nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मेयरले एकलौटी गर्न खोजेको नगराईन नगरपालिकाको उपमेयरको आरोप

गिरिजानन्द साह गिरिजानन्द साह
साउन २१, २०८२, ९:०२ बिहान
मेयरले एकलौटी गर्न खोजेको नगराईन नगरपालिकाको उपमेयरको आरोप

जनकपुरधाम/साउन २० गते। धनुषाको नगराईन नगरपालिकामा मेयर र उपमेयरबीचको लामो समयदेखि चलिरहेको विवाद फेरि चुलिँदा नगरपालिकाको सम्पूर्ण प्रशासनिक तथा आर्थिक कामकाज ठप्प भएको छ। गत आर्थिक वर्षको अन्त्यसम्म पनि नगरसभाको आयोजना हुन नसक्दा विकासे कार्यक्रमदेखि सेवा प्रवाहसमेत अवरुद्ध भएको छ।

नगरपालिकाकी उपमेयर राधा देवी यादवले मङ्गलवार पत्रकार सम्मेलन गर्दै कांग्रेसबाट निर्वाचित मेयर विनयकुमार यादवमाथि गम्भीर आरोप लगाइन्। उनले मेयर यादवले आफ्ना निहित स्वार्थका लागि बहुमत कार्यपालिका सदस्यहरूको अवमूल्यन गर्दै नगरपालिका सञ्चालनमा मनोमानी गरेको आरोप लगाएकी हुन्।

उनको भनाइ अनुसार, मेयरले उपमेयरसहित अन्य निर्वाचित प्रतिनिधिहरूको अधिकारमा हस्तक्षेप गर्दै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ कार्यान्वयनमा अडचन सिर्जना गरेका छन्। साथै, विगतमा विवाद समाधानका लागि भएको सर्वपक्षीय सहमतिलाई समेत बेवास्ता गरिएको उनले दाबी गरिन्।

पत्रकार सम्मेलनमा नगराईन नगरपालिकाका उपमेयर राधादेवी यादव,वडा नम्बर ५ का वडाध्यक्ष रामनारायण मुखिया, वडा नम्बर ६ का वडाध्यक्ष ललित साह, वडा नम्बर ८ का वडाध्यक्ष संजय राउत, वडा नम्बर ९ का वडाध्यक्ष प्रमोदकुमार राउत तथा एमालेबाट निर्वाचित आठ जना कार्यपालिका सदस्यहरूले पनि पनि कार्यविधि संशोधन सहित प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णलाई हटाउने माग गरे । उनीहरूले स्थानीय सरकार सञ्चालन ऐन, २०७६ खारेज गरी २०७४ सालको ऐन कार्यान्वयनमा ल्याउनुपर्ने माग गर्दै नगरपालिका सञ्‍चालनमा अवरोध सिर्जना गरिरहेका छन्। यही कारण नीतिगत निर्णयहरू गर्नुपर्ने नगरसभा समेत अनिश्चित बन्दै गएको छ।

यसबीच, मेयर विनय यादवले भने उपमेयर र उनको समूहले नगरपालिका बन्धक बनाउँदै आएको आरोप लगाएका छन्। “विगतमा करिब नौ महिना पालिका ठप्प पारेर उनीहरूले जनतालाई सेवा दिन रोके, अहिले पनि त्यही शैली दोहोर्याउन खोजिएको छ,” मेयर यादवले बताए। उनले बजेट सञ्चालनसम्बन्धी कार्यविधि संशोधनबाहेक अन्य विषयमा सहमति गर्न आफू तयार रहेको स्पष्ट पारे। तर, मंगलवारका लागि तय गरिएको कार्यपालिका बैठक एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू अनुपस्थित भएपछि स्थगित गरिएको छ। राजनीतिक रस्साकस्सीका कारण स्थानीय सरकारको महत्वपूर्ण तहमा नीति निर्माणदेखि विकास बजेट खर्च गर्नसम्मको सम्पूर्ण प्रक्रिया अलपत्र परेको छ।

 

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

भरतपुरमा फोहोरमैला व्यवस्थापन नीतिनिर्माणलाई पहिलो प्राथमिकता

भरतपुरमा फोहोरमैला व्यवस्थापन नीतिनिर्माणलाई पहिलो प्राथमिकता

मानव अधिकार रक्षकको अवस्था तथा सवाल र सरोकारवालाहरूको भुमिका विषयक छलफल कार्यक्रम जनकपुरधाममा सम्पन्न

मानव अधिकार रक्षकको अवस्था तथा सवाल र सरोकारवालाहरूको भुमिका विषयक छलफल कार्यक्रम जनकपुरधाममा सम्पन्न

सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन

सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन

प्रधानमन्त्री शाहको स्वास्थ्य सल्लाहकारमा प्रा.डा अग्रवाल

प्रधानमन्त्री शाहको स्वास्थ्य सल्लाहकारमा प्रा.डा अग्रवाल

क्रिकेटर आरिफ शेख सहायक हवल्दारमा बढुवा

क्रिकेटर आरिफ शेख सहायक हवल्दारमा बढुवा

कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने

कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने

निर्माण व्यवसायी सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

निर्माण व्यवसायी सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!