nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

श्री महाविर युवा किमिटिको अध्यक्षमा दिपक साह (मिन्टु) निर्वाचित

गिरिजानन्द साह गिरिजानन्द साह
फाल्गुन २४, २०८१, १०:२४ मध्यान्ह
श्री महाविर युवा किमिटिको अध्यक्षमा दिपक साह (मिन्टु) निर्वाचित

गिरिजानन्द साह/फागुन २४ गते। जनकपुरधामको प्रतिष्ठित श्री महाविर युवा कमिटीको नयाँ नेतृत्व चयन गर्ने निर्वाचन सम्पन्न भएको छ। अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा दिपक साह मिन्टु विजयी भएका छन्। कुल ४०७ मतदाता रहेको निर्वाचनमा ३४० मत खसेको थियो।

दिपक साह (मिन्टु) ले १७१ मत प्राप्त गर्दै अध्यक्ष पद जितेका हुन्, भने उनका निकटतम प्रतिद्वन्द्वी दिपनारायण साहले १६७ मत प्राप्त गरे। उनीहरूबीचको जित र हारको अन्तर केवल ४ मतको रहेको छ।

अन्य निर्वाचित पदाधिकारीहरू

उपाध्यक्ष: अनिल कुमार साह विजयी (२१६ मत), निकटतम प्रतिस्पर्धी रञ्जित कुमार साह (१११ मत) र सतिश चन्द्र साह (१२ मत)।

महासचिव: भरत कुमार साह निर्वाचित (१५५ मत), प्रतिस्पर्धी रञ्जन जयसवाल (१११ मत) र सन्तोष कुमार साह (७१ मत)।

सचिव: प्रदिप कुमार साह विजयी (१५५ मत), निकटतम प्रतिद्वन्द्वी मनोज कुमार भगत (१०८ मत) र भुल्ला कुमार नागवंशी (७५ मत)।

कोषाध्यक्ष: अनिल कुमार प्रसाद पण्डा निर्वाचित (२२६ मत), निकटतम प्रतिस्पर्धी नितेश जयसवाल (११४ मत)।

श्री महाविर युवा कमिटीको नेतृत्व चयनका लागि पाँच पदाधिकारी तथा छ कार्यकारी सदस्य गरी कुल ११ सदस्यीय कार्यसमिति गठन गर्न निर्वाचन सम्पन्न भएको थियो। विभिन्न पदहरूका लागि २० जना उम्मेदवार प्रतिस्पर्धामा थिए। अध्यक्षमा २, उपाध्यक्षमा ३, महासचिवमा ३, सचिवमा २, कोषाध्यक्षमा २ तथा ६ सदस्य पदका लागि ८ उम्मेदवार चुनावी मैदानमा थिए।

जनकपुरधामको प्रसिद्ध श्री राम मन्दिर तथा श्री राजदेवी मन्दिरको व्यवस्थापन तथा संरक्षणको सम्पूर्ण जिम्मेवारी महाविर युवा कमिटीको जिम्मामा रहेको छ। नव निर्वाचित कार्यसमितिले मन्दिरको व्यवस्थापन तथा धार्मिक गतिविधिहरूलाई अझ प्रभावकारी बनाउन प्रतिबद्धता व्यक्त गरेको छ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडको बजेट

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडको बजेट

रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन नसक्ने : प्रभु साह

रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन नसक्ने : प्रभु साह

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

भारत तस्करी हुँदै गरेको ४ किलो गाँजासहित नेपाली युवक पक्राउ, ६० बोरा मकै बोकेको बोलेरो बरामद 

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

लागुऔषधसहित पाँच भारतीय नागरिक पक्राउ

शंकास्पद गाडी राखेको बिषयमा रास्वपाको आपत्ति 

शंकास्पद गाडी राखेको बिषयमा रास्वपाको आपत्ति 

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

बिष्णु पौडेल अझै ३ दिन थुनामा रहने

मिडिया हाउस अगाडी शंकास्पद पार्किङबारे छानबिन गरः पत्रकार महासंघ

मिडिया हाउस अगाडी शंकास्पद पार्किङबारे छानबिन गरः पत्रकार महासंघ

अख्तियारद्वारा राहदानी विभागमा छापा

आजवाट नयाँ प्रणालीमार्फत राहादानी दिन सुरू

एआईले गरिरहेछ स्क्रिनसटवाट तपाईंको जासुसी, गोपनीयताको लागि बन्याे खतरा

एआईले गरिरहेछ स्क्रिनसटवाट तपाईंको जासुसी, गोपनीयताको लागि बन्याे खतरा

एक ‘लेडी आइन्स्टाइन’, जाे ११ लाख डलरको प्रस्ताव अस्वीकार गर्दै पढछु भनिन

एक ‘लेडी आइन्स्टाइन’, जाे ११ लाख डलरको प्रस्ताव अस्वीकार गर्दै पढछु भनिन

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!