nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

१ सय २० जना मजदुर भारतमा ८ महिनादेखि बन्धक बनाएर काम लगाई ज्यालाविना घर फर्काइए

गिरिजानन्द साह गिरिजानन्द साह
पुस २३, २०८१, ८:५० मध्यान्ह
१ सय २० जना मजदुर भारतमा ८ महिनादेखि बन्धक बनाएर काम लगाई ज्यालाविना घर फर्काइए

पुस २३ गते। नेपालका दलित मुसहर समुदायका सयौँ मजदुरलाई भारतको श्रीनगरमा आठ महिना बन्धक बनाएर काम लगाई ज्यालाविना घर फर्काइएको छ ।

सिरहाको गोलबजार नगरपालिका वडा नम्बर २ र ३ का १२० जना मुसहर समुदायका मजदुरलाई भारतको श्रीनगर पु¥याएर बन्धक बनाएर बाध्यात्मक अवस्थामा काम गराइएको छ । उनीहरुको मोबाइलसमेत खोसेर घर परिवारसँग सम्पर्कविहीन बनाइएको थियो । खाना र ज्याला माग्दा उल्टै कुटपिट र याताना दिने गरेको ती मुसहर मजदुरको आरोप छ ।

८ महिनापछि प्रति व्यक्ति दुई हजारको दरले गाडी भाडा दिएर घर फर्काइएको उनीहरु बताउँछन् । गत कार्तिकमा घर आइपुगेका मुसहर मजदुरहरु हाडछाला मात्र लिएर रित्तै हात घर आएका थिए । घर फर्केका अधिकांश मजदुरहरु बिरामी परेर थला परेको अवस्थामा आइपुगेका थिए । दुई महिनाको उपचारपछि बल्ल स्वस्थ्य हुने क्रम जारी छ ।

अहिले मुसहर मजदुरहरुले न्याय माग्दै वडा कार्यालय, नगरपालिका र इलाका प्रहरी कार्यालय गोलबजारमा निवेदन दिएका छन् । मुसहर मजदुरले गाउँमा फर्केर सामाजिक छलफल राखेर हरिचन सदासँग ज्याला पनि मागेका थिए । उनले १५ हजार रुपैयाँ महिनाका दरले ज्याला उपलब्ध गराउने समाजमा प्रतिवद्धता जनाए । तर, तोकिएको भाकामा ज्याला नदिएपछि पीडित मजदुरहरु अहिले ज्याला मागसहित मानव बेचविखनमा उजुरी दिएका छन् ।

त्यसपछि हरिचन सदा र उनका सम्धी भने फरार छन् । २०८० चैत महिनातर्फ सिरहाको गोलबजार नगरपालिका– ३ का हरिचन सदा र नातामा उनको सम्धी पर्ने अर्का एक जनाले अपरिचित व्यक्ति गरी थप दुईजना व्यक्तिहरु लिएर गाउँमा आएका थिए । दिल्ली धमला र अर्का एक नाम नखुलेको भारतीय ठेकेदार थिए ।

चार जनाले गोलबजार वडा नं. ३ स्थित भांगारी र वडा नं. २ स्थित नवटोली गाउँका मुसहर समुदायलाई जम्मा गरेर बैठक गरेका थिए । दैनिक ज्याला दैनिक ११ सय रुपैयाँ उपलब्ध गराउने लोभ दिएका थिए । भवन निर्माण कार्यका लागि आकर्षक ज्याला दिने भनेपछि दुई गाउँका एक सय २० जना दलित मुसहर समुदायका मजदुरहरु भारतको श्रीनगर गएका थिए ।

पीडित विनोदकुमार सदाले रक्सी र मासु पनि खुवाएको सम्झे । चार हजार रुपैयाँ गरी जनही पेश्की पनि दिएका थिए । गाउँकै हरिचन सदा र उनका सम्धी जमानीमा बसे । गाउँकै हरिचनले जनही मासिक ३३ हजार रुपैयाँ ज्याला महिना पुग्नासाथ दिने भनेर ग्यारेण्टी लिएपछि श्रीनगर जान तयार भएको बताए । लौकहा नाकाबाट रेल चढाएर उनीहरुलाई श्रीनगर पु¥याइएको थियो ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

मिडिया हाउस अगाडी गाडी राखेकोमा एमाले र नेकपाको संसदमा बिरोध

मिडिया हाउस अगाडी गाडी राखेकोमा एमाले र नेकपाको संसदमा बिरोध

आज पनि ‘प्रधानमन्त्रीको बिबादस्पद अभिब्यक्ति’को संसदमा बिरोध

आज पनि ‘प्रधानमन्त्रीको बिबादस्पद अभिब्यक्ति’को संसदमा बिरोध

पाँच दिनको गिरावटपछि सुनमा पुनः उछाल, एकैदिन तोलामा २ हजार ७ सय रुपैयाँ वृद्धि

सुन–चाँदी दुवै सस्तिए

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई आजदेखि रकम फिर्ता

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई आजदेखि रकम फिर्ता

विश्वकपमा सबैभन्दा बढी समय खेल्ने रेकर्ड मेस्सीको नाममा, दशौंसम्मका यी हुन सुची

विश्वकपमा सबैभन्दा बढी समय खेल्ने रेकर्ड मेस्सीको नाममा, दशौंसम्मका यी हुन सुची

हालै फेला परेकाे नयाँ मुसा, जाे हाे उच्च हिमाली क्षेत्रमा बस्ने पहिलो स्तनधारी जीव

हालै फेला परेकाे नयाँ मुसा, जाे हाे उच्च हिमाली क्षेत्रमा बस्ने पहिलो स्तनधारी जीव

राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक

बालबालिकाको सेयर कारोबारमा राष्ट्रिय परिचय नम्बर अनिवार्य नगर्न राष्ट्र बैंकलाई विभागको आग्रह

गुराँस लघुवित्तले २ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि खुला ग¥यो

गुराँस लघुवित्तले २ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि खुला ग¥यो

क्वासार ब्रह्माण्डको सबैभन्दा चम्किलो वस्तु, जो दुई बर्षमा दोब्बर भेटियो

क्वासार ब्रह्माण्डको सबैभन्दा चम्किलो वस्तु, जो दुई बर्षमा दोब्बर भेटियो

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ५४.२३ लाख कित्ता सेयरको लक–इन भदौ २ पछि सकिने

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ५४.२३ लाख कित्ता सेयरको लक–इन भदौ २ पछि सकिने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!