nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

समावेशी सिद्धान्त बिनाको संघीयता बलियो हुन नसक्ने सभामुख रामअशिष यादवको भनाइ

गिरिजानन्द साह गिरिजानन्द साह
जेष्ठ ३, २०८३, ७:२९ मध्यान्ह
समावेशी सिद्धान्त बिनाको संघीयता बलियो हुन नसक्ने सभामुख रामअशिष यादवको भनाइ

धनुषा/जेठ ३ गते । मधेश प्रदेशसभाका सभामुख रामअशिष यादवले समावेशी सिद्धान्तको प्रभावकारी कार्यान्वयनबिनाको लोकतन्त्र र संघीयता दिगो तथा मजबुत हुन नसक्ने बताएका छन् ।

मधेश प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालयद्वारा आयोजित संविधान संशोधनसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख यादवले संविधान संशोधनको बहस चलिरहेका बेला नीति निर्माण तहलाई निष्पक्ष सुझाव दिनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

सरकारले संविधान संशोधनका लागि उच्चस्तरीय कार्यदल गठन गरेपछि सुरु भएको बहसलाई सकारात्मक रूपमा लिनुपर्ने बताउँदै उनले संशोधन प्रक्रिया समावेशी र न्यायपूर्ण हुनुपर्नेमा जोड दिए ।

सभामुख यादवले कार्यपालिका र व्यवस्थापिका अनियन्त्रित बन्दा त्यसलाई सन्तुलनमा राख्ने जिम्मेवारी न्यायपालिकाको हुने भएकाले न्यायपालिका पूर्ण रूपमा स्वतन्त्र हुनुपर्ने धारणा राखे । उनले प्रदेशहरूको सीमांकन न्यायसंगत हुनुपर्ने तथा नेपाली भाषासँगै मैथिली भाषालाई पनि सरकारी कामकाजको भाषाको रूपमा मान्यता दिनुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष विजय मिश्रले वर्तमान सरकारसँग संविधान संशोधनका लागि पर्याप्त शक्ति भए पनि सर्वदलीय सहमतिमा अघि बढ्ने सम्भावना कमजोर रहेको टिप्पणी गरे । उनले न्यायपालिका र संविधान पुनर्संरचनाजस्ता संवेदनशील विषयमा व्यापक राजनीतिक सहमति आवश्यक भए पनि त्यसतर्फ सरकार गम्भीर नदेखिएको बताए ।

बार अध्यक्ष मिश्रले न्यायाधीश नियुक्तिमा कायम रहेको गोला प्रणाली हटाउन नदिने स्पष्ट पार्दै न्यायपालिकालाई राजनीतिक प्रभावबाट मुक्त गर्नु आवश्यक रहेको बताए । उनका अनुसार विगतका सरकारको समयमा जस्तै अहिले पनि न्यायपालिका पूर्ण रूपमा राजनीतिक प्रभावबाट मुक्त हुन नसकेको अवस्था रहेको छ । कार्यक्रममा बारका पदाधिकारी, कानुन व्यवसायी तथा अधिवक्ताहरूले संविधान संशोधन, न्यायपालिका सुधार र संघीय संरचनाका विषयमा धारणा राखेका थिए ।

 

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

धनुषामा आमा–छोराको शंकास्पद मृत्यु,माइती पक्षद्वारा निष्पक्ष अनुसन्धानको माग

धनुषामा आमा–छोराको शंकास्पद मृत्यु,माइती पक्षद्वारा निष्पक्ष अनुसन्धानको माग

आजदेखि मलेमास सुरु, गेरुकाधाममा गेरुका मेला सुरु

आजदेखि मलेमास सुरु, गेरुकाधाममा गेरुका मेला सुरु

मदन–आश्रित स्मृति दिवसमा जनकपुरधाममा रक्तदान कार्यक्रम

मदन–आश्रित स्मृति दिवसमा जनकपुरधाममा रक्तदान कार्यक्रम

जानकी मन्दिरमा तुलसीदास स्वामी र स्मिता ठाकरेले गरे पूजा

जानकी मन्दिरमा तुलसीदास स्वामी र स्मिता ठाकरेले गरे पूजा

आजदेखि मलमास सुरु हुँदै, के गर्ने–के नगर्ने ?

आजदेखि मलमास सुरु हुँदै, के गर्ने–के नगर्ने ?

विश्व उच्च रक्तचाप दिवसमा जनकपुरधाममा प्रभातफेरि तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

विश्व उच्च रक्तचाप दिवसमा जनकपुरधाममा प्रभातफेरि तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

नेपाल निवृत्त शिक्षक समाज धनुषाको दोस्रो अधिवेशन सम्पन्न, ८० वर्ष उमेर पुगेका शिक्षक

नेपाल निवृत्त शिक्षक समाज धनुषाको दोस्रो अधिवेशन सम्पन्न, ८० वर्ष उमेर पुगेका शिक्षक

पतिको दिर्घायुको कामना गर्दै मिथिलाञ्चचलमा बरसाइत (बट सावित्री) पर्व मनाइयो,यस्तो छ पौराणिक कथा

पतिको दिर्घायुको कामना गर्दै मिथिलाञ्चचलमा बरसाइत (बट सावित्री) पर्व मनाइयो,यस्तो छ पौराणिक कथा

गंगासागर आसपासका विस्थापित फुटपाथ व्यवसायीका जनकपुरधामका लागि ‘मिना बजार’ सञ्चालन

गंगासागर आसपासका विस्थापित फुटपाथ व्यवसायीका जनकपुरधामका लागि ‘मिना बजार’ सञ्चालन

जनकपुर साहित्य महोत्सवको सातौं संस्करण जनकपुरधाममा सुरु

जनकपुर साहित्य महोत्सवको सातौं संस्करण जनकपुरधाममा सुरु

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!