nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

संसद विघटन गरेको विरोधमा प्रदेश २ का ३२ वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस द्वारा सोमबार बिरोध प्रदर्शन

सजिलो पोस्ट सजिलो पोस्ट
पुस १३, २०७७, ७:५६ मध्यान्ह
संसद विघटन गरेको विरोधमा प्रदेश २ का ३२ वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस द्वारा सोमबार बिरोध प्रदर्शन

उमेश कुमार साह।प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा प्रदेश २ का ३२ वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले सोमबार प्रदर्शन गरेको छ ।यसअघि जिल्ला सदरमुकाममा आन्दोलन गरेको कांग्रेसले सोमबार निर्वाचन क्षेत्रस्तरमा प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनपछि आयोजित सभामा कांग्रेस नेताहरुले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको आलोचना गरे । उनीहरुले असंवैधानिक तबरले संसद विघटन गर्दै ओलीले संघीयता समाप्त पार्न खोजेकाले सडकमा आउनुपरेको बताए ।सप्तरीमा क्षेत्र नम्बर १ को भारदह, क्षेत्र नम्बर २ को सदरमुकाम राजविराज, क्षेत्र नम्बर ३ को रुपनी गाउँपालिका र क्षेत्र नम्बर ४ को सुरुङ्गा नगरपालिकाको धाती बजारमा प्रदर्शन गरेको छ ।सिरहामा क्षेत्र नम्बर १ को लहान नगरपालिका, क्षेत्र नम्बर २ को धनगढी नगरपालिका, क्षेत्र नम्ब ३ को सदरमुकाम सिरहा र क्षेत्र नम्बर ४ को मिर्चैया नगरपालिकामा प्रदर्शन गरेको छ ।धनुषामा क्षेत्र नम्बर १ को धनुषाधाम नगरपालिका, क्षेत्र नम्बर २ को शहीद नगरपालिकाको यदुकोहा, क्षेत्र नम्बर ३ को नगराइन नगरपालिका र क्षेत्र नम्बर ४ को महेन्द्रनगरमा प्रदर्शन गरेको छ ।

त्यस्तै महोत्तरीमा क्षेत्र नम्बर १ को बर्दिवास, क्षेत्र नम्बर २ को लोहापट्टी, क्षेत्र नम्बर ३ को सदरमुकाम जलेश्वर र क्षेत्र नम्बर ४ को सम्सी गाउँपालिकामा कांग्रेसले विरोध प्रदर्शन गरेको छ ।सर्लाहीमा क्षेत्र नम्बर १ को बयलबास, क्षेत्र नम्बर २ को सदरमुकाम मलंगवा, क्षेत्र नम्बर ३ को बरहथवा नगरपालिका र क्षेत्र नम्बर ४ को धनकौल गाउँपालिकामा प्रदर्शन गरेको छ ।रौतहटमा क्षेत्र नम्बर १ मा गौर तथा गंगापिप्रा, क्षेत्र नम्बर २ को राजपुर, क्षेत्र नम्बर ३ को कटहरिया र क्षेत्र नम्बर ४ को चन्द्रनिगाहपुरमा प्रदर्शन गरिएको छ ।बारामा क्षेत्र नम्बर १ को हर्नेमा कोल्हबी, क्षेत्र नम्बर २ को बरियारपुर बजार, क्षेत्र नम्बर ३ को सदरमुकाम कलैया र क्षेत्र नम्बर ४ को जितपुर सिमरामा कांग्रेसले प्रदर्शन गरेको छ ।पर्सामा क्षेत्र नम्बर १ को बीरगंजको घण्टाघर, क्षेत्र नम्बर २ को दकैला बहुअरी, क्षेत्र नम्बर ३ को पोखरिया, क्षेत्र नम्बर ४ को नंगेरीमा प्रदर्शन गरेको छ ।

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

चाडपर्व लक्षित यात्रु सहायता कक्ष रेल्वे स्टेशन खजुरीमा सञ्चालन

चाडपर्व लक्षित यात्रु सहायता कक्ष रेल्वे स्टेशन खजुरीमा सञ्चालन

डा. बिबेकको ‘वास्तुशास्त्र’ पुस्तक विश्वभरका पाठकका लागि उपलब्ध

डा. बिबेकको ‘वास्तुशास्त्र’ पुस्तक विश्वभरका पाठकका लागि उपलब्ध

लैङ्गिक हिंसा प्रतिकार्य सेवाको बहुपक्षीय समन्वय, प्रेषण प्रणाली र सेवाको निरन्तरतासम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

लैङ्गिक हिंसा प्रतिकार्य सेवाको बहुपक्षीय समन्वय, प्रेषण प्रणाली र सेवाको निरन्तरतासम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

कांग्रेस देउवा समूहको जनकपुरधाम नगर सभापतिमा राकेश विक्रम साह सर्वसम्म

कांग्रेस देउवा समूहको जनकपुरधाम नगर सभापतिमा राकेश विक्रम साह सर्वसम्म

बरहवा तालमा हाम फालेका गौरका अजयको शव भेटियो

बरहवा तालमा हाम फालेका गौरका अजयको शव भेटियो

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

चाडपर्वमा मधेशमा प्रहरीको ‘हाइ अलर्ट’, सात हजार २२९ जनशक्ति परिचालन

चाडपर्वमा मधेशमा प्रहरीको ‘हाइ अलर्ट’, सात हजार २२९ जनशक्ति परिचालन

वीरगन्ज नयाँ बसपार्कमा इभीको ठक्करले महिलाको मृत्यु

वीरगन्ज नयाँ बसपार्कमा इभीको ठक्करले महिलाको मृत्यु

भोटेकाशी बाढीपीडितका लागि अस्थायी आवास बनाउन प्रस्ताव आह्वान

भोटेकाशी बाढीपीडितका लागि अस्थायी आवास बनाउन प्रस्ताव आह्वान

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि