nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मास्टर साहेव उपनामले चर्चित मधेशका सभामुख मण्डल कक्षा कोठामा रमाउँदै

गिरिजानन्द साह गिरिजानन्द साह
असार ७, २०८२, ७:४१ मध्यान्ह
मास्टर साहेव उपनामले चर्चित मधेशका सभामुख मण्डल कक्षा कोठामा रमाउँदै

जनकपुरधाम। मधेशको राजनीतिमा मास्टर साहेव नामले परिचित रहनु भएका मधेश प्रदेशका सभामुख राम चन्द्र मण्डल अहिले मधेश प्रदेशमा रहेका विश्वविद्यालय तथा कलेजहरूमा पढाउने कार्यमा व्यस्त रहनु भएको छ ।

यसै क्रममा मधेश प्रदेशको राजविराजस्थित मधेश कृषि विश्वविद्यालयका विद्यार्थीहरूलाई सभामुख मण्डलले कक्षा कोठामा नै पुगेर आज पढाउनु भएको हो । उहाँले सो विश्वविद्यालयको विएस्सी एग्रिकल्चरमा अध्ययनरत रहनु भएका विद्यार्थीहरूको कक्षा कोठामा पुगेर पुरै घण्टीसम्म पढाउनु भएको छ । प्राविधिक विषयमा विद्यार्थीहरूलाई बुझ्ने गरि राजनीति तथा संविधानको विषयमा पढाउँदा पनि उहाँका शैलीका कारणले विद्यार्थीहरू मख्ख परेर पढेका थिए ।

सभामुख मण्डलले वर्तमान संविधानमा रहेको शासकीय प्रणालीको व्यवस्था तथा सङ्घीयताको महत्वका विषयमा विद्यार्थीहरूलाई पुरै एक घण्टा पढाउनु भएको छ । विद्यार्थीहरूलाई स्मार्ट बोर्डमा नै लेखेर संविधानमा भएको सङ्घीयता तथा समावेशी सहितको शासन व्यवस्थाका विषयमा पढाउनु भएको छ ।

प्राविधिक विषयको पठन पाठन गरिरहेका विद्यार्थीहरूलाई राजनीति विषयमा सभामुखसँग विभिन्न संवाद गरेर निक्कै चासो लिएर पढ्नुका साथै अहिलेको शासकीय प्रणालीका विषयहरूमा विभिन्न जिज्ञासा राख्दै पुरा घण्टी नै पढेका छन् ।

लामो समयसम्म शिक्षण पेसामा संलग्न रहनु भएका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल माओवादीको सशस्त्र सङ्घर्षको समयमा शिक्षण पेशा छाडेर सङ्घर्षमा होमिनु भएका थिए । माओवादी पार्टीमा पनि मास्टर साहेबको उपनामले चर्चित रहनु भएका सभामुख मण्डल शान्ति वार्तापछि संविधान सभा सदस्य बन्नु भएका थिए ।

मुलुकमा २०७२ सालको संविधान जारी भएपछि उहाँलाई नेकपा माओवादी केन्द्रले धनुषाबाट टिकट दिएपछि प्रदेश सभा सदस्यमा पहिलो पटक निर्वाचित हुनु भएका थिए । दोस्रो पटक नेकपा एमालेबाट मधेश प्रदेश सभाको चुनावमा निर्वाचित हुनु भएपछि उहाँ सभामुखको जिम्मेवारीमा आउनु भएको छ ।

सभामुखको कामबाट फुर्सद भएपछि मण्डल कुनै न कुनै कलेज तथा विश्व विद्यालयमा पठन पाठनका लागि पुग्ने गर्नु भएको छ । केही दिन पूर्व अगाडी मात्र जनकपुरधामको चर्चित रहेका एक नीजि कलेजमा पुगेर पढाउनु भएका सभामुख मण्डलले आफ्नो नाउँ अनुसारको काम गर्नका लागि निक्कै उत्साहित हुने गरेको उहाँका प्रेस सल्लाहकार अवधेश कामतले जनकारी दिनु भएको छ ।

 

Tags: मधेस प्रदेश खबरसप्तरी खबर

Discussion about this post

Related Posts

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि