जनकपुरधाम, असार ७ गते ।कोरोना संक्रमण दर घटेपछि जिल्ल प्रशासन कार्यालय धनुषाले सोमबार एक सूचना जारी गर्दै असार ९ गते बुधबारदेखि सेवा प्रवाह गर्ने भएको छ ।
जिल्ल प्रशासन कार्यालय धनुषाले सोमबार एक सूचना जारी गर्दै पालिकाहरुलाई दिन अनुसार सेवा प्रवाह गर्ने जनाएको छ ।
सरकारले तोकेको मापदण्डको पालना गरी दिन अनुसार सेवा प्रवाह गर्ने प्रशासनले जनाएको छ ।
कुन दिन कुन पालिकाको सेवा प्रवाह हुने हेर्नुहोस तालिका















Discussion about this post