nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

संघ संस्था नवीकरण नगरे संस्था खारेज गर्ने चेतावनी

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १४, २०८३, १०:०८ बिहान
संघ संस्था नवीकरण नगरे संस्था खारेज गर्ने चेतावनी

जनकपुरधाम/असोज १४ गते। महोत्तरी जिल्लामा दर्ता संघ संस्थाको नवीकरण नगरिए दर्ता खारेज गर्ने जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएकाे छ ।

जिल्ला प्रशासन कार्यालयले दुई वर्षभन्दा बढी समयदेखि संस्था नवीकरणका लागि सम्पर्कमा नआएका संस्थालाई दुई महिनाभित्र नवीकरण तथा अभिलेख अद्यावधिक गर्न सूचना जारी गर्दै यस्तो चेतावनी दिएकाे हाे ।

महोत्तरीमा हालसम्म संस्था दर्ता ऐन, २०३४ तथा संस्था दर्ता नियमावली, २०३४ बमोजिम २ हजार ३२ वटा संस्था दर्ता रहेको प्रशासन कार्यालयले जनाएको छ । दर्ता भएका मध्ये नियमित रूपमा नवीकरण हुने संस्थाको संख्या अत्यन्त न्यून रहेको प्रशासन कार्यालयको भनाई छ ।

पटकपटक आएको बाढी तथा कार्यालय भवन स्थानान्तरणका क्रममा कतिपय संस्थाका विधानसहितका सक्कल मिसिल नष्ट वा हराएको जनाउंदै जिल्ला प्रशासन कार्यालयले त्यसकारण दर्ता भएका संस्थाको वास्तविक अवस्था पहिचान गरी अभिलेखलाई व्यवस्थित र अद्यावधिक गर्नुपर्ने आवश्यकता देखिएकाले नवीकरण निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जनाएको छ ।

उनका अनुसार संस्था स्थापना भए पनि लामो समयसम्म नवीकरणका लागि सम्पर्कमा नआउँदा संस्थाले आफ्नो उद्देश्यअनुसार काम गरे–नगरेको विषयमा समेत अन्योलता भएको छ । साथै नवीकरण दस्तुरबापत सरकारलाई प्राप्त हुने राजस्वसमेत समयमा संकलन हुन नसकेको सूचनामा भनिएको छ ।

तोकिएको अवधिभित्र नवीकरण तथा अभिलेख अद्यावधिकका लागि सम्पर्कमा नआउने संस्थामाथि प्रचलित कानुनबमोजिम खारेजीलगायतका कानुनी प्रक्रिया अघि बढाइने सूचनामा भनिएको छ ।

नवीकारणका लागि संस्थालाई दर्ता प्रमाणपत्र तथा विधान, साधारण सभाको माइन्युट, नवीकरण गर्ने कार्यसमितिको निर्णयसहितको निवेदन, सम्बन्धित आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन, स्थायी लेखा नम्बर (प्यान) सहितको कर चुक्ता प्रमाणपत्र, विगतमा सम्पन्न कामको प्रगति विवरण तथा आगामी कार्ययोजना र सम्बन्धित स्थानीय तहको नवीकरण सिफारिस सहितका कागजात पेस गर्नुपर्नेछ ।

कार्यालयले अभिलेख अद्यावधिक तथा नवीकरणको प्रक्रिया पूरा नभएसम्म नयाँ संस्था दर्ता गरी प्रमाणपत्र जारी गर्ने कार्यसमेत रोकिएको जनाएको छ । नियमानुसार अद्यावधिक तथा नवीकरणको काम सम्पन्न भएपछि मात्रै नयाँ संस्था दर्ताको प्रक्रिया पुनः सञ्चालन गरिने प्रशासन कार्यालयले स्पष्ट पारेको छ ।

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

धनुषाबाट फरार सात प्रतिवादी पक्राउ

धनुषाबाट फरार सात प्रतिवादी पक्राउ

सामाजिक सञ्जालमा भइरहेका प्रचारप्रति राराब क्याम्पस प्रमुख कर्णको आपत्ति

सामाजिक सञ्जालमा भइरहेका प्रचारप्रति राराब क्याम्पस प्रमुख कर्णको आपत्ति

लोककल्याणकारी विज्ञापनको बजेट कटौती नगर्न महासंघको माग

लोककल्याणकारी विज्ञापनको बजेट कटौती नगर्न महासंघको माग

नेपालमा बालबालिका बेचबिखनसम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक

नेपालमा बालबालिका बेचबिखनसम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक

जनकपुरधाममा प्रभातफेरी र सचेतना र्‍यालीसहित विश्व मुटु दिवस मनाइयो

जनकपुरधाममा प्रभातफेरी र सचेतना र्‍यालीसहित विश्व मुटु दिवस मनाइयो

रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्मा नै किन ?

कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्मा नै किन ?

गौरमा मोटरसाइकलको ठक्करबाट ७२ वर्षीय वृद्धको मृत्यु, चालक फरार

गौरमा मोटरसाइकलको ठक्करबाट ७२ वर्षीय वृद्धको मृत्यु, चालक फरार

बारामा कटुवा पेस्तोलसहित एक जना पक्राउ

बारामा कटुवा पेस्तोलसहित एक जना पक्राउ

मधेश प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

मधेश प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि