nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषा–२ मा उमाशंकर अरगरियाको घरदैलो सम्पन्न, बढ्दो जनसमर्थन जनसम्पर्क भेट्घाट

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन १६, २०८२, १०:३४ मध्यान्ह
धनुषा–२ मा उमाशंकर अरगरियाको घरदैलो सम्पन्न, बढ्दो जनसमर्थन जनसम्पर्क भेट्घाट

धनुषा/फागुन १६ गते । निर्वाचन नजिकिए संगै चुनावी उम्मेदवारहरुको प्रचारप्रसार कार्यक्रम पनि तिव्र रुपमा भैरहेको छ । चर्चाको केन्द्र बनेको धनुषा निर्वाचन क्षेत्र नं. २ मा पनि आगामी निर्वाचनको तयारीसँगै नेकपा एमालेका उम्मेदवार उमाशंकर अरगरियाको प्रचार अभियान पनि निकै सशक्त र प्रभावशाली बनेको छ । धनुषा निर्वाचन क्षेत्र नं. २ मा भएको ४४ वडा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । उमाशंकर अरगरियाको पक्षमा बढ्दो समर्थन देखिएको छ ।

कार्यक्रममा उत्साजनक रुपमा एमालेका नेता-कार्यकर्ता र उमाशंकर अरगरियाका समर्थक उल्लेखनिय उपस्थिती रहेको थियो ।

धनुषा निर्वाचन क्षेत्र नं. २ का मतदाताहरूको संख्या पनि ठूलो छ । घरदैलो कार्यक्रमका क्रममा उमाशंकर अरगरियालाई मतदाताहरूले खुलेर समर्थन जनाएका छन् । भ्रष्टाचारविरुद्ध, महिलाका अधिकार, युवा र बालबालिकाको हकमा २५ वर्षदेखि निरन्तर काम गर्दै आएको उमाशंकर अरगरियालाई जनताले सम्मानका साथ स्वागत गरेका थिए । खादा र फूलमालाले उनलाई स्वागत गरियो । एमालेका नेताहरूले उमाशंकर अरगरियालाई सामाजिक अभियन्ता र काम गर्ने उपयुक्त उम्मेदवारको रूपमा प्रस्तुत गर्दै भनेका छन्, “यस पटक जनताको विश्वास जित्ने उम्मेदवार उमाशंकर अरगरिया नै हुन् ।”

उमाशंकर अरगरियालाई खुलेर समर्थन गरेका छन् । उनीहरूले भने, “हामीलाई सधैं उमाशंकर अरगरियाबाट सहयोग प्राप्त भएको छ र यसपटक हामी कुनै पार्टीको पक्षमा नभई आफैंले अरगरियालाई समर्थन गर्नेछौं ।” अरगरियाको कार्यशैलीलाई धर्मनिरपेक्ष र समुदायको भेदभाव नगर्ने र अगाडी पनि समाजका हितमा नै काम गर्ने आफुहरु ढुक्क भएको बताए ।

महिला मतदाताहरूले पनि अरगरियालाई पूर्ण विश्वासका साथ समर्थन गरेका छन् । उनीहरूले भने, “हामी आफ्ना परिवारका सबै सदस्यसँग मिलेर अरगरियालाई मतदान गर्ने छौं, किनकि उनी महिलाका अधिकारको पक्षमा सधैं सक्रिय रहनुहुन्छ र हामी सबैका लागि समान अधिकारको पक्षधर हुनुहुन्छ ।” युवा मतदाताहरूले पनि अरगरियाको पक्षमा आफ्नो आवाज उठाउँदै भनेका छन्, “हामी यो पटक कुनै पार्टी र सोसियल मिडियाको पछाडि नभई काम गर्ने उम्मेदवारलाई समर्थन गर्नेछौं । समाजिक मुद्दामा प्रतिबद्ध उम्मेदवार अरगरियालाई मात्र हाम्रा भोट दिनेछौं ।”

कयौ दिनदेखि लगातार घरदैलोमा खटिएको अरगरियाले आफु आजसम्म पनि थकिना महसुस नगरेको बतायो । अझ मतदाताहरुको आफु प्रतिको यो समर्थन र विश्वास देखेर थप उर्जा मिलेको बतायो ।

यसरी, अरगरियाको अभियानमा जनताको समर्थन र विश्वास बढ्दो छ । उनका समर्थकहरूले अझै बलियो विश्वासका साथ भनेका छन् कि यस पटक अरगरियाको जीत निश्चित छ । धनुषा २ मा रहेका विभिन्न समुदायका जनताले अरगरियालाई आफैंले गरेको काम र संघर्षको कारण विश्वास गर्न थालेका छन् । त्यसैले, अरगरियाको जीत सुनिश्चित हुने संभावना बढ्दै गएको छ र यो अभियान अझ उत्साही र दृढताका साथ अघि बढिरहेको छ । जनताको विश्वास र समर्थनलाई ध्यानमा राख्दै, अरगरियाले चुनावी प्रतिस्पर्धामा आफ्नो विजयको संभावना अझ सशक्त बनाइरहेको छन् ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

जनकपुरधाम जेसिजद्वारा माईन्युट लेखन तालिम सम्पन्न

जनकपुरधाम जेसिजद्वारा माईन्युट लेखन तालिम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय सबैलाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय सबैलाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!