nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधिबारे मधेस प्रदेशस्तरीय अन्तरक्रिया जनकपुरधाममा सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ५, २०८३, १०:३० मध्यान्ह
बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधिबारे मधेस प्रदेशस्तरीय अन्तरक्रिया जनकपुरधाममा सम्पन्न

गिरिजानन्द साह/धनुषा/जेठ ५ गते। जनकपुरधाममा “बालश्रम निवारण ऐन सम्बन्धी राष्ट्रिय गुरु योजना २०७५–२०८५” को प्रभावकारी कार्यान्वयन तथा “बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७” सम्बन्धी मधेस प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

युनिसेफको सहयोग, युवा श्रम तथा रोजगार मन्त्रालय सिंहदरबार काठमाडौंको समन्वय तथा नेपाल सरकार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत बाल अधिकार परिषद्को आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो।

 

कार्यक्रम युवा श्रम तथा रोजगार मन्त्रालयका सहसचिव प्रेमप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा बालश्रम न्यूनीकरण, बालअधिकार संरक्षण तथा स्थानीय तहलाई बालश्रम मुक्त घोषणा गर्ने प्रक्रिया प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।

अन्तरक्रिया कार्यक्रममा युवा श्रम तथा रोजगार मन्त्रालयका महेश कृष्ण महर्जन, उपसचिव जितेन्द्र प्रसाद शर्मा तथा ३०३ एएलओका परियोजना संयोजक नारायण प्रसाद भट्टराईले बालश्रम निवारणका लागि सरकारद्वारा अघि सारिएका नीति, योजना र कार्यान्वयनका अवस्थाबारे प्रस्तुति दिएका थिए।

कार्यक्रममा मधेस प्रदेशका विभिन्न नगरपालिका तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले स्थानीय तहमा अझै पनि बालश्रम चुनौतीका रूपमा रहेको उल्लेख गर्दै यसको अन्त्यका लागि सरकारी निकाय, स्थानीय तह तथा सरोकारवाला संस्थाबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका थिए।

कार्यक्रममा बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधिलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्दै बालबालिकाको अधिकार सुनिश्चित गर्न स्थानीय सरकारहरूको भूमिका थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

आतङ्कवाद र बहुराष्ट्रिय अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक: गृहमन्त्री गुरुङ

आतङ्कवाद र बहुराष्ट्रिय अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक: गृहमन्त्री गुरुङ

सिरहामा ९० किलो गाँजासहित एक जना पक्राउ

सिरहामा ९० किलो गाँजासहित एक जना पक्राउ

केवाईसी अपडेटको बहानामा करिब ५० लाख ठगी, भारतीय नागरिकसहित तीन जना पक्राउ

केवाईसी अपडेटको बहानामा करिब ५० लाख ठगी, भारतीय नागरिकसहित तीन जना पक्राउ

सातै प्रदेशका मुख्यमन्त्री रहने गरी साझेदारी विकास मञ्च गठन गर्न मुख्यमन्त्री यादवको प्रस्ताव

सातै प्रदेशका मुख्यमन्त्री रहने गरी साझेदारी विकास मञ्च गठन गर्न मुख्यमन्त्री यादवको प्रस्ताव

गोलबजार स्वास्थ्य चौकीलाई कुमारी बैंकको स्वास्थ्य सामग्री सहयोग 

गोलबजार स्वास्थ्य चौकीलाई कुमारी बैंकको स्वास्थ्य सामग्री सहयोग 

अभिराम शर्माको निलम्बन फुकुवा

अभिराम शर्माको निलम्बन फुकुवा

मौद्रिक नीति: संस्थागत सेयर धितो कर्जाको २० करोडको सीमा खारेज

नेपालमा छैन लगानी गर्ने वातावरण, १० खर्बभन्दा बढी पैसा बैंकमै थन्कियो

वर्षमा दुईपटक मात्रै रेल पुग्ने भारतको अनौठो रेलवे स्टेशन, सामाजिक सञ्जालमा भिडियो भाइरल

वर्षमा दुईपटक मात्रै रेल पुग्ने भारतको अनौठो रेलवे स्टेशन, सामाजिक सञ्जालमा भिडियो भाइरल

गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान

गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि