nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मुख्यमन्त्री सिंहलाई पूर्वअस्थायी र करार कर्मचारीद्वारा ज्ञापन पत्र

गिरिजानन्द साह गिरिजानन्द साह
मंसिर ६, २०८१, ९:२४ मध्यान्ह
मुख्यमन्त्री सिंहलाई पूर्वअस्थायी र करार कर्मचारीद्वारा ज्ञापन पत्र

जनकपुरधाम/मङ्सिर ६ गते । पूर्वअस्थायी र करार कर्मचारी संघर्ष समितिले मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहलाई ज्ञापन पत्र बुझाएका छन् ।

संघर्ष समितिका संयोजक मनोज कुमार यादवको नेतृत्वमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका कर्मचारीहरुले मुख्यमन्त्री सिंहलाई ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले साविक स्थानीय निकाय (जिल्ला विकास समिति, गाउँ विकास समिति र नगरपालिका कार्यालय) मा विभिन्न पदमा अस्थायी, करार सेवामा कार्यरत रहेका कर्मचारीहरुको आन्तरिक प्रतिस्पर्धाबाट स्थायी पदपूर्ति हुनुपर्ने प्रदेश सरकारसँग माग गरेका छन् ।

मधेश प्रदेश सभाबाट जारी भएको स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा (१२) को उपदफा (४) मा स्थानीय तहमा कर्मचारी समायोजन हुँदा स्वीकृत स्थायी दरबन्दीमा पूर्ति गर्नुपर्ने रिक्त दरबन्दीमा अस्थायी र करार नियुक्ती भई स्थानीय सरकार संचालन ऐन, २०७४ प्रारम्भ हुँदाका बखतसम्म सेवामा तोकिएको बेलामा अविछिन्न रुपमा कार्यरत रहेका र न्यूनतम शैक्षिक योग्यता हासिल गरेका स्थानीय सरकारी सेवामा अस्थायी र करार कर्मचारीहरुलाई यो ऐन प्रारम्भ नएपछि प्रदेश लोकसेवा आयोगबाट लिईने परीक्षामा एक पटकका लागि त्यस्ता कर्मचारीहरुलाई उमेरको हद नलाग्ने गरी सहभागी हुन पाउने गरी विज्ञापन प्रकाशन गरिने व्यवस्था रहेकोमा संसोधन गरी सोही अनुसारको व्यवस्था गरिदिन ज्ञापन पत्रमार्फत माग गरिएको छ ।

बागमती प्रदेशमा २०७९ सालको ऐनको दफा (८) को उपदफा ३ मा समेत सो व्यवस्था भएको र कोशी प्रदेशको २०८० ऐनको दफा (१६) को उपदफा (३) मा समेत प्रदेश लोकसेवा आयोगले विज्ञापन गरी सिमित प्रतिस्पर्धाबाट स्थायी पदपुर्ति गरिने व्यवस्था गरेकोले मधेश प्रदेशमा पनि सोही अनुसार गरिदिन प्रदेश सरकारसँग माग गरिएको छ ।

संयोजक यादवले साविकको जिल्ला कृषि कार्यालय र जिल्ला पशु सेवा कार्यालयबाट एक गाउँ एक कृषि तथा पशु सेवा प्राविधिक साविकको गाउँ विकास समितिमा नियुक्ति भई हालको स्थानिय तहमा समायोजन हुँदाको बखत एक गाउँ एक प्राविधिक स्थानिय सरकार सञ्चालन ऐन, २०७४ को समायोजन भई कामकाज गरिंदै आएकोले सम्पूर्ण कर्मचारीहरुलाई एक पटकको लागि स्वतः स्थायी गरी पाऊँ भन्दै माग गरेका छन् ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ हुँदै, टिकट बुकिङ खुला

जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ हुँदै, टिकट बुकिङ खुला

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

आज नवरात्रको सातौँ दिन माता कालरात्रीको पूजा तथा आराधना गरिँदै,यस्तो छ माता कालरात्रीको मन्त्र र स्तुति

आज नवरात्रको सातौँ दिन, कालरात्रीको पूजा-आराधना गरिँदै

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

मधेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

मधेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

जनकपुरधाममा खुल्यो भारतीय जिलियो ब्रान्डको इलेक्ट्रिक स्कुटर शोरुम

जनकपुरधाममा खुल्यो भारतीय जिलियो ब्रान्डको इलेक्ट्रिक स्कुटर शोरुम

जनकपुरधाममा आज झिझिया महोत्सव हुँदै, विभिन्न सांस्कृतिक समूहले प्रस्तुति दिने

जनकपुरधाममा आज झिझिया महोत्सव हुँदै, विभिन्न सांस्कृतिक समूहले प्रस्तुति दिने

तिथि क्षयका कारण आजै कात्यायनी देवीको पनि उपासना गरिँदै

नवरात्रको छैटौं दिन, माता कात्यायनीको पूजाआराधना गरिदैँ

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि