nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कांग्रेस सभापतिमा भारी मतान्तरले गगन थापा बिजयी

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २४, २०८३, ११:५७ बिहान
अघि कर छुट देखाएर पछाडिबाट सरकारले बढी कर असुल्यो : गगन थापा

​काठमाडौ/असोज २४ गते। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ जिल्लाको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा गगनकुमार थापा भारी मतान्तरका साथ सभापति पदमा विजयी भएका छन्।

​सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार थापा ६ हजार ५ सय ८४ मत प्राप्त गर्दै विजयी बनेका हुन्। सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले भने मात्र ३ सय ७५ मत प्राप्त गरेका छन्।

​कुल ७ हजार ३९ मत खसेको उक्त निर्वाचनमा ५४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।

​निर्विरोध बनाउने प्रयास असफल

​थापालाई सभापतिमा निर्विरोध चयन गराउने प्रयास गरिएको भए पनि अर्का आकांक्षी श्यामकृष्ण खड्गीले उम्मेदवारी फिर्ता लिन नमानेपछि निर्वाचन प्रक्रिया अघि बढेको थियो।

यसअघि सभापति पदमा उम्मेदवारी दिएका किशोरसिंह राठोरले भने थापालाई निर्विरोध बनाउन समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए।

​सभापति पदको परिणाम सार्वजनिक भइसके पनि अन्य बाँकी पदाधिकारी तथा सदस्य पदहरूको भने मतगणना सुरू हुन बाँकी रहेको छ।

Tags: राजनीति समाचारसमाचार

Discussion about this post

Related Posts

मानसिक रूपमा स्वस्थ हुन ‘नाइँ’ भन्न सिक्नुहाेस

मानसिक रूपमा स्वस्थ हुन ‘नाइँ’ भन्न सिक्नुहाेस

आज विश्व मानसिक स्वास्थ्य दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

आज विश्व मानसिक स्वास्थ्य दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

आज सोह्र श्राद्ध (पितृ पक्ष) को अन्तिम तिथि, भाेली देखी बडा दशैं सुरू

आज सोह्र श्राद्ध (पितृ पक्ष) को अन्तिम तिथि, भाेली देखी बडा दशैं सुरू

संघीयता बलियो बनाउन सञ्चारमाध्यम सबल हुनुपर्छ : सभामुख यादव

संघीयता बलियो बनाउन सञ्चारमाध्यम सबल हुनुपर्छ : सभामुख यादव

पत्रकार महासंघको साधारण सभा मंसिर २६-२७ गते बागमती प्रदेशमा हुने

पत्रकार महासंघको साधारण सभा मंसिर २६-२७ गते बागमती प्रदेशमा हुने

जैनबको निधनपछि एमालेले नाजमालाई बनायो प्रदेश सांसद

जैनबको निधनपछि एमालेले नाजमालाई बनायो प्रदेश सांसद

सिरहामा अवैध रूपमा ग्राभेल उत्खनन: ६ टिपर र जेसिबी नियन्त्रणमा

सिरहामा अवैध रूपमा ग्राभेल उत्खनन: ६ टिपर र जेसिबी नियन्त्रणमा

जीर्ण बन्दै बानेश्वरनाथ झोलुङ्गे पुल: आवागमन जोखिमपूर्ण, तत्काल मर्मत गर्न स्थानीयको माग

जीर्ण बन्दै बानेश्वरनाथ झोलुङ्गे पुल: आवागमन जोखिमपूर्ण, तत्काल मर्मत गर्न स्थानीयको माग

दलित समुदायका लागि बजेट विनियोजन मात्रै होइन, प्रभावकारी कार्यान्वयन पनि आवश्यक

दलित समुदायका लागि बजेट विनियोजन मात्रै होइन, प्रभावकारी कार्यान्वयन पनि आवश्यक

जनकपुरधाम जेसिज द्धारा आयोजित जेसिज सप्ताह अन्तर्गत स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

जनकपुरधाम जेसिज द्धारा आयोजित जेसिज सप्ताह अन्तर्गत स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि