nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

तुलसीदास, जसले करोडौंले बाचन गर्ने हनुमान चालीसा लेखे

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ३, २०८३, १:१७ मध्यान्ह
तुलसीदास, जसले करोडौंले बाचन गर्ने हनुमान चालीसा लेखे

भदौं ३ गते। आज तुलसीदास जयन्ती हो । महान भक्ति कवि, सन्त र दार्शनिक गोस्वामी तुलसीदासको जन्मजयन्तीका रूपमा मनाइन्छ। तुलसीदासलाई सनातन धर्मका सबैभन्दा लोकप्रिय र प्रभावशाली कविहरूमध्ये एक मानिन्छ।

तुलसीदासको जन्म विक्रम संवत्‌को १६औँ शताब्दीतिर (अन्दाजी वि सं  १५८९ अर्थात १५३२० भारतको राजापुर (चित्रकूट नजिक) मा भएको मानिन्छ।

जन्मनासाथ अरू बच्चाहरू झैँ नरोई कन तुलसीदासले राम नामको उच्चारण गरेका थिए । त्यसै कारणले उनको नाम ‘रम्बोला’ रहन गएको भनी तुलसीदास प्रभु आफैले बिनायपत्रिकामा लेखेका छन् । तुलसीदास पुरापुरी १२ महिना आमाको गर्भमा रहेका र जन्मिदा नै १२ वटा दाँत सहित जन्मिएका थिए भन्ने कुरा समाजमा रहेको छ ।

तुलसीदासको जन्म पश्चात् केही दिनमा बुवाको मृत्यू भएको र परिवारमा बढ्दो सङ्कटका कारणले घरमा काम गर्ने कामदार चुनियाले उनलाई हुर्काएको तुलसीदासले लेखेका छन् । पछि चुनियाको पनि मृत्यु भएपछि रम्बोला अर्थात् तुलसीदासले दैलो दैलो गएर भिक्षा मागी जीवनयापन गरेका थिए । आफ्नो जीवनको अधिकांश काल तुलसीदासले बनारसमा बिताए । बनारसमा अहिले पनि तुलसीदासको नाममा एउटा घाटको नामकरण गरिएको छ ।

भगवान् रामका परम भक्त उनलाई भगवान् श्री रामको अनन्य भक्तका रूपमा पूजा गरिन्छ। पौराणिक मान्यता अनुसार उनलाई महर्षि वाल्मीकिकै अवतार मानिने गरिन्छ।

लोकप्रिय बनाइएको भक्ति गानको रूपमा उनको सम्झना गरिन्छ । त्यो समयमा संस्कृत भाषामा मात्र सीमित रहेका धार्मिक तथा पौराणिक ग्रन्थहरूलाई उनले आम मानिसले बुझ्ने अवधी भाषामा रूपान्तरण गरी जनमानसमा रामभक्तिको लहर ल्याएका थिए ।

तुलसीदासले धेरै प्रसिद्ध ग्रन्थहरूको रचना गर्नुभएको छ, जसमध्ये प्रमुख हुन्– श्रीरामचरितमानस । यो उनको सबैभन्दा महान् र प्रसिद्ध महाकाव्य हो। यस ग्रन्थले भगवान् रामको जीवन चरित्रलाई सर्वसाधारणको पहुँचमा पुर्‍याएको थियो। त्यसो त हनुमान चालीसा विश्वभरका करोडौँ श्रद्धालुहरूले दैनिक पाठ गर्ने हनुमान चालीसाको रचना पनि तुलसीदासले नै गरेका हुन । उनका अन्य कृतिहरूमा विनय पत्रिका, कवितावली, दोहावली, गीतावली, र जानकी मङ्गल आदि रहेका छन ।

तुलसीदास जयन्तीका दिन उनको योगदानको स्मरण गर्दै श्रीरामचरितमानस तथा हनुमान चालीसाको पाठ गर्ने, भजन कीर्तन आयोजना गर्ने र उनका उपदेशहरूको चर्चा गर्ने गरिन्छ। उन रचनाहरूले समाजमा भक्ति, सदाचार, र नैतिक मूल्य मान्यताको सन्देश फैलाउन ठूलो भूमिका खेलेको छ।

Tags: धर्म/संस्कृती

Discussion about this post

Related Posts

प्रेस काउन्सिलमा चार नयाँ सदस्य मनोनीत

प्रेस काउन्सिलमा चार नयाँ सदस्य मनोनीत

पदमुक्त गरिएका युक्रेनी रक्षा मन्त्रीले भने, ‘तत्काल राष्ट्रपति निर्वाचन गरौं’

पदमुक्त गरिएका युक्रेनी रक्षा मन्त्रीले भने, ‘तत्काल राष्ट्रपति निर्वाचन गरौं’

कार्तिकले खोले होम प्रोडक्सन, कबिर खानसँग काश्मिरी युवतीको संघर्ष देखाउने

कार्तिकले खोले होम प्रोडक्सन, कबिर खानसँग काश्मिरी युवतीको संघर्ष देखाउने

महंगो ‘रूम फ्रेसर’ छाडनुहोस्, सजिलै कोठालाई यसरी बासनादार बनाउनुस

महंगो ‘रूम फ्रेसर’ छाडनुहोस्, सजिलै कोठालाई यसरी बासनादार बनाउनुस

देशभर भारी वर्षाको सम्भावना कायमै, सतर्क रहन आग्रह

आजको मौसमः सातै प्रदेशमा मध्यम बर्षा हुने

सन्त तुलसी जयन्ती महोत्सव बुधबार (भदौ ३ गते) जनकपुरधाममा भव्य रूपमा मनाइँदै

सन्त तुलसी जयन्ती महोत्सव बुधबार (भदौ ३ गते) जनकपुरधाममा भव्य रूपमा मनाइँदै

प्रधानमन्त्री शाह र भारतीय सेनाध्यक्ष सेठ बिच शिष्टचार भेटबार्ता

प्रधानमन्त्री शाह र भारतीय सेनाध्यक्ष सेठ बिच शिष्टचार भेटबार्ता

ढल निर्माणमा मोडेल बन्दै मौलापुर नगरपालिका

ढल निर्माणमा मोडेल बन्दै मौलापुर नगरपालिका

मन्त्रीहरूका कारण नैराश्यता बढयो, प्रधानमन्त्रीज्यू नियन्त्रण गर्नुहोस्ः बर्षमान पुन

मन्त्रीहरूका कारण नैराश्यता बढयो, प्रधानमन्त्रीज्यू नियन्त्रण गर्नुहोस्ः बर्षमान पुन

रणवीर सिंहको ‘प्रलय’ सुटिङ सुरू, संसारको अन्त्य पछिको दृश्य फिल्ममा हुने

रणवीर सिंहको ‘प्रलय’ सुटिङ सुरू, संसारको अन्त्य पछिको दृश्य फिल्ममा हुने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि