nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

५ अभिनेत्री, जसले गरे आफ्नै ‘बेस्ट फ्रेन्ड’का श्रीमान्‌सँग विवाह

गिरिजानन्द साह गिरिजानन्द साह
मंसिर १६, २०८२, ९:५६ मध्यान्ह
५ अभिनेत्री, जसले गरे आफ्नै ‘बेस्ट फ्रेन्ड’का श्रीमान्‌सँग विवाह

बलिउड कलाकारका थुप्रै प्रेम कथा छन् । कतिपय मित्रताबाट प्रेममा बदलिएको छ भने केही प्रेम सम्बन्ध पनि छन्, जुन विवादको कारण बनेको छ । अहिले चर्चा बलिउडका ती ५ चर्चित अभिनेत्रीको गर्न खोजिएको छ । जसले आफ्नै मिल्ने साथीको श्रीमान्‌सँग विवाह गरेका छन् ।

हंसिका मोटवानी

बलिउड फिल्मको अलवा टिभी र साउथमा समेत काम गरिसकेकी अभिनेत्री हंसिका मोटवानीले सन् २०२२ मा व्यवसायी सोहेल कठुरियासँग विवाह गरिन् ।
तर, विवाहअघि नै यो खबर बाहिर आयो कि सोहेल हंसिकाकी साथी रिंकी बजाजका पूर्वपति हुन् ।यो विवाहका कारण हंसिका र रिंकीको मित्रता टुट्यो । यो विषय निकै चर्चामा रह्यो । यद्यपि, हालै उनीहरूको वैवाहिक जीवनमा खटपट आएको र अलग बस्न थालेको हल्ला चल्न थालेको छ ।

शिल्पा शेट्टी

बलिउडकी फिटनेस फ्रेम शिल्पा शेट्टीले सन् २००९ मा राज कुन्द्रासँग विवाह गरिन् ।राजले शिल्पाअघि कविता कुन्द्रासँग विवाह गरेका थिए । कविता शिल्पाकी राम्रो साथी थिइन् । कवितासँगको सम्बन्ध विच्छेदपछि राज र शिल्पाले विवाह गरेका थिए । जसले बलिउडमा निकै गसिप सिर्जना गर्‍यो ।

अमृता अरोडा

मलाइका अरोडाकी बहिनी अमृताले व्यवसायी शकील लदाकसँग विवाह गरिन् । शकीलले उनी अघि निशा राणासँग विवाह गरेका थिए । जो अमृताकी नजिककी साथी थिइन् । निशासँगको सम्बन्ध विच्छेदपछि अमृताले शकीलसँग लगनगाँठो कसिन् ।

सोनिया कपुर

टेलिभिजन अभिनेत्री सोनिया कपुरले सन् २०१८ मा चर्चित संगीतकार तथा गायक हिमेश रेशमियासँग विवाह गरिन् । हिमेश पहिले कोमलसँग विवाह गरेका थिए । रोचक कुरा के छ भने, कोमल सोनियाकी राम्रो साथी थिइन् । सन् २०१७ मा हिमेश र कोमलको सम्बन्ध विच्छेदपछि सोनियाले हिमेशसँग विवाह गरेकी हुन् ।

रविना टण्डन

अभिनेत्री रविना टण्डनले सन् २००४ मा फिल्म वितरक अनिल थडानीसँग विवाह गरिन् । अनिलको पहिले नताशा सिप्पीसँग विवाह भएको थियो । नताशा बलिउड निर्माता रोमु सिप्पीकी छोरी र रविनाकी ‘बेस्ट फ्रेन्ड’ थिइन् । फिल्म ‘स्टम्प्ड’ को सेटमा रविना र अनिलको भेट भएको थियो । पछि दुवैले विवाह गरे ।

Tags: मनोरञ्जन समाचार

Discussion about this post

Related Posts

सिरहाको गोलबजारमा दुई घण्टाका लागि कर्फ्यू खुकुलो, ५ जनाभन्दा बढी भेला हुन रोक

सिरहाको गोलबजारमा दुई घण्टाका लागि कर्फ्यू खुकुलो, ५ जनाभन्दा बढी भेला हुन रोक

शशांकको नेतृत्वमा कांग्रेसको राष्ट्रिय भेला, शेखर पनि सहभागी हुने

शशांकको नेतृत्वमा कांग्रेसको राष्ट्रिय भेला, शेखर पनि सहभागी हुने

निगमले भन्यो- ‘बजारमा ग्याँस नपाए हटलाइनमा सम्पर्क गर्नु’

निगमले भन्यो- ‘बजारमा ग्याँस नपाए हटलाइनमा सम्पर्क गर्नु’

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत्

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत्

सरकार र मृतक यादवका परिवारबीच ७ बुँदे सहमति: गणेशको नाममा पार्क निर्माण गर्ने

सरकार र मृतक यादवका परिवारबीच ७ बुँदे सहमति: गणेशको नाममा पार्क निर्माण गर्ने

सिरहाको लहानमा पनि कर्फ्यु हटाइयाे

सिरहाको लहानमा पनि कर्फ्यु हटाइयाे

चीनले बनायो ५८२ टनको विशाल चुम्बक, ‘कृत्रिम सूर्य’ परियोजनामा ​​ठूलो सफलता

चीनले बनायो ५८२ टनको विशाल चुम्बक, ‘कृत्रिम सूर्य’ परियोजनामा ​​ठूलो सफलता

जब अचानक ८० हजार आप्रावासीले स्पेनको सेउटामा बसाए नयाँ सहर

जब अचानक ८० हजार आप्रावासीले स्पेनको सेउटामा बसाए नयाँ सहर

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

अल्लुको १००० करोडको ‘राका’ दुई भागमा आउने, शाहरुखको ‘क्यामियो’ रहने

अल्लुको १००० करोडको ‘राका’ दुई भागमा आउने, शाहरुखको ‘क्यामियो’ रहने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!