nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको मिर्चैयामा मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत आवास निर्माण कार्यको माननीय भाग्यश्री चौधरीद्वारा शिलान्यास

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख २५, २०८२, ८:३९ बिहान
सिरहाको मिर्चैयामा मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत आवास निर्माण कार्यको माननीय भाग्यश्री चौधरीद्वारा शिलान्यास

गिरिजानन्द साह/सिरहा/बैशाख २६ गते। मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजित बजेट अन्तर्गत सञ्चालित बिपन्न सङ्ग मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत मिर्चैया नगरपालिका वडा नं. ११, गदहवा टोलमा एक नयाँ आवास निर्माण कार्यको शिलान्यास सम्पन्न भएको छ। शिलान्यास कार्यक्रम जनमत पार्टी मधेश प्रदेश संसदीय दलकी सचेतक माननीय भाग्यश्री चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

शिलान्यास कार्यक्रममा मिर्चैया वडा नं. ११ का जनमत पार्टीका विभिन्न नेता, कार्यकर्ता, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। निर्माण हुन लागेको आवास स्थानीय दिलीप माझीको निजि जग्गामा बन्नेछ भन्ने जानकारी साईट इञ्जिनियर रामसुन्दर यादवले दिएका छन्।

सांसद चौधरीले कार्यक्रमलाई सम्बोधन गर्दै दलित, गरिब तथा एकल महिलाहरूको जीवनस्तर सुधार्नका लागि मधेश प्रदेश सरकारले हरेक आर्थिक वर्षमा बजेट छुट्याउँदै आएको बताइन्। “यो कार्यक्रमबाट लक्षित वर्गले सम्मानपूर्वक बाँच्न सक्ने वातावरण प्राप्त गर्नेछन्,” उनले भनिन्।

निर्माण हुन लागेको घरमा दुई सुत्ने कोठा, एक भान्सा कोठा र एक शौचालय रहनेछ। सानो परिवारका लागि यो अत्यन्त उपयुक्त हुने जनमत पार्टी वडा सदस्य पदका उम्मेदवार लक्ष्मण यादवले बताए। उनले यसअघि पनि प्रदेश सरकारद्वारा सोही वडामा दुईवटा घर निर्माण भइसकेको जानकारी गराए।

कार्यक्रममा सहभागी स्थानीय बुद्धिजीवी सुनिल माझीले सांसद भाग्यश्री चौधरीलाई दलित तथा गरिब जनताको सधैं पक्षमा उभिने, सहयोगी नेतृको रूपमा चित्रण गर्दै भने, “उहाँको यस पहलले धेरै विपन्न परिवारको अनुहारमा खुसी ल्याएको छ।”

पूर्वाधार विकास कार्यालयका प्रमुख सी.ई. रामदेव खर्गाले उक्त आवासहरू आगामी असार मसान्तभित्र निर्माण सम्पन्न गरी लाभग्राहीलाई हस्तान्तरण गरिने जानकारी दिएका छन्।

सांसद चौधरीले अन्त्यमा मधेश प्रदेशका दुर्गम गाउँहरू अझै पनि विकासको मुख्य धाराबाट टाढा रहेको उल्लेख गर्दै, जनताको आवश्यकता अनुसार योजना र नीति कार्यान्वयन गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाइन्। साथै, उनले दलित महिलाहरूलाई राजनीतिमा सक्रिय सहभागिता जनाउन समेत आग्रह गरिन्।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

जनकपुरधामका सबै विद्यालयमा कक्षा १–८ सम्म मैथिली माध्यमको स्थानीय पाठ्यक्रम अनिवार्य

जनकपुरधामका सबै विद्यालयमा कक्षा १–८ सम्म मैथिली माध्यमको स्थानीय पाठ्यक्रम अनिवार्य

एम्नेस्टी इन्टरनेसनल युथ–५७ जनकपुरधामको संयोजकमा मनिष झा श्री ओम सर्वसम्मत चयन

एम्नेस्टी इन्टरनेसनल युथ–५७ जनकपुरधामको संयोजकमा मनिष झा श्री ओम सर्वसम्मत चयन

कानूनी ज्ञानको अभावले अदालतमा मुद्दाको चाप बढेको छ : मुख्यमन्त्री कृष्ण यादव

कानूनी ज्ञानको अभावले अदालतमा मुद्दाको चाप बढेको छ : मुख्यमन्त्री कृष्ण यादव

सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

सरकारको १०० दिनको प्रगति विवरण सार्वजनिक: मन्त्रालय घटाउँदा २० अर्ब बचत

४ विधेयक राष्ट्रिय सभाबाट स्वीकृत

४ विधेयक राष्ट्रिय सभाबाट स्वीकृत

सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

यस्तो छ सरकारका १०० दिनका उपलब्धी

यस्तो छ सरकारका १०० दिनका उपलब्धी

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

खैरो हेरोइन र कटुवा पेस्तोल सहित भारतीय नागरिक पक्राउ

सरकारकाे १०० दिनः १ लाख ३६ हजार ५७५ जना सामाजिक सुरक्षा कोषमा आबद्ध

सरकारकाे १०० दिनः १ लाख ३६ हजार ५७५ जना सामाजिक सुरक्षा कोषमा आबद्ध

पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँ बढयो (हेर्नुहोस विज्ञप्ति सहित)

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!