nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

समृद्ध नेपाल, सुखी नेपाली अभियान सफल बनाउन बुद्धिजीवी वर्गको साथ आवश्यक : एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल

गिरिजानन्द साह गिरिजानन्द साह
फाल्गुन २१, २०८१, ७:५८ मध्यान्ह
समृद्ध नेपाल, सुखी नेपाली अभियान सफल बनाउन बुद्धिजीवी वर्गको साथ आवश्यक : एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल

जनकपुरधाम । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समृद्ध नेपाल, सुखी नेपाली अभियान नेपाली मोडेल भएकाले यसलाई सफल बनाउन बुद्धिजीवी वर्गको साथ आवश्यक भएको बताउनुभएको छ ।

नेपाल बुद्धिजीवी परिषद धनुषाको छैटौँ जिल्ला अधिवेशनको जनकपुरधाममा उद्घाटन गर्दै उहाँले वर्तमान प्रधानमन्त्री एवं सरकारले घोषणा गरेको सो अभियान अनुसार मुलुकमा विकास निर्माण सहितको काम भइरहेको बताउँदै यसलाई पूर्ण रुपमा सफल बनाउन बुद्धिजीवीहरूको साथ र सहयोग आवश्यक भएकोमा जोड दिनुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले सामुदायिक विद्यालय, कलेजको अवस्था कमजोर भएको, कृषि क्षेत्र पछाडि परेको र मुलुकका धेरै कृषि योग्य जग्गा बाँझो अवस्थामा नै रहेकाले यी सबैको सुधारका लागि बुद्धिजीवीहरू गम्भीर बन्न जरुरी रहेको बताउनुभयो ।

नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री उमाशंकर अरगरीयाले देश बनाउने अभियानमा नेकपा एमाले नेतृत्वको सरकार लागिपरेको बताउँदै यसको उदाहरणको रुपमा रहेको सुरुङ मार्गको निर्माण, सडक, रेल तथा अन्य क्षेत्रमा धेरै राम्रा राम्रा काम भइरहेको बताउनुभयो ।

नेपाल बुद्धिजीवी परिषद धनुषाका अध्यक्ष रामचन्द्र यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा परिषद्का प्रदेश अध्यक्ष डा. अर्जुन सिंह, नेकपा एमाले धनुषाका उपाध्यक्ष भोला यादव, प्रेस चौतारी नेपाल धनुषाका अध्यक्ष अवधेश कामत सहितका वक्ताहरूले बोल्नुभएको थियो ।

Tags: मधेस प्रदेश खबरराजनीति समाचार

Discussion about this post

Related Posts

मधेस प्रदेशः अर्थमन्त्री भट्टराईले पेश गरे ४१ अर्ब १३ करोड ८६ लाखकाे बजेट

मधेस प्रदेशः अर्थमन्त्री भट्टराईले पेश गरे ४१ अर्ब १३ करोड ८६ लाखकाे बजेट

‘कुम कुम भाग्य’की अभिनेत्रीले गरिन आत्महत्या

‘कुम कुम भाग्य’की अभिनेत्रीले गरिन आत्महत्या

सडक छेउको भान्साः असभ्यता होइन, आस्था र तीर्थयात्राको संस्कृति

सडक छेउको भान्साः असभ्यता होइन, आस्था र तीर्थयात्राको संस्कृति

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

रौतहटमा गाजा ओसारपसार गर्ने दुई युवा पक्राउ

युद्द भइरहेमा तेहरानले जलडमरूवाट बार्षिक ८० अर्ब डलर कमाईरहने

युद्द भइरहेमा तेहरानले जलडमरूवाट बार्षिक ८० अर्ब डलर कमाईरहने

३० बर्ष देखी सर्बाधिक कमाउने ‘टोय स्टोरी’ अर्को शुक्रबार रिलिज हुने

३० बर्ष देखी सर्बाधिक कमाउने ‘टोय स्टोरी’ अर्को शुक्रबार रिलिज हुने

जो २५ हजार किमी साइकल यात्रा गरेर विश्वकप हेर्न पुगे अमेरिका

जो २५ हजार किमी साइकल यात्रा गरेर विश्वकप हेर्न पुगे अमेरिका

पाकेकाे आँप भन्दा काँचाे आँप स्वास्थ्यका लागि फाइदा

पाकेकाे आँप भन्दा काँचाे आँप स्वास्थ्यका लागि फाइदा

अघि कर छुट देखाएर पछाडिबाट सरकारले बढी कर असुल्यो : गगन थापा

अघि कर छुट देखाएर पछाडिबाट सरकारले बढी कर असुल्यो : गगन थापा

मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रदेशसभामा प्रस्तुत

मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रदेशसभामा प्रस्तुत

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!