nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बिवाईडी (BYD) चौथो अन्तर स्कुल टी–२० क्रिकेट २०८१ : आजको खेलमा मदर टेरेशा पब्लिक स्कुल र हिलामी स्कुल विजय

गिरिजानन्द साह गिरिजानन्द साह
फाल्गुन २२, २०८१, ९:३० मध्यान्ह
बिवाईडी (BYD) चौथो अन्तर स्कुल टी–२० क्रिकेट २०८१ : आजको खेलमा मदर टेरेशा पब्लिक स्कुल र हिलामी स्कुल विजय

गिरिजानन्द साह/जनकपुरधाम/फागुन २२ गते। जनकपुरधाममा बिवाईडी(BYD) चौथो अन्तर स्कुल टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा मदर टेरेशा पब्लिक स्कुल र हिलामी स्कुल विजय भएका छन ।

आजको पहिलो खेल मदर टेरेशा पब्लिक स्कुल र किड्डी कन्भेन्ट स्कुल बीच भएको थियो जसमा मदर टेरेशा पब्लिक स्कुलले टस जितेर पहिला ब्याटिंग रोजेको थियो। मदर टेरेशा पब्लिक स्कुलले ब्याटिङ गर्दै ६ विकेट गुमाएर १३८ रन बनाएको थियो। किड्डी कन्भेन्ट स्कुललाई जितको लागि १३९ रनको लक्ष्य दिएको थियो ।मदर टेरेशा पब्लिक स्कुलको टिमका लागि युवराजले सर्वाधिक ३३ रन र आदर्शले २९ रनको योगदान दिएको थियो । किड्डी कन्भेन्ट स्कुलका लागि बलिङ्ग गर्दै फहदले २ विकेट र अमालेशले १ विकेट लिन सफल भएका थिए ।

खेलमा जवाफी ब्याटिङका लागि आएका किड्डी कन्भेन्ट स्कुलका खेलाडीहरु सबै विकेट गुमाउदै ७९ रन मात्र बनाउन सफल भयो। किड्डी कन्भेन्ट स्कुलका लागि जमलले सर्वाधिक ३२ रन र अमलेशले १० रनको योगदान दिएको थियो । मदर टेरेशा पब्लिक स्कुलको लागि बलिङ गरेको रिशनले ५ विकेट र किशनले २ विकेट लिन सफल भएका थिए । यस खेलको म्यान अफ दि म्याच मदर टेरेशा पब्लिक स्कुलको रिशन झा लाई प्रदान गरिएको थियो ।

त्यस्तै आजको दोस्रो खेल न्यु भिजन स्कुल र हिलामी स्कुल बीच भएको थियो। जसमा हिलामी स्कुलले टस जितेर पहिला ब्याटिङको लागि न्यु भिजन स्कुललाई आमन्त्रण गरेको थियो । पहिले ब्याटिङ गर्दै न्यु भिजन स्कुलका खेलाडीहरु सवै विकेटको गुमाउदै ३३ रनको योगफल तयार पारेको थियो । हिलामी स्कूललाई जितको लागि ३४ रनको लक्ष्य दिएको थियो । यस टिमका लागि रुपेश सहनीले सर्वाधिक ११ रनको योगदान दिएका थिए। हिलामी स्कुलको लागि बलिङ्ग गरेको निशान्त यादवले ३ विकेट,आयुष यादवले २ विकेट र हशन साहले २ विकेट लिन सफल भएका थिए । जवाफ ब्याटिङका लागि आएका हिलामी स्कुलले ५ विकेट गुमाउँदै ३४ रनको लक्ष्य पुरा गर्न सफल भएको थियो। यो खेलमा हिलामी स्कुलले ५ विकेटले जित हात पर्न सफल भयो । हिलामी स्कुलका लागि सनराज सहले नट आउट ९ रनको योगदान दिएको थियो । न्यु भिजन स्कुलका लागि राजवीरले ३ विकेट र विवेकले २ विकेट लिन सफल भएका थिए । खेलका म्यान अफ दि म्याच हिलामी स्कुलका निशान्त यादवलाई प्रदान गरिएको थियो ।

प्रतियोगितामा १६ वटा विद्यालयले भाग लिएका छन् । खेल आइसीसी मान्यता अनुसार भइरहेको छ भने यो प्रतियोगिता जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा भईरहेको छ। भोली मोनास्टिक स्कुल र संकटमोचन बीच हुने आयोजकले जानकारी दिएको छ ।

 

 

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

निर्माण व्यवसायी सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

निर्माण व्यवसायी सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!