nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जेसीज सप्ताह अन्तर्गत पत्रकार महासङ्ह धनुषा र जनकपुरधाम जेसीज बीच मैत्रीपूर्ण खेल सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २१, २०८३, २:०८ मध्यान्ह
जेसीज सप्ताह अन्तर्गत पत्रकार महासङ्ह धनुषा र जनकपुरधाम जेसीज बीच मैत्रीपूर्ण खेल सम्पन्न

जनकपुरधाम/असोज २१ गते। जनकपुरधाम जेसिजको जेसीज सप्ताह–२०२६ अन्तर्गत आज तिरहुतिया गाछीमा जेसीज जनकपुर र पत्रकारबीच मैत्रीपूर्ण खेल सम्पन्न भएको छ।

जनकपुरधाम जेसिज वर्ष २०२६ का अध्यक्ष भवेश झाले युवाको नेतृत्व क्षमता विकाससँगै सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष विभिन्न कार्यक्रम आयोजना गर्दै जेसीज सप्ताह मनाउँदै आएको बताए। उनले जेसीजले युवाको व्यक्तित्व तथा नेतृत्व विकाससँगै समुदायमा सकारात्मक योगदान पुर्‍याउने उद्देश्यले विभिन्न गतिविधि गर्दै आएको बताएका छ्न ।

आजको खेलमा जनकपुरधाम जेसिजले टस जितेर पहिलो ब्याटङ रोजेको थियो । पहिलो ब्याटिङ गर्दै जनकपुरधाम जेसिसका टिमले ७ ओभरमा ७६ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङ गरेको पत्रकार महासङ्घको टिमले सात ओभरमा जम्मा ६२ रन मात्र बनाउन सफल भयो। उक्त खेल जनकपुरधाम जेसिजले १४ रनले जित्न सफल भयो।

जेसीज सप्ताह–२०२६ का मूल संयोजक राम सोगरथ साहका अनुसार सप्ताहअन्तर्गत आगामी दिनमा जेसिज स्कुल लेभल ओरेट्री कन्टेस्ट, ड्रग एब्युज अवेयरनेस लगायतका कार्यक्रम आयोजना गरिनेछ।

कार्यक्रमले पत्रकार र जेसीजबीचको आपसी सम्बन्ध, सहकार्य र भाइचारालाई थप मजबुत बनाउने वातावरण सिर्जना गरेको आजको खेलको संयोजक जेसी कैलाश नारायण साहले जनाएको छ।

Tags: SajilopostSajilopost mediaSajiloPost.comजनकपुरधामजनकपुरधाम जेसिजधनुषा खबरसमाचार

Discussion about this post

Related Posts

जनकपुरधाम जेसिजको जेसीज सप्ताह अन्तर्गत विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

जनकपुरधाम जेसिजको जेसीज सप्ताह अन्तर्गत विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

जनकपुरधाममा चिसोकाे कारणले एक पुरुषको मृत्युु

रामानन्द चोकमा अचेत भेटिएका पुरुषको उपचारका क्रममा मृत्यु

जसपा नेपालमा राष्ट्रिय जनता नेपाल समाहित

जसपा नेपालमा राष्ट्रिय जनता नेपाल समाहित

गृहमन्त्रीको बजार अनुगमन शैलीप्रति व्यापारी असन्तुष्ट, जलेश्वर बजार बन्द

गृहमन्त्रीको बजार अनुगमन शैलीप्रति व्यापारी असन्तुष्ट, जलेश्वर बजार बन्द

देशका विभिन्न स्थानमा भीषण असिनापानी, शनिबारसम्म मौसम बिग्रिने

देशका विभिन्न स्थानमा भीषण असिनापानी, शनिबारसम्म मौसम बिग्रिने

दुर्गा प्रसाईं लाई दुई लाख धरौटीमा छाड्न अदालतको आदेश

दुर्गा प्रसाईं लाई दुई लाख धरौटीमा छाड्न अदालतको आदेश

मधेस कृषि विश्वविद्यालयमा चार वर्षमै विद्यार्थी आधाभन्दा बढी घटे

मधेस कृषि विश्वविद्यालयमा चार वर्षमै विद्यार्थी आधाभन्दा बढी घटे

मधेशको खस्कँदो शैक्षिक स्तर सुधार्न शिक्षा नीतिमा समयसापेक्ष परिवर्तन आवश्यक

मधेशको खस्कँदो शैक्षिक स्तर सुधार्न शिक्षा नीतिमा समयसापेक्ष परिवर्तन आवश्यक

एमालेको अपानि–३: ओलीले अध्यक्ष नछोड्ने,नेतृत्वविरुद्ध अभिव्यक्ति दिए कारबाही गर्ने

एमालेको अपानि–३: ओलीले अध्यक्ष नछोड्ने,नेतृत्वविरुद्ध अभिव्यक्ति दिए कारबाही गर्ने

बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै

बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि