फागुन २४ गते। सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रामजी यादव १४ हजारभन्दा बढी मतान्तरले विजयी भएका छन् ।
यादवका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका उम्मेदवार उमेश कुमार यादवले १४ हजार २६३ मत प्राप्त गरे । यस्तै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले ९ हजार ८८० मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गर्दा स्वाभिमन पार्टी नेता एवं मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सतिश कुमार सिंहले ३ हजार ५५७ मतसहित चौथो स्थानमा रहे ।














Discussion about this post