nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आइटी आर्मीको चौथो स्थापना दिवसः मठमन्दिर सरसफाई, भक्तजनलाई जुस वितरणदेखि दिपप्रज्वलनसम्म

गिरिजानन्द साह गिरिजानन्द साह
साउन ५, २०८२, ८:२५ मध्यान्ह
आइटी आर्मीको चौथो स्थापना दिवसः मठमन्दिर सरसफाई, भक्तजनलाई जुस वितरणदेखि दिपप्रज्वलनसम्म

काठमाडौं/साउन ५ गते। आम जनता पार्टी (आजपा) निकटको आइटी आर्मीको चौथो स्थापना दिवसको अवसरमा आज (सोमबार) बिभिन्न कार्यक्रम गरी देशैभरी मनाइदैछ । पार्टीको युवा संगठनले आज देशैभरी बिभिन्न रचनात्मक कार्य गर्दै स्थापना दिवस मनाएका छन् ।

काठमाडौं सहित देशैभरी बिभिन्न मठमन्दिरमा सरसफाई गरिएको छ । अस्पतालहरुमा विरामीलाई फलफुल वितरणका साथै खानेपानी वितरण कार्य गरिएको छ । यस्तै बृक्षारोपनका साथै आजै साझ बिभिन्न ठाउँमा दिप प्रज्वलन कार्यक्रम समेत राखिएको आइटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले जनाएका छन् । बाराको काटघाट स्थित शिवमन्दिरमा भक्तजनहरुलाई जुस वितरण गरिएको छ । आजपा एवं आइटी आर्मीका नेताकार्यकर्ताले मन्दिरमा पुगेर भक्तजनहरुलाई जुस वितरण गरेको छ ।

काठमाडौं स्थित आजपा केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले आइटी आर्मीको स्थापना दिवसको अवसरमा मिठाई खुवाएर शुभकामना व्यक्त गरेका छन् । आजपा अध्यक्ष साहले युवाहरुमा राजनीतिप्रति सकारात्मक सोच अभिबृद्धि भई देश बदलावका लागि जारी दलतन्त्र बिरुद्धको तेस्रो जनआन्दोलन छिटै नै सफल हुने विश्वास व्यक्त गरेका छन् ।

‘२१ औ शताब्दीको डाटा पुंजीवादको युगमा नेपालको श्रेष्ठता माथी उठाऊने संकल्प सहित गठित हाम्रो गौरवशाली संगठन आईटी आर्मीको ४ औं स्थापना दिवसको अवसरमा सम्पूर्ण नेपालीहरूको उत्तरोत्तर प्रगतिको कामना गर्दै युवाहरूमा राजनीतिप्रति सकारात्मक सोंच अभिवृद्धि भई देश बदलावका लागि जारी दलतन्त्र बिरुद्धको तेश्रो जनआन्दोलन छिटै सफल हुने बिश्वास व्यक्त गर्दछु,’ आजपा अध्यक्ष साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

यस्तै आइटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले अबको परिवर्तन दलतन्त्रको बिरुद्ध, जनतन्त्रको पक्षमा हुने, अबको क्रान्ति केवल गाली र घृणामा होइन, ज्ञान र नेतृत्वमा आधारित हुने, अबको आन्दोलन तेश्रो जनआन्दोलन हुनेछ, जुन राष्ट्रको नवनिर्माणको आधार हुने विश्वास व्यक्त गरेका छन् ।

‘आजको २१औं शताब्दी भनेको प्रविधिमैत्री डाटा पुँजीवादको युग हो – जहाँ सूचना नै शक्तिको स्रोत हुन्छ । यही यथार्थलाई आत्मसात गर्दै राष्ट्रको स्वाभिमान, स्वाधीनता र श्रेष्ठता सहित सामाजिक न्यायमा आधारित समावेशिता, सुशासन, बदलाव, विकास र समृद्धिका लागि स्थापित हाम्रो गौरवशाली संगठन आईटी आर्मीको आज हामी चौथो वार्षिकोत्सव मनाउँदैछ । यस ऐतिहासिक अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उत्तरोत्तर प्रगति, स्वस्थ जीवन र सशक्त नागरिक चेतनाको असिम शुभकामना व्यक्त गर्दछु । यस संगठनको स्थापना केवल प्रविधिमा दक्ष युवाको निर्माण मात्र होइन, राजनीतिप्रति सकारात्मक एवं सृजनशील सोच र शैलीमा अभिवृद्धि गर्दै एक नविन, नेतृत्वदायी र नतिजामुखी नयाँ नेपाल निर्माणको आधार खडा गर्नु पनि हो,’ आइटी आर्मीका अध्यक्ष साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

उपेन्द्र यादवले दिए निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट

उपेन्द्र यादवको चेतावनी- संविधान भत्काउन खोजे मुलुक जातीय र क्षेत्रीय द्वन्द्वमा धकेलिन्छ

हिमाल मात्र होइन, मानिसको स्वास्थ्य पनि पग्लिँदै : जलवायु परिवर्तनले बढाउँदै जोखिम

हिमाल मात्र होइन, मानिसको स्वास्थ्य पनि पग्लिँदै : जलवायु परिवर्तनले बढाउँदै जोखिम

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने

जसले दुनियाँलाई इन्टरनेट दिए, उनै ‘फादर अफ इन्टरनेट’ हुदैँछन् रिटायर्ड

जसले दुनियाँलाई इन्टरनेट दिए, उनै ‘फादर अफ इन्टरनेट’ हुदैँछन् रिटायर्ड

एउटा तेलगु फिल्म, जसले १,२९१ प्रतिशत नाफा कमाएर बनायो रेकर्ड

एउटा तेलगु फिल्म, जसले १,२९१ प्रतिशत नाफा कमाएर बनायो रेकर्ड

दुवईको ‘लक्की ड्र’ किनेका दुई भारतीय बने एकैपटक करोडपति, जीते १५-१५ करोड

दुवईको ‘लक्की ड्र’ किनेका दुई भारतीय बने एकैपटक करोडपति, जीते १५-१५ करोड

अक्षयकुमारले बेचे मुम्बईका दुई अपारमेन्ट, लिए १९ करोड

अक्षयकुमारले बेचे मुम्बईका दुई अपारमेन्ट, लिए १९ करोड

रणवीर कपुरको ‘रामायण’ रावणलाई केन्द्रमा राखेर बनिरहेको दावी

रणवीर कपुरको ‘रामायण’ रावणलाई केन्द्रमा राखेर बनिरहेको दावी

जनकपुरधामसहित पाँच स्थानीय तहलाई ‘सुरक्षा र न्याय’ परियोजनाको उपलब्धि हस्तान्तरण

जनकपुरधामसहित पाँच स्थानीय तहलाई ‘सुरक्षा र न्याय’ परियोजनाको उपलब्धि हस्तान्तरण

गर्मीमा सुन्तलाकाे रस पिउँदा हुनेछ धेरै फाइदा

गर्मीमा सुन्तलाकाे रस पिउँदा हुनेछ धेरै फाइदा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!