nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बाहुबलीको दुवै भाग अब एक फ्रेममा आउने, ३१ अक्टोबरमा रि-रिलिज

गिरिजानन्द साह गिरिजानन्द साह
असार २७, २०८२, ७:२९ मध्यान्ह
बाहुबलीको दुवै भाग अब एक फ्रेममा आउने, ३१ अक्टोबरमा रि-रिलिज

हैदराबाद। एक दशकअघि २०१५ मा जुलाई १० मा निर्देशक एसएस राजामौलीको एपिक एक्सन ड्रामा बाहुबलीः द बिगिनिङ रिलिज भएको थियो ।

पान इन्डिया सुपरस्टार प्रभास अभिनीत सो फिल्म विश्वभरका थिएटरहरूमा रिलिज भएको थियो र यसले भारतीय सिनेमालाई नै नयाँ दिशा कोराउन सफल समेत भएको थियो ।

त्यो बेला बाहुबलीले विश्वभरीवाट करिब ६५० करोड कमाएको थियो र त्यस समयमा आमिर खानको ‘पीके’ (७९२ करोड) पछि दोस्रो सबैभन्दा धेरै कमाउने भारतीय चलचित्रसमेत थियो।

त्यसको २  वर्ष पछि दोस्रो भागको रूपमा बाहुबलीः द कन्क्लुजन अप्रिल २०१७ मा रिलीज भएको थियो तर पहिलो भाग भन्दा दोस्रो भाग धेरै ठूलो मात्रामा ब्लकबस्टर हुन पुग्यो । दोस्रो भागले विश्वव्यापी रूपमा लगभग १८०० करोड कमाएको थियो ।

तर, २०१६ मा रिलिज भएको आमिर खानको ‘दंगल’  २०७० करोड कमाउन सफल भयो । त्यो बेला पनि बाहुबलीको यो समयमा दोस्रो सबैभन्दा ठूलो कमाई गर्ने फिल्मको रूपमा रहन पुग्यो ।

अब, पहिलो फिल्मको १० वर्ष पछि दुवै चलचित्रहरू एउटै एपिक कटमा ठूलो पर्दामा फर्किने भएको छ । यस वर्षको सुरुमा निर्माताहरूले बाहुबलीलाई पुनः रिलिज गर्ने घोषणा गरे पनि मिति भने तय गरेका थिएनन ।

तर, अहिले थप विवरणहरू साझा गर्दै यो पुष्टि गरिएको छ कि ‘बाहुबलीः द बिगिनिङ’ र ‘बाहुबलीः द कन्क्लुजन’ दुवै एउटै फिल्मको रूपमा पुनः रिलिज हुनेछ, जसको शीर्षक ‘बाहुबलीः द एपिक’ को रूपमा आउनेछ ।

र, यस वर्ष अक्टोबर ३१ मा विश्वव्यापी रूपमा तेलुगु, हिन्दी, तमिल, मलालम भाषाहरूमा रिलिज हुनेछ  ।

र, यो सम्भवतः पहिलो पटक हो कि चलचित्रको दुबै भाग एकल कटको रूपमा पुनः रिलिज हुन गइरहेको छ । र, प्रशंसकहरू यो कसरी काम सम्भव होला त हेर्न उत्साहित रहेका छन्।

मिडिया वर्क्सले निर्माण गरेको यस फिल्ममा प्रभाससँगै राणा दग्गुबाती, अनुष्का, तमन्ना भाटिया, राम्या कृष्णन, सत्यराज र नस्सरको पनि प्रमुख भूमिका रहेको छ ।

Tags: मनोरञ्जन समाचार

Discussion about this post

Related Posts

जेसीज सप्ताह अन्तर्गत पत्रकार महासङ्ह धनुषा र जनकपुरधाम जेसीज बीच मैत्रीपूर्ण खेल सम्पन्न

जेसीज सप्ताह अन्तर्गत पत्रकार महासङ्ह धनुषा र जनकपुरधाम जेसीज बीच मैत्रीपूर्ण खेल सम्पन्न

जनकपुरधाम जेसिजको जेसीज सप्ताह अन्तर्गत विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

जनकपुरधाम जेसिजको जेसीज सप्ताह अन्तर्गत विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

जनकपुरधाममा चिसोकाे कारणले एक पुरुषको मृत्युु

रामानन्द चोकमा अचेत भेटिएका पुरुषको उपचारका क्रममा मृत्यु

जसपा नेपालमा राष्ट्रिय जनता नेपाल समाहित

जसपा नेपालमा राष्ट्रिय जनता नेपाल समाहित

गृहमन्त्रीको बजार अनुगमन शैलीप्रति व्यापारी असन्तुष्ट, जलेश्वर बजार बन्द

गृहमन्त्रीको बजार अनुगमन शैलीप्रति व्यापारी असन्तुष्ट, जलेश्वर बजार बन्द

देशका विभिन्न स्थानमा भीषण असिनापानी, शनिबारसम्म मौसम बिग्रिने

देशका विभिन्न स्थानमा भीषण असिनापानी, शनिबारसम्म मौसम बिग्रिने

दुर्गा प्रसाईं लाई दुई लाख धरौटीमा छाड्न अदालतको आदेश

दुर्गा प्रसाईं लाई दुई लाख धरौटीमा छाड्न अदालतको आदेश

मधेस कृषि विश्वविद्यालयमा चार वर्षमै विद्यार्थी आधाभन्दा बढी घटे

मधेस कृषि विश्वविद्यालयमा चार वर्षमै विद्यार्थी आधाभन्दा बढी घटे

मधेशको खस्कँदो शैक्षिक स्तर सुधार्न शिक्षा नीतिमा समयसापेक्ष परिवर्तन आवश्यक

मधेशको खस्कँदो शैक्षिक स्तर सुधार्न शिक्षा नीतिमा समयसापेक्ष परिवर्तन आवश्यक

एमालेको अपानि–३: ओलीले अध्यक्ष नछोड्ने,नेतृत्वविरुद्ध अभिव्यक्ति दिए कारबाही गर्ने

एमालेको अपानि–३: ओलीले अध्यक्ष नछोड्ने,नेतृत्वविरुद्ध अभिव्यक्ति दिए कारबाही गर्ने

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि