सिरहा/श्रावण ३ गते। सुखिपुर नगरपालिका-९ बैशखा मोहनपुर बस्ने किसन मण्डलको छोरा ३ वर्षीय निकेश मण्डलको घर अगाडि रहेको सार्वजनिक पोखरीमा खेल्ने क्रममा डुबेर आइतबार बिहान ज्यान गएको छ ।
डुबेर अशक्त भएका उनको उपचारको लागि स्थानीय क्लिनिक सुखिपुर लैजानेक्रममा बाटोमै ज्यान गएको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

















Discussion about this post