nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहा : मेयरको गाडीले ठक्कर दिँदा एकजना गम्भीर घाइते, दुर्घटनापछि हटाइयो नम्बरप्लेट

सजिलो पोस्ट सजिलो पोस्ट
साउन १३, २०७८, ८:३२ मध्यान्ह
सिरहा : मेयरको गाडीले ठक्कर दिँदा एकजना गम्भीर घाइते, दुर्घटनापछि हटाइयो नम्बरप्लेट

सिरहा/श्रावण १३ गते ।सिरहाको कर्जन्हा नगरपालिकाका मेयर चढ्ने गाडीले ठक्कर दिँदा एक जना गम्भीर घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गअन्तर्गत मिर्चैया नगरपालिका- २ स्थित मल्हनियाँ चोकमा नगरप्रमुख गंगा पासवान चढ्ने स्कोरपियोले एक मोटरसाइकललाई ठक्कर दिएको हो ।

मंगलबार राति करिब ११ बजे पूर्वबाट पश्चिमतर्फ गइरहेको ना१झ १६३९ नम्बरको स्कोरपियोले विपरीत दिशातर्फ आउँदै गरेको स ९ प ८०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा परी मोटरसाइकलमा सवार कल्याणपुर १० का अन्दाजी ३३ वर्षीय अमरेन्द्र मण्डल गम्भीर घाइते भएका छन् । घाइते अमरेन्द्र मण्डल उनको टाउकोमा चोट लागेको छ भने दुवै हात र एउटा खुट्टाको हड्डी ‘फ्याक्चर’ भएको छ । मण्डलको अहिले मिर्चैयास्थित एक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

दुर्घटना भएपछि घटनास्थलमै गाडी छाडेर चालक भागेका थिए । गम्भीर चोट लागेर राजमार्गमै छटपटाइरहेका मण्डललाई प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याएको थियो ।

बुधबार बिहान १० बजे मेयर पासवान अस्पताल पुगेर पीडितसँग भेट गरेका छन् । पीडितलाई भेटर इलाका प्रहरी कार्यालय मिर्चैया पुगेका पासवानसँगै गाडी चालक पनि उपस्थित थिए । मेयरले उपचार खर्च गाडीले व्यहोर्ने जिम्मा लिएपछि बिरामीलाई थप उपचारका लागि बाहिर लैजाने तयारी भइरहेको परिवारले जनाएको छ । ‘दुर्घटनापछि गाडीका मान्छे सम्पर्कमा नआएपछि आर्थिक समस्याका कारण तत्कालै बाहिर लग्न सकेनौँ,’ पीडितका बुबा जितेन्द्र मण्डलले भने, ‘उहाँहरूले खर्चको जिम्मा लिएपछि अब विराटनगर लग्छौँ ।’ आफू चढ्ने गाडी भएपनि दुर्घटना हुँदाका बखत गाडीमा आफू सबार नरहेको मेयर पासवानले दावी गरे । गाडीमा चालक तथा अन्य एकजना सबार रहेको उनले बताए । तर, रातो नम्बर प्लेटको सरकारी गाडी सार्वजनिक पद धारण गरेका व्यक्तिबाहेकले प्रयोग गर्न नमिल्ने प्रावधान छ । मेयर पासवान प्रहरी कार्यालय आएपछि बद्नामीको डरले गाडीको नम्बर प्लेट पनि हटाइएको पाइएको छ ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

भीमफेदी सडक दुर्घटनाका मृतक परिवारलाई जनही एक लाख राहत दिने मधेश सरकारको निर्णय

भीमफेदी सडक दुर्घटनाका मृतक परिवारलाई जनही एक लाख राहत दिने मधेश सरकारको निर्णय

जनकपुरधाम वडा न.–७ द्वारा छठ पूजा सामग्री वितरण

जनकपुरधाम वडा न.–७ द्वारा छठ पूजा सामग्री वितरण

मधेश प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित

मधेश प्रदेशसभाको अधिवेशन शनिबारदेखि, दिउँसो १ बजे बैठक बस्ने

दीपावली सकिएसँगै जनकपुरधाममा छठ पर्वको तयारी शुरु, श्रृङ्गार्न थालियो छठ घाट

देशभर छठ पर्वको रौनक, आजदेखि ‘नहाय–खाय’ विधिबाट सुरु

लायन्स तथा लियो क्लबद्वारा छ्ठ पर्व सामग्री वितरण

लायन्स तथा लियो क्लबद्वारा छ्ठ पर्व सामग्री वितरण

लायन्स क्लब हेरिटेजद्वारा छठ पूजा सामग्री वितरण, तीन व्यवसायी क्लबमा आबद्ध

लायन्स क्लब अफ जनकपुरधाम हेरिटेजद्वारा छठ पूजा सामग्री वितरण, तीन व्यवसायी क्लबमा आबद्ध

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि