nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषामा ५ वर्षको बालकलाई कर्तव्य गरी मार्ने एक जना महिला पक्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
पुस १७, २०७७, ७:१४ मध्यान्ह
धनुषामा ५ वर्षको बालकलाई कर्तव्य गरी मार्ने एक जना महिला पक्राउ


धनुषा।धनुषामा ५ वर्षको बालकलाई कर्तव्य गरी मार्ने एक जना महिला पक्राउ परेको छ । 
धनुषा।धनुषामा ५ वर्षको बालकलाई कर्तव्य गरी मार्ने एक जना महिला पक्राउ परेको धनुषा बिदेह नगरपालिका वार्ड न.२ दुहबि बस्ने जिवन राय आमातको छोरा वर्ष अ.५ को अभिनन्दन राय अमात लाई हत्या गरिएको हो । 

प्रहरीले खोज तलास गर्दै जाँदा मृतककै बाजे नाता पर्ने ब्रम्हदेव राय अमातको भैसी बाध्ने गोठघरमा खाल्डो खनि सोही खाल्डोमा मृत अबस्थामा अभिनन्दन राय अमातको शब फेला परेको प्रहरीले जनाए ।  तत्कालै धनुषाको प्रहरी उपरिक्षकको कमाण्डमा अनुसन्धान टोली खटी गई लाश जांच मुचुल्का समेतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी शव परिक्षणको लागी प्रादेशिक अस्पताल जनकपुरमा पठाईएको छ । 

घटना सम्बन्धमा बुझ्दै जाँदा निज ब्रम्हदेव राय अमातको जेठी छोरी बर्ष २६ की प्रमिला देवी अमातले रूपैया लेन देनकोको  कारणबाट रिसईबि बनाई मृतक बच्चा घटनास्थल स्थित प्रमिला देवीको घर दरबजामा आउँदा निज प्रमिला देवीले मृत बच्चालाई चाउचाउ खान दिएको र चाउचाउ खाई सके पछि निज बच्चाले सुत्छु भनि प्रमिला देवीलाई भनेकोमा प्रमिला देवीले आफ्नो बुबा ब्रम्हदेव राय अमात सुत्ने गरेको खाटमा सुतन पठाई, सुतेकोमा बच्चा सुति रहेको अबस्थामा घटनास्थलमा कोहि नभएको बेला मौका पाई बच्चा सुति रहेकै अबस्थामा बच्चाको घांटी निज प्रमिला देवीले दुवै हातले थिचि हत्य गरी बेलुकी समयमा अन्धयारो भएको अबस्थामा घटनास्थलबाट मृतक लाश उठाई भैसी बाध्ने गोठघरमा सानो खाल्डो खनि मृत बच्चालाई राखि सेतो सलले मृतक लाश छोपी माथिबाट खरानिले छोपी राखेको भनि बुझिएकोमा निज प्रमिला देवीलाई तत्कालै नियन्त्रणमा लिईएको हो ।

सोधपुछ गर्दा निजले माथि उल्लेख भए अनुसार कसुर स्वीकार गरेको हुँदा निज उपर थप अनुसन्धान कार्य भई रहेको जनाईएको छ । 

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

मधेस आन्दोलनको समीक्षा: उपलब्धी भए पनि लक्ष्य अधुरै

मधेस आन्दोलनको समीक्षा: उपलब्धी भए पनि लक्ष्य अधुरै

काठमाडौं युथ कन्क्लेभ २०२६ भव्यताका साथ सम्पन्न

काठमाडौं युथ कन्क्लेभ २०२६ भव्यताका साथ सम्पन्न

काठमाडौं महानगर र बिकास बोर्डको आयोजनामा ३० दिने फोटोग्राफी तालिम सम्पन्न

काठमाडौं महानगर र बिकास बोर्डको आयोजनामा ३० दिने फोटोग्राफी तालिम सम्पन्न

गृहमन्त्री र हिन्दू सम्राट सेनाबीच १९ बुँदे समझदारी, सबै आन्दोलन फिर्ता

गृहमन्त्री र हिन्दू सम्राट सेनाबीच १९ बुँदे समझदारी, सबै आन्दोलन फिर्ता

धनुषाको जनकनन्दिनी गाउँपालिकामा जसपाको अग्रता

कांग्रेसको सम्भावित बिभाजन रोक्न तेस्रो धारको प्रयास, साउन २० गते राष्ट्रिय भेला

सुन चाँदी दुबैको घटयो मुल्य

सुन चाँदी दुबैको घटयो मुल्य

बर्षायाममा झिंगा किराले दुःख दिए, उसाे भए तीन घरेलु तरिकाले भगाउनु होस

बर्षायाममा झिंगा किराले दुःख दिए, उसाे भए तीन घरेलु तरिकाले भगाउनु होस

कियारा बाेलिन ‘टक्सिक’मा दिइएको ‘बोल्ड सिन’ बारेमा

कियारा बाेलिन ‘टक्सिक’मा दिइएको ‘बोल्ड सिन’ बारेमा

रश्मिका मन्डना भइन् घाइते, ६ हप्ता लामो ‘बेड रेस्ट’ ले रोकियो सुटिङ

रश्मिका मन्डना भइन् घाइते, ६ हप्ता लामो ‘बेड रेस्ट’ ले रोकियो सुटिङ

शाहरूखको ‘किङ्ग’ को संगित ५० करोड भाउ, बलिउडकै सबैभन्दा महंगो

शाहरूखको ‘किङ्ग’ को संगित ५० करोड भाउ, बलिउडकै सबैभन्दा महंगो

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!