nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा लैङ्गिक हिंसा विरुद्ध सडक फोटो प्रदर्शनी तथा कचहरी कार्यक्रम सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २२, २०८२, १०:५७ बिहान
जनकपुरधाममा लैङ्गिक हिंसा विरुद्ध सडक फोटो प्रदर्शनी तथा कचहरी कार्यक्रम सम्पन्न

गिरिजानन्द साह/जनकपुरधाम/साउन २१ गते। लैङ्गिक हिंसा विरुद्ध जनचेतना फैलाउने उद्देश्यले “सामाजिक रूपान्तरणका लागि व्यवहारमा बदलाव: लैङ्गिक न्यायको सवाल” विषयमा केन्द्रित सडक फोटो प्रदर्शनी तथा कचहरी कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ।

कायापलटको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रम People in Need Nepal र DDRC Parsa को सहकार्य तथा UK in Nepal को आर्थिक सहयोगमा आयोजना गरिएको हो। राजदेवी मन्दिर उत्तर गेटमा आयोजना गरिएको उक्त कार्यक्रम साउन २१ गते साँझ ४ बजेदेखि ६ बजेसम्म सञ्चालन भएको हो। कार्यक्रममा महिला, बालबालिका तथा सामाजिक न्याय समिति, मधेस प्रदेशकी सदस्य माननीय किरण कुमारी, राष्ट्रिय मानव अधिकार आयोग, मधेस प्रदेशका सह-सचिव बुद्ध नारायण साहनी, नेपाल बार एसोसिएसनकी सदस्य अधिवक्ता रिंकु कुमारी यादव, तथा जिल्ला प्रहरी कार्यालय धनुषाको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रकी प्रहरी निरीक्षक निकिता कुमारी मिश्र वक्ताको रूपमा सहभागी थिए।

कार्यक्रमको कचहरी संवाद खण्ड सञ्चारकर्मी रिंकु गायत्री मिश्रले सहजकर्ताको भूमिका निर्वाह गरेकी थिइन्। वक्ताहरूले लैङ्गिक हिंसा न्यूनीकरणका लागि कानुनी, सामाजिक तथा व्यवहारिक पक्षमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए। कचहरी संवाद तथा फोटो प्रदर्शनीमार्फत समाजमा व्याप्त लैङ्गिक असमानता, हिंसा र विभेदका विविध पक्षबारे गहिरो चर्चा गरिएको थियो।

सडक फोटो प्रदर्शनीले समाजमा व्याप्त लैङ्गिक असमानता तथा हिंसाका विविध रूपमाथि दृष्टिगोचर गराउँदै उपस्थित सहभागीहरूमा चेतना अभिवृद्धि गरेको थियो। फोटो प्रदर्शनीमा विविध दृश्यचित्रहरूमार्फत लैङ्गिक हिंसाका प्रभाव, सामाजिक विभेद, महिला सशक्तीकरणका पक्षहरू प्रस्तुत गरिएको थियो। सडकको छेउमा खुला रूपमा राखिएका यी तस्वीरहरूले आम दर्शकहरूलाई गहिरो सन्देश दिएका थिए।

कार्यक्रममा स्थानीय समुदाय, विभिन्न संघ–संस्था, विद्यार्थी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

धनुषाको औरही गाउँपालिकाले ल्यायो रु. ३७ करोड २७ लाख ८४ हजारको बजेट

धनुषाको औरही गाउँपालिकाले ल्यायो रु. ३७ करोड २७ लाख ८४ हजारको बजेट

धनौजी गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ६० करोड ६५ लाख ५७ हजारको बजेट प्रस्तुत

धनौजी गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ६० करोड ६५ लाख ५७ हजारको बजेट प्रस्तुत

महोत्तरीमा भाषिक पत्रकारिता एवम सञ्चार माध्यम प्रवद्र्धन सम्बन्धी दुईदिने आवासीय कार्यशाला सुरु

महोत्तरीमा भाषिक पत्रकारिता एवम सञ्चार माध्यम प्रवद्र्धन सम्बन्धी दुईदिने आवासीय कार्यशाला सुरु

विष्णु पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

विष्णु पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

चोरी भएको ३० मिनेटमै मोटरसाइकल बरामद, दुई युवक पक्राउ

चोरी भएको ३० मिनेटमै मोटरसाइकल बरामद, दुई युवक पक्राउ

रास्वपाको केन्द्रिय सदस्यका लागि मतदान हुदैँ

रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, साँझ साढे ७ बजेबाट मतदान

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

करोडौं खर्चेर गरेर पाेखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पकाे सपना असफल

करोडौं खर्चेर गरेर पाेखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पकाे सपना असफल

‘किसिङ हिरो’ इमरान हासमी ५ बर्ष पछि हरर फिल्ममा देखिने

‘किसिङ हिरो’ इमरान हासमी ५ बर्ष पछि हरर फिल्ममा देखिने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!