nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाम जेसिजले आयोजना गरेको जेसिज सप्ताहको अन्तर्गत लागुऔषध विरुद्ध सचेतनात्मक कार्यक्रम सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २३, २०८३, ११:१३ बिहान
जनकपुरधाम जेसिजले आयोजना गरेको जेसिज सप्ताहको अन्तर्गत लागुऔषध विरुद्ध सचेतनात्मक कार्यक्रम सम्पन्न

गिरिजानन्द साह/जनकपुरधाम/असोज २३ गते। जनकपुरधाम जेसिजले नगराइन स्थिति श्री राजेश्वर निधि सकेन्ड्री स्कुलमा लागुऔषध विरुद्ध सचेतनात्मक कार्यक्रम गरेको छ । उक्त कार्यक्रमको संयोजक जेसि राजेश ठाकुर रहेको थियो।

जनकपुरधाम जेसिजले आयोजना गरेको जेसिज सप्ताहको अन्तर्गत बिहीबार लागुऔषध विरुद्ध सचेतनात्मक कार्यक्रम गरिएको हो । जेसिज सप्ताह २०२६ को मुल आयोजक समितिको अध्यक्ष राम सोगारथ साह ले बताए अनुसार कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई लागुऔषधका हानिकारक प्रभाव र यसले युवाको भविष्यमा पार्ने नकारात्मक असरबारे जानकारी गराउनु रहेको थियो। कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई लागुऔषधबाट टाढा रहन, स्वस्थ जीवनशैली अपनाउन र समाजमा सकारात्मक सन्देश फैलाउन आग्रह गरिएको थियो।

कार्यक्रमको प्रमुख अतिथी नगराईन नगरपालिका वडा न.- २ को वडा अध्यक्ष रामपरी देवी रहेको थियो। वहाँले कार्यक्रमको उदघाटन गर्दै जेसिजले आयोजना गरेको कार्यक्रमको प्रसंसा गर्दै विद्यार्थीकै भविष्य देशको भविष्य भएको र आजकल नयाँ पुस्ताका अधिकांस युवकहरुले लागुऔषधको जानी नजानिदो रुपमा प्रयोग गर्ने गरेको र यसको कारण समाजमा विभिन्न किसिमको घटना घटिरहेकोले यस्तो सचेतनात्मक कार्यक्रम आवश्यक रहेको बताए।

कार्यक्रम जनकपुरधाम जेसिज बर्ष २०२६ का अध्यक्ष जेसि भवेश झा लगायत जनकपुरधाम जेसिजका पदाधिकारी तथा सदस्यहरु,शिक्षक र विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

Tags: धनुषा खबरसमाचार

Discussion about this post

Related Posts

जनकपुरधाममा रक्तदान कार्यक्रम, ४१ जनाले गरे रक्तदान

जनकपुरधाममा रक्तदान कार्यक्रम, ४१ जनाले गरे रक्तदान

मधेसमा नेपाली राजनीतिमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको राजनीतिक प्रतिनिधित्व र नेतृत्व विकासमा जोड

मधेसमा नेपाली राजनीतिमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको राजनीतिक प्रतिनिधित्व र नेतृत्व विकासमा जोड

नाना पाटेकरः फिल्मफेयर पुरस्कारका तीनवटै मुख्य विधा जित्ने एक मात्र कलाकार

नाना पाटेकरः फिल्मफेयर पुरस्कारका तीनवटै मुख्य विधा जित्ने एक मात्र कलाकार

चाडपर्व लक्षित यात्रु सहायता कक्ष रेल्वे स्टेशन खजुरीमा सञ्चालन

चाडपर्व लक्षित यात्रु सहायता कक्ष रेल्वे स्टेशन खजुरीमा सञ्चालन

डा. बिबेकको ‘वास्तुशास्त्र’ पुस्तक विश्वभरका पाठकका लागि उपलब्ध

डा. बिबेकको ‘वास्तुशास्त्र’ पुस्तक विश्वभरका पाठकका लागि उपलब्ध

लैङ्गिक हिंसा प्रतिकार्य सेवाको बहुपक्षीय समन्वय, प्रेषण प्रणाली र सेवाको निरन्तरतासम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

लैङ्गिक हिंसा प्रतिकार्य सेवाको बहुपक्षीय समन्वय, प्रेषण प्रणाली र सेवाको निरन्तरतासम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

कांग्रेस देउवा समूहको जनकपुरधाम नगर सभापतिमा राकेश विक्रम साह सर्वसम्म

कांग्रेस देउवा समूहको जनकपुरधाम नगर सभापतिमा राकेश विक्रम साह सर्वसम्म

बरहवा तालमा हाम फालेका गौरका अजयको शव भेटियो

बरहवा तालमा हाम फालेका गौरका अजयको शव भेटियो

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com

 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि