nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

गोलबजार खेलकूदको हवकै रुपमा अगाडी बढदैः मेयर देवनाथ साह

सजिलो पोस्ट सजिलो पोस्ट
पुस २०, २०७७, ७:०१ मध्यान्ह
गोलबजार खेलकूदको हवकै रुपमा अगाडी बढदैः मेयर देवनाथ साह

संजय यादव,गोलबजार, सिरहा।सिरहाको गोलबजार नगरपालिकाका नगर प्रमुख देवनाथ साहले गोलबजार नगरलाई खेलकूदको हवकै रुपमा अगाडी बढाउन लागिपरेको बताएका छन् । यसै अन्तर्गत पुस २९ गते देखि राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता पनि हुने भएको बताए । खेलकूदको हवकै रुपमा विकास गर्न ५२ विग्हा जग्गामा खेलग्राम द्रुत गतिमा बनिरहेको बताए । 

रेडियो आकाशगंगा एफएम गोलबजारका पत्रकार संजय यादवसंग कुरा गर्दै नगर प्रमुख साहले भने, खेलाडीहरुलाई खेलप्रति  प्रोत्साहान गर्न सुबिधा समपन्न खेलग्राम, ब्यबस्थित र आधुनिक कर्बडहलको निमार्ण उत्साहकासाथ भईरहेको नगर प्रमुख साहले भने । दक्ष र होनहार खेलाडी उत्पादन गर्न म नगर प्रमुखमा निर्वाचित भएदेखि मेयर गोल्डकपको स्थापना गरिएको छ, जुन गोलबजारको मेयर गोल्डकप हो । मेयर देवनाथ साहको गोल्डकप होईन । जुनसुकै मेयर आएपछि गोल्डकप चलाउन सकिन्छ । गोल्डकपको नाँउमा खेलकूद अगाडी बढाउन सक्ने वातावरण सृजना भएको बताए । दक्ष खेलाडी उत्पादन गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रशिक्षकहरु राखेर खेलाडीहरुलाई प्रशिक्षणको ब्यवस्था गर्दै खेल ब्यवस्थित गर्न अनुसाशनको जरुरी छ, खेल भएन भने स्वास्थ्य पनि राम्रो हुदैन तसर्थ उच्च स्तरको खेलाडी उत्पादन गर्न गोलबजार नगरपालिका लागिपरेको नगर प्रमुख साहले भने ।

त्यस्तै गोलबजार नगर कार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत उप सचिव श्रीधर केसीले यही पुस २९ गते देखि हुने राष्ट्रिय स्तरको पुष्पलाल स्मृती ब्याडमिन्टन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगिसकेको बताए । प्रमुख प्रशासकीय अधिकृत केसीले  पुस २६ र २७ गते जिल्ला स्तरिय प्रथम मेयर ब्याडमिन्टन प्रतियोगिता र पुस २९ देखि माघ ३ गते सम्म राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता हुने बताए । राष्ट्रिय ब्याडमिन्टन संघ र गोलबजार नगरपालिकाको संयुक्त आयोजनामा हुने खेलमा कवर्डहल वरिपरी सरसफाई र ब्यवस्थापनका कामहरु द्रुतगतिमा भईरहेको अधिकृत केसीले बताए ।

पुस २५ गते सम्म खेलाडीहरुको नामावली दर्ता हुने, अनुमानित २ सय खेलाडीहरुको सहभागिता हुने । प्रतिगोगितामा ९ वटा इभेन्टस् हुने बताए । राष्ट्रिय स्तरको खेल हुने भएपछि म अत्यन्तै खुशी र उत्साहित पनि छु । अधिकृत केसीले थपे, खेलकूद भनेको एउटा बिशिष्ट क्षेत्र हो । राष्ट्रको लागि खेलकूद, स्वास्थ्यको लागि खेलकूद, एकताको लागि खेलकूद भएको अनुरुप नै प्रतियोगिता हुन गईरहेको बताए । अधिकृत केसी स्वमं ब्याडमिन्टनको राम्रो खेलाडीको रुपमा दर्ज भईसकेको ब्याडमिन्टनका एक जना खेलाडीले बताए । अधिकृत केसीको प्रत्यक्ष निगरानीमा सुबिधा समपन्न कवर्डहल पनि बनेको छ । कवर्डहलमा अधिकृत केसी दिनहुँ अन्य खेलाडीहरुसंगै अभ्यास गर्दै गरेको बुझिएको छ ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता

अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन

इजरायलमा नयाँ प्रधानमन्त्री चुनिन २८ दिनकाे समय, यस्ताे छ सरकार गठन प्रकिया

इजरायलमा नयाँ प्रधानमन्त्री चुनिन २८ दिनकाे समय, यस्ताे छ सरकार गठन प्रकिया

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकास दिने

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकास दिने

तेस्रो सन्तानकाे आमा-बुबा बन्दै क्रिकेटर विराट र अनुष्का !

तेस्रो सन्तानकाे आमा-बुबा बन्दै क्रिकेटर विराट र अनुष्का !

देश छाड्ने निर्णयविरुद्ध अदालत पुगेका इमरानलाई राहत, तत्काल छाडनु नपर्ने

देश छाड्ने निर्णयविरुद्ध अदालत पुगेका इमरानलाई राहत, तत्काल छाडनु नपर्ने

अमेरिकी आप्रवासनमा ट्रम्पले ल्याएका ५ ठूला परिवर्तन तर ‘गाेल्डेन टिकट’ फ्लप

अमेरिकी आप्रवासनमा ट्रम्पले ल्याएका ५ ठूला परिवर्तन तर ‘गाेल्डेन टिकट’ फ्लप

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

इजरायली चुनाव: कहिल्यै मतदान नगर्ने अरब समुदाय यसपटक किन भयो अत्यधिक सहभागी ?

इजरायली चुनाव: कहिल्यै मतदान नगर्ने अरब समुदाय यसपटक किन भयो अत्यधिक सहभागी ?

फ्रिज माथी झुक्किएर पनि नराख्नुहाेस यी चीज, निम्तिन सक्छ खतरा

फ्रिज माथी झुक्किएर पनि नराख्नुहाेस यी चीज, निम्तिन सक्छ खतरा

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि