nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नेपालमा थप ३३४ जनामा कोरोना संक्रमणको पुष्टि,संक्रमीत को संख्या २६३४ पुग्यो

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २२, २०७७, ५:४५ मध्यान्ह
नेपालमा आज  थप २२६ जनामा संक्रमण पुष्टि ,संक्रमीत को संख्या १७९८ पुग्यो

नेपालमा थप ३ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २६३४ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङ्गमा नेपालमा हालसम्म २६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा अनुसार
विराटनगरको कोशी अस्तपालको प्रयोगशालमा मोरङका १ जना, झापाका २ र खोटाङका ३ जना छन्। यसैगरी नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा पर्सका १ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालमा गरिएको परीक्षणमा झापाका ३, सुनसरीका २ र सप्तरीका १३ जनामा कोरोना संक्रमण देखिएको छ।

यस्तै, हेटौँडाको प्रयोगशालामा गरिएको परीक्षणमा बाराका ७, सिन्धुलीका १ र रौतहटका १ जनाको रिपोर्ट पोजेटिभ आएको छ। पोखराको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा म्याग्दीका १, बाग्लुङका १०, पर्वतका ४ र स्याङ्जाका १ जनामा कोरोना संक्रमण भेटिएको छ।

सेती अस्पलालको प्रयोगशालमा डोटीका ३ जना र भेरी अस्पतालको प्रयोगशालामा ४२ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

यसैगरी, धुलिखेल अस्पतालको प्रयोगशालमा कपिलवस्तुका १७ जनामा कोरोना संक्रमण देखिएको छ। राप्ती प्रतिष्ठानको प्रयोगशालमा दाङका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिए।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा दैलेखका १ सय ५ र मुगुका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुर्खेतको प्रयोगशालामा दैलेखका ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका ५, धनुषाका ६, कपिलवस्तुका १२, महोत्तरीका ३, रौतहटका ६४, र सर्लाहीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालमा संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ।

नेपालमा हालसम्म २९० जना उपचारपछि निको भएका छन् भने कोरोनाका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ।

Tags: कोरोना

Discussion about this post

Related Posts

सिरहाको लहानमा क्रिकेट रङ्गशाला निर्माण सुरु

सिरहाको लहानमा क्रिकेट रङ्गशाला निर्माण सुरु

सतर्कता केन्द्रद्वारा छ सय बत्तीस कर्मचारीलाई कारबाही सिफारिस

सतर्कता केन्द्रद्वारा छ सय बत्तीस कर्मचारीलाई कारबाही सिफारिस

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

नारायणी सिँचाइ : जामुनीमा ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण अगाडि बढ्यो

नारायणी सिँचाइ : जामुनीमा ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण अगाडि बढ्यो

ग्रीनसिफ्ट परियोजनाअन्तर्गत युवा समूहलाई क्षमता अभिवृद्धि तालिम सम्पन्न

ग्रीनसिफ्ट परियोजनाअन्तर्गत युवा समूहलाई क्षमता अभिवृद्धि तालिम सम्पन्न

जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने

जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने

बिहारमा नयाँ नेतृत्व, मुख्यमन्त्रीमा सम्राट चौधरी

बिहारमा नयाँ नेतृत्व, मुख्यमन्त्रीमा सम्राट चौधरी

वातावरण संरक्षणमा सक्रिय सहभागिता आवश्यक : सभामुख यादव

वातावरण संरक्षणमा सक्रिय सहभागिता आवश्यक : सभामुख यादव

अब शिक्षकहरूको अवकाशपछिको ‘सिटरोल’ प्रदेशस्तरबाट

अब शिक्षकहरूको अवकाशपछिको ‘सिटरोल’ प्रदेशस्तरबाट

वैष्णवी बचतद्वारा नयाँ वर्ष २०८३ को अवसरमा तिनकौरियामा बृहत् सरसफाई तथा वृक्षारोपण कार्यक्रम

वैष्णवी बचतद्वारा नयाँ वर्ष २०८३ को अवसरमा तिनकौरियामा बृहत् सरसफाई तथा वृक्षारोपण कार्यक्रम

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!