nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मटिहानीमा बडादशैँको सुरुवातसँगै भव्य शान्ति कलश शोभायात्रा

गिरिजानन्द साह गिरिजानन्द साह
अशोज २५, २०८३, ६:४२ मध्यान्ह
मटिहानीमा बडादशैँको सुरुवातसँगै भव्य शान्ति कलश शोभायात्रा

महोत्तरी/असोज २५ गते। बडादशैँको पहिलो दिन घटस्थापनाको अवसरमा महोत्तरीको मटिहानीमा भव्य शान्ति कलश शोभायात्रा निकालिएको छ। धार्मिक झाँकी, बाजागाजा र हजारौँ श्रद्धालु भक्तजनको सहभागितामा निकालिएको शोभायात्राले मटिहानीलाई भक्तिमय बनाएको छ।

मटिहानीस्थित ऐतिहासिक दुर्गा मन्दिरको प्राङ्गणबाट सुरु भएको शोभायात्रा नगरका विभिन्न भागको परिक्रमा गर्दै पुनः मन्दिर परिसरमा पुगेर सम्पन्न भएको थियो। शोभायात्रामा सहभागी श्रद्धालुहरूले विश्व शान्ति, सामाजिक सद्भाव र समस्त मानव जातिको कल्याणको कामना गरेका थिए।

शोभायात्रा सम्पन्न भएपछि ऐतिहासिक दुर्गा मन्दिरमा विधिपूर्वक घटस्थापना गरी नवरात्रको पूजाआराधना सुरु गरिएको छ। नवरात्रको पहिलो दिनदेखि नै मन्दिरमा दर्शन तथा पूजाआजाका लागि आउने श्रद्धालुहरूको चहलपहल बढेको छ।

शान्ति कलश शोभायात्रामा मटिहानी नगरपालिकाका नगर प्रमुख हरिप्रसाद मण्डल, महोत्तरी जिल्लाका सुरक्षा निकायका प्रमुख तथा हजारौँ श्रद्धालु भक्तजनको सहभागिता रहेको थियो।

यसैबीच, बडादशैँको पहिलो दिन महोत्तरी जिल्लाका अन्य स्थानमा समेत दुर्गा पूजाको आरम्भ गरिएको छ। जलेश्वरस्थित महेन्द्र चोक र शंकर चोक, पिपरा गाउँपालिकाको पिपरा, महोत्तरी गाउँपालिकाको महोत्तरी र पर्सा तथा गौशाला नगरपालिकाको गौशालालगायतका स्थानमा दुर्गा प्रतिमा स्थापना गरी पूजाआराधना सुरु गरिएको हो।

नवरात्र सुरु भएसँगै जिल्लाका विभिन्न शक्तिपीठ तथा दुर्गा पूजा स्थलमा धार्मिक गतिविधि बढेका छन्। नौ दिनसम्म चल्ने दुर्गा पूजाले महोत्तरीका विभिन्न क्षेत्रलाई धार्मिक तथा सांस्कृतिक उत्सवमय बनाएको छ।

बडादशैँको अवसरमा आयोजना गरिने यस्ता धार्मिक कार्यक्रमले स्थानीय धार्मिक परम्पराको संरक्षणसँगै सामाजिक सद्भाव र सामूहिक एकताको सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ।

Tags: Sajilo Post MediaSajiloPost.comधर्म संस्कृतिमहोत्तरी खबरसमाचार

Discussion about this post

Related Posts

अभिराम शर्माको निलम्बन फुकुवा

अभिराम शर्माको निलम्बन फुकुवा

मौद्रिक नीति: संस्थागत सेयर धितो कर्जाको २० करोडको सीमा खारेज

नेपालमा छैन लगानी गर्ने वातावरण, १० खर्बभन्दा बढी पैसा बैंकमै थन्कियो

वर्षमा दुईपटक मात्रै रेल पुग्ने भारतको अनौठो रेलवे स्टेशन, सामाजिक सञ्जालमा भिडियो भाइरल

वर्षमा दुईपटक मात्रै रेल पुग्ने भारतको अनौठो रेलवे स्टेशन, सामाजिक सञ्जालमा भिडियो भाइरल

गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान

गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान

‘आचार्य’ भन्दा ‘बा:एक योद्धा’ को कमाइ झन्डै दोब्बर

‘आचार्य’ भन्दा ‘बा:एक योद्धा’ को कमाइ झन्डै दोब्बर

मोतिहारीमा पुल भत्किँदा एक बालकको मृत्यु, चारजनाको अवस्था चिन्ताजनक

मोतिहारीमा पुल भत्किँदा एक बालकको मृत्यु, चारजनाको अवस्था चिन्ताजनक

बारामा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक पक्राउ

बारामा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक पक्राउ

एकता कपुरले गरिन् ‘द डर्टी पिक्चर २’ बनाउने, भनिन्, ‘१५ वर्षपछि सिक्वेल बनाउँदै छु’

एकता कपुरले गरिन् ‘द डर्टी पिक्चर २’ बनाउने, भनिन्, ‘१५ वर्षपछि सिक्वेल बनाउँदै छु’

सलमानले ‘मोन्स्टर’काे एक्सन दृश्यका लागि छुट्याए ५० दिन

सलमानले ‘मोन्स्टर’काे एक्सन दृश्यका लागि छुट्याए ५० दिन

एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधामको बैठक सम्पन्न

एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधामको बैठक सम्पन्न

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि