nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

हजारौं आप्रवासी एकैपटक स्पेन पस्दा ‘संकटकाल’ घोषणा

सजिलो पोस्ट सजिलो पोस्ट
साउन १५, २०८३, ३:१४ मध्यान्ह
हजारौं आप्रवासी एकैपटक स्पेन पस्दा ‘संकटकाल’ घोषणा

काठमाडौं/साउन १५ गते । छिमेकी मुलुक मोरक्कोबाट हजारौं आप्रवासीहरूले उत्तर अफ्रिकामा अवस्थित स्पेनको भूभाग ‘सिउटा’ सीमा पार गरेका छन ।

सिउटा सरकारले बिहीबार जनाएअनुसार पछिल्लो १० दिनको अवधिमा १,५०० देखि २,००० जना मानिसहरू त्यहाँ प्रवेश गरेका छन्। गत बिहीबार पनि थप सयौं मानिसहरू आइपुगेको अनुमान गरिएको छ ।

जसका कारण क्षेत्रीय अध्यक्ष जेसस भिभासले ‘पूर्ण मानवीय तथा सामाजिक संकटकाल’ घोषणा गरेका छन् र सीमामा पुनः नियन्त्रण कायम गर्न सेना पठाउन स्पेनको केन्द्रीय सरकारसँग आग्रह गरेका छन्। तर, स्पेनको गृह मन्त्रालयले आप्रवासी संकटको अवस्थामा राष्ट्रिय आपतकाल घोषणा गर्नुपर्ने मागलाई अस्वीकार गरेको छ ।

मन्त्रालयले यस्तो उपायले आप्रवासन संकटलाई नसमेट्ने बताए पनि थप स्रोत साधन उपलब्ध गराउने प्रतिबद्धता भने जनाएको छ। यस पछि गृह मन्त्रालयले सीमा क्षेत्रको सुरक्षा सुदृढ गर्न सेनाका ६० जना जवानहरू खटाइने घोषणा गरेको छ ।

भिडियो फुटेजमा केही आप्रवासीहरू स्पेनको भूभागमा प्रवेश गर्दा ‘भिभा एस्पाना’ अर्थात ‘स्पेन जिन्दाबाद’ भन्दै नारा लगाइरहेको देखिन्थ्यो । उनीहरूमध्ये धेरैजसो मोरोक्कोतर्फबाट हावा भरिने साना डुङ्गा वा साधनहरूको प्रयोग गरी जलमार्ग हुँदै आएका थिए।

सो क्रममा मानिसहरूको समूह समुद्री छाल छेक्ने संरचना अर्थात ब्रेकवाटर हुँदै स्थानीय सडकहरूमा हिँडिरहेको देखिएको थियो। स्पेनको सरकारी समाचार संस्थाले जनाएअनुसार अन्य मानिसहरू भने तारबार नाघेर स्थलमार्ग हुँदै सीमा पार गरेका थिए।

आप्रवासी अधिकारकर्मी जकारिया जारोकीका अनुसार आप्रवासीहरूको संख्यामा देखिएको यो वृद्धि मे २०२१ को घटनासँग मिल्दोजुल्दो छ । त्यतिबेला केही दिन भित्रै करिब १०,००० मोरोक्कन र उप सहारा क्षेत्रका युवाहरू उक्त स्पेनिस भूभागमा प्रवेश गरेका थिए।

‘अहिले पनि अवस्था नियन्त्रणबाहिर छ,’ जारोकीले भने। उनले सीमा पार गर्ने प्रयासमा मानिसहरू अझै पनि मोरोक्कोको फिनिदेक सहरमा भेला भइरहेको जानकारी दिए।

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

एमाले त्यागेर आजपा गएका देवाही गोनाहीका नगरप्रमुख र वडाध्यक्ष पदमुक्त

एमाले त्यागेर आजपा गएका देवाही गोनाहीका नगरप्रमुख र वडाध्यक्ष पदमुक्त

सेबोनले सार्वजनिक ग¥यो मार्जिन लेन्डिङ र सर्ट सेलिङ कार्यान्वयनको अवधारणापत्र

सेबोनले सार्वजनिक ग¥यो मार्जिन लेन्डिङ र सर्ट सेलिङ कार्यान्वयनको अवधारणापत्र

कुमारी बैंकको २.५८ लाख बढी संस्थापक सेयर बिक्रीमा, संस्थापकलाई ३५ दिनको अवसर

कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

भारतमा ‘स्पाइडर म्यान’ ले पहिलो दिन कमायो ७२ करोड बढी

भारतमा ‘स्पाइडर म्यान’ ले पहिलो दिन कमायो ७२ करोड बढी

आरम्भ चौतारी लघुवित्तको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त

आरम्भ चौतारी लघुवित्तको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

सिरहाको गोलबजार घटना : गणेश यादवको शव पोस्टमार्टमका लागि धरान पठाइयो

‘सामाजिक सद्‌भाव नबिगारौँ, आधिकारिक सूचनामा मात्र विश्वास गरौँ’

‘सामाजिक सद्‌भाव नबिगारौँ, आधिकारिक सूचनामा मात्र विश्वास गरौँ’

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा आपसी आपसी सद्भाव कामय गर्न आग्रह

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा आपसी आपसी सद्भाव कामय गर्न आग्रह

प्रदेश २ सहित देश भर ‘विप्लव’को बन्दले जनजीवन प्रभावित

जनकपुरमा अनिश्चितकालीन कर्फ्युको प्रभाव: शुक्रबार विद्यालयहरूमा पठनपाठन बन्द रहने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!