nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा दृष्टि विशेषज्ञ संघ नेपाल मधेश प्रदेशको विरोध प्रदर्शन

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २५, २०८१, २:५५ मध्यान्ह
जनकपुरधाममा दृष्टि विशेषज्ञ संघ नेपाल मधेश प्रदेशको विरोध प्रदर्शन

भदौ २५ गते। दृष्टि विशेषज्ञ संघ नेपाल मधेश प्रदेशले जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ ।

संघको मधेश प्रदेश अध्यक्ष डा.रविशंकर चौधरीको अगुवाईमा मंगलबार सो विरोध प्रदर्शन गरिएको हो । जानकी मन्दिरबाट निस्केको सो विरोध ¥यालिमा सहभागि विशेषज्ञहरुले मुखमा मास्क र कालोपट्टी बाँधेका थिए । मधेश प्रदेश लोकसेवा आयोगद्वारा आर्थिक वर्ष २०८१/०८२को पदपूर्ति सम्बन्धि वार्षिक कार्यतालिकामा रा.प.प्रथम तथा दृतीय श्रेणी प्राविधिक/अप्राविधिक अन्र्तगत अधिकृत सातौं/आठौं तहमा प्रादेशिक अस्पतालहरुमा तथा २५ देखि ५० शैय्याको बेडको अस्पतालहरुमा दृष्टि विशेषज्ञहरुको समयोजन गर्नु पर्ने,आव २०८०/०८१मा स्वास्थ्य निर्देशनालय सपहीद्वारा सातौं तहमा प्रादेशिक अस्पतालहरु अन्र्तगत दर्ता शुल्कसहित ६ वटा दरबन्दी खुलाइएको तर लिखित परीक्षा लिई नतीजा प्रकाशन अहिलेसम्म हुन नसकेको अवस्था रहेको सहितका समस्याको समाधानको माग गर्दै विशेषज्ञहरुले विरोध ¥यालि प्र्रन गरेको हो ।

विशेषज्ञहरुले मधेश विज्ञान स्वास्थ्य प्रतिष्ठानद्वारा दर्ता शुल्क लिई सातौं तहमा खुलाइएको दरबन्दीको समेत कुनै अतोपतो नरहेको अवस्थाबारे मधेश प्रदेश सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले ¥यालि निकालिएको संघका मधेश प्रदेश अध्यक्ष डा.चौधरीले बताए । सो दरबन्दीहरुको शीघ्र व्यवस्थापनको मागसमेत उनले अघि सारे । माग पुरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत अध्यक्ष चौधरीले दिएका छन् । यता जानकी मन्दिरबाट निस्केको ¥यालिलाई मुख्यमन्त्री कार्यालयको सय मिटर परै प्रहरीले रोकेको थियो ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ हुँदै, टिकट बुकिङ खुला

जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ हुँदै, टिकट बुकिङ खुला

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

आज नवरात्रको सातौँ दिन माता कालरात्रीको पूजा तथा आराधना गरिँदै,यस्तो छ माता कालरात्रीको मन्त्र र स्तुति

आज नवरात्रको सातौँ दिन, कालरात्रीको पूजा-आराधना गरिँदै

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

मधेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

मधेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

जनकपुरधाममा खुल्यो भारतीय जिलियो ब्रान्डको इलेक्ट्रिक स्कुटर शोरुम

जनकपुरधाममा खुल्यो भारतीय जिलियो ब्रान्डको इलेक्ट्रिक स्कुटर शोरुम

जनकपुरधाममा आज झिझिया महोत्सव हुँदै, विभिन्न सांस्कृतिक समूहले प्रस्तुति दिने

जनकपुरधाममा आज झिझिया महोत्सव हुँदै, विभिन्न सांस्कृतिक समूहले प्रस्तुति दिने

तिथि क्षयका कारण आजै कात्यायनी देवीको पनि उपासना गरिँदै

नवरात्रको छैटौं दिन, माता कात्यायनीको पूजाआराधना गरिदैँ

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि