nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

विवाहपञ्चमी महोत्सवका लागि प्रदेश सरकारद्वारा आवास, खानेपानी तथा शौचालयको प्रबन्ध

गिरिजानन्द साह गिरिजानन्द साह
मंसिर १८, २०८१, ८:१० मध्यान्ह
विवाहपञ्चमी महोत्सवका लागि प्रदेश सरकारद्वारा आवास, खानेपानी तथा शौचालयको प्रबन्ध

जनकपुरधाम/मंसिर १८ गते । जनकपुरधामको विवाहपञ्चमी महोत्सवलाई व्यवस्थित, प्रभावोत्पादक र भव्य तुल्याउन मधेश प्रदेश सरकारले आवास, खानेपानी तथा शौचालय व्यवस्थापन गरेको छ ।

रामजानकी विवाह हुने मंसिर २१ गतेका दिन जनकपुरधाममा लाखौँको सँख्यामा मेला भर्न आउने श्रद्धालुभक्तजन तथा साधुसन्तका लागि उचित तथा पर्याप्त सुविधा उपलब्ध गराउनेगरी प्रदेश सरकारले सहरका विभिन्न ठाउँमा अस्थायी आवास, खानेपानी तथा शौचालयजस्ता संरचना निर्माण गराएको छ । विवाहपञ्चमी महोत्सवका बेला दर्शनार्थीहरूलाई हुने अप्ठ्यारालाई दृष्टिगत गरी प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले धार्मिक पर्यटकका लागि आवश्यक संरचना निर्माण, वैवाहिक विधि तथा प्रक्रियामा सहज सहभागिता र सुदृढ सुरक्षा प्रबन्धनका लागि गम्भीर चासो लिँदै आएका छन् । उनले महोत्सव सफल गर्न अपेक्षित गृहकार्यका लागि जननकपुरधामका धार्मिक तथा सामाजिक संस्थाका प्रतिनिनधि, समाजसेवी, साधुसन्त लगायतका व्यक्तिहरूसँग सामूहिक तथा व्यक्तिगत परामर्श गरी प्रदेश मातहतका मन्त्रालयलाई मेलाको तयारी गर्न निर्देशन दिएका थिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मधेश प्रदेशका शाखा अधिकृत श्यामसुन्दर मण्डलका अनुसार प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयबाट सहरका विभिन्न चार ठाउँमा खानेपानी संरचना निर्माण, ठाउँठाउँमा १८ वटा अत्यधिक प्रकाश दिने सडकबत्ती जडान र दुई सयवटा शौचालय निर्माण गरिएका छन् । यसैगरी शिक्षा तथा सँस्कृति मन्त्रालयबाट रामजानकीको वैवाहिक कार्यक्रममा सहभागी हुन भारतको अयोध्याबाट आउने जन्तीका लागि सहरका विभिन्न भागमा २० वटा प्रवेशद्वार निर्माण तथा विवाहोत्सव लगायत धार्मिक साँस्कृतिक विषयसँगै विभिन्न किसिमका सामग्री प्रदर्शनका लागि डिस्पले व्यवस्थापन गरिएको छ ।

खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जायसवालका अनुसार अयोध्याबाट आउने जन्तीको स्वागतका लागि प्रदेश सरकारको मुख्य प्रशासनिक केन्द्र मधेश भवनभित्र स्वागत मंसिर २० गते कार्यक्रम राखिएको छ । छ सय जन्तीलाई मधेश भवनभित्र सत्कारभोजसँगै भजन श्रवण गराइने उनले बताए ।
मेलाका बेला अचानक हुने मौसम परिवर्तनलाई मध्यनजर गरी श्रद्धालुभक्तजन र साधुसन्तसँगै सर्वसाधारणलाई कठ्याङ्ग्रिन नदिन ठाउँठाउँमा आगो बाल्न वन तथा वातावरण मन्त्रालयले दाउराको व्यवस्थापन गरेको छ ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

आज नवरात्रको सातौँ दिन माता कालरात्रीको पूजा तथा आराधना गरिँदै,यस्तो छ माता कालरात्रीको मन्त्र र स्तुति

आज नवरात्रको सातौँ दिन, कालरात्रीको पूजा-आराधना गरिँदै

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

मधेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

मधेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

जनकपुरधाममा खुल्यो भारतीय जिलियो ब्रान्डको इलेक्ट्रिक स्कुटर शोरुम

जनकपुरधाममा खुल्यो भारतीय जिलियो ब्रान्डको इलेक्ट्रिक स्कुटर शोरुम

जनकपुरधाममा आज झिझिया महोत्सव हुँदै, विभिन्न सांस्कृतिक समूहले प्रस्तुति दिने

जनकपुरधाममा आज झिझिया महोत्सव हुँदै, विभिन्न सांस्कृतिक समूहले प्रस्तुति दिने

तिथि क्षयका कारण आजै कात्यायनी देवीको पनि उपासना गरिँदै

नवरात्रको छैटौं दिन, माता कात्यायनीको पूजाआराधना गरिदैँ

झिनाे अंकले घट्याे नेप्से, साढे चार अर्बको काराेबार‎

झिनाे अंकले घट्याे नेप्से, साढे चार अर्बको काराेबार‎

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि