nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

करण अर्जुनकी हिरोइन ममता कुलकर्णी बनिन महामण्डेलश्वर

गिरिजानन्द साह गिरिजानन्द साह
माघ १२, २०८१, २:४३ मध्यान्ह
करण अर्जुनकी हिरोइन ममता कुलकर्णी बनिन महामण्डेलश्वर

माघ १२ गते। कुनै समय बलिउडकी चर्चित अभिनेत्री ममता कुलकर्णी अहिले किन्नर अखाडाकी महामंडलेश्वर बनेकी छिन् । उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भमा ममता कुलकर्णी शुक्रबार किन्नर अखाडाकी महामंडलेश्वर बनेकी हुन् । सो अघि उनले संगममा आफ्नो पिण्ड दान दिएकी थिइन् ।

त्यसपछि उनको पट्टाभिषेक सो अखाडामा नै भयो । ममताले लामो समयअघि नै चलचित्र क्षेत्रवाट अवकाश लिएकी थिइन् । उनी साध्वीको जीवन बिताउँदै आएकी थिइन् । हालै मात्र उनी २४ वर्षपछि भारत फर्किएकी थिइन ।  किन्नर अखाडाका महामंडलेश्वर बने पछि उनले नयाँ नाम पनि राखेकी छिन् । अब उनी ममता कुलकर्णीवाट ‘ममता नन्द गिरी’को नामले चिनिने भएकी छिन् ।

यो किन्नर अखाडा सन २०१५ मा स्थापित, एक हिन्दू धार्मिक संस्थाको हो, जसको मुख्य उद्देश्य ट्रान्सजेन्डर समुदायलाई आध्यात्मिक र सामाजिक क्षेत्रमा समानता र मान्यता प्रदान गर्नु हो। अहिले ममता कुलकर्णीलाई महामंडलेश्वरमा नियुक्त गरेर आखाडाले आफ्नो सन्देश र प्रभावलाई थप फैलाउन खोजिरहेको छ ।

सो क्रममा किन्नर अखाडाका आचार्य महामंडलेश्वर लक्ष्मी नारायणले ममता नन्द गिरीलाई स्वागत गरेका थिए । उनले किन्नर अखाडाले पूर्व बलिउड अभिनेत्री ममता कुलकर्णीलाई महामंडलेश्वर बनाएको जानकारी दिए ।  उनका अनुसार अब नाम ‘श्री यमाई ममता नन्द गिरी’ राखिएको छ । उनका अनुसार अभिनेत्री  विगत डेढ वर्षदेखि किन्नर अखाडा र गुरूसँग सम्पर्कमा रहदै आएकी थिइन । ‘यदि उनी चाहन्छिन् भने, उनले कुनै पनि धार्मिक चरित्रका चरित्र अझै पनि खेल्न सक्छिन् किनभने हामी कसैलाई उनीहरूको कला प्रदर्शन गर्नबाट रोक्दैनौं,’ लक्ष्मीनारायणले भारतीय मिडियासँग भने ।

यसअघि ममता कुलकर्णीले महाकुंभमा आउनु र यहाँको भव्यता हेर्नु आफ्नो लागि निकै यादगार पल भएको बताएकी थिइन् । ममताले भनिन्, ‘यो मेरो सौभाग्य हुनेछ कि महाकुम्भको यो पवित्र अवधिमा म पनि साक्षी बनिरहेको छु, सन्तहरूको आशीर्वाद पाइरहेको छु।’ममता कुलकर्णीको जन्म २० अप्रिल १९७२ मा मुम्बईमा भएको थियो । सन् १९९२ मा आएको फिल्म  ‘तिरंगा’ बाट उनले हिन्दी सिनेमामा प्रवेश गरेकी हुन,  यो फिल्ममा उनीसँगै नाना पाटेकर पनि थिए । त्यसपछि उनले आशिक,आवाराु, क्रांतिवीर, वक्त हमारा है, सबसे बडा खिलाडी र करण अर्जुनजस्ता धेरै हिट फिल्महरूमा काम गरेकी थिइन् ।

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन

मेडिकल काउन्सिलले ल्यायाे ‘हेलो एनएमसी’ डिजिटल पोर्टल

जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री तिमिल्सिना

जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री तिमिल्सिना

धनुषाको औरही गाउँपालिकाले ल्यायो रु. ३७ करोड २७ लाख ८४ हजारको बजेट

धनुषाको औरही गाउँपालिकाले ल्यायो रु. ३७ करोड २७ लाख ८४ हजारको बजेट

धनौजी गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ६० करोड ६५ लाख ५७ हजारको बजेट प्रस्तुत

धनौजी गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ६० करोड ६५ लाख ५७ हजारको बजेट प्रस्तुत

महोत्तरीमा भाषिक पत्रकारिता एवम सञ्चार माध्यम प्रवद्र्धन सम्बन्धी दुईदिने आवासीय कार्यशाला सुरु

महोत्तरीमा भाषिक पत्रकारिता एवम सञ्चार माध्यम प्रवद्र्धन सम्बन्धी दुईदिने आवासीय कार्यशाला सुरु

विष्णु पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

विष्णु पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

चोरी भएको ३० मिनेटमै मोटरसाइकल बरामद, दुई युवक पक्राउ

चोरी भएको ३० मिनेटमै मोटरसाइकल बरामद, दुई युवक पक्राउ

रास्वपाको केन्द्रिय सदस्यका लागि मतदान हुदैँ

रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, साँझ साढे ७ बजेबाट मतदान

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!