nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बचतकर्ताको करोडौँ रकम अपचलन गरेका एभरट्रष्ट बचत तथा ऋण सहकारीका उपाध्यक्ष सहित ५ जना पक्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १७, २०८१, ३:०८ मध्यान्ह
ठगी कार्यका लागि विदेशी नागरिकलाई सघाएको आरोपमा १५ प्रहरीमाथि अनुसन्धान

भदौ १७ गते। चुच्चेपाटीस्थित एभरट्रष्ट बचत तथा ऋण सहकारीको रकम हिनामिना गर्ने सहकारीका उपाध्यक्ष सहित ५ पदाधिकारी पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीको टोलीले सहकारीका उपाध्यक्ष ३९ वर्षीया बबिता डंगोल, सचिव ५७ वर्षीय कान्छाभाई डंगोल, कोषाध्यक्ष ३७ वर्षीय विष्णुप्रसाद फुँयाल र सदस्यहरू ४८ वर्षीय रामलाल महर्जन र ४६ वर्षीय अमरभाई बज्राचार्यलाई पक्राउ गरेको हो।उनीहरूमाथि सहकारी नै बन्द गरेर बचतकर्ताको १५ करोड ९१ लाख ४ हजार ७३६ रुपैयाँ रकम अपचलन गरेको आरोप रहेको सीआइबीका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए। सहकारी सञ्चालक र कर्मचारीहरूले बचतकर्तालाई आकर्षक ब्याजदर दिने प्रलोभनमा पारी सहकारी मुद्दती निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा रकम जम्मा गर्न लगाएका थिए।मासिक, त्रैमासिक र वार्षिक रूपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि बचतको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने भनिए पनि साँवाब्याज फिर्ता नदिएको पाइएको छ। बचतकर्ताले आफ्नो रकम फिर्ता पाउन पटक पटक पहल गरे पनि आवश्यक पहल नगरी उनीहरूले कार्यालय बन्द गरी बचतकर्ताको रकम हिनामिना गरेका थिए।

सिआइबीले एभरट्रष्ट सहकारी र यसका शाखाहरूबाट पीडित बचतकर्तालाई ब्यूरोमा सम्पर्क गर्न अनुरोध गरेको छ। पक्राउ परेका पाँचैजनामाथि ठगी सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ८ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बोगटीले बताए।

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

‘नीलो क्रान्ति’ वाला भिआइपीको स्टन्टले गाईजात्रा बिर्सायो : गोकुल बास्कोटा

‘नीलो क्रान्ति’ वाला भिआइपीको स्टन्टले गाईजात्रा बिर्सायो : गोकुल बास्कोटा

शरिमा आइरनको कमी, बेलैमा पुर्ती नगरे देखिने छन् समस्या

शरिमा आइरनको कमी, बेलैमा पुर्ती नगरे देखिने छन् समस्या

भोटेकोसी बाढी : कृषि विकास बैंकको डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित निकालियो

भोटेकोसी बाढी : कृषि विकास बैंकको डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित निकालियो

मोरङ कारागारमा कैदीबन्दीको प्रदर्शन, सिडिओ र एसपीविरुद्ध नाराबाजी

मोरङ कारागारमा कैदीबन्दीको प्रदर्शन, सिडिओ र एसपीविरुद्ध नाराबाजी

‘ट्रान्सफर विन्डो’ बन्द हुनु अगावै म्यानचेस्टर युनाइटेड थप खेलाडी भित्र्याउने दाउमा

‘ट्रान्सफर विन्डो’ बन्द हुनु अगावै म्यानचेस्टर युनाइटेड थप खेलाडी भित्र्याउने दाउमा

नेपालको इतिहासमा भदौ १५ गते, पहिलाे पटक उपत्यका बाहिर बैंक शाखा

नेपालको इतिहासमा भदौ १५ गते, पहिलाे पटक उपत्यका बाहिर बैंक शाखा

श्री चित्रगुप्त सेवा समितिको नि : शुल्क स्वास्थ्य शिविरबाट १७० जना लाभान्वित

श्री चित्रगुप्त सेवा समितिको नि : शुल्क स्वास्थ्य शिविरबाट १७० जना लाभान्वित

संविधान संशोधनको उद्देश्य अधिकारको विस्तार हुनुपर्छ : महामन्त्री थापा

कांग्रेसले बाढीपीडितको लागि प्रधानमन्त्री राहत कोषमा एक करोड सहयोग गर्ने

भोटेकोशी बाढीपीडितका लागि कयाल ग्रुपको २५ लाख सहयोग 

भोटेकोशी बाढीपीडितका लागि कयाल ग्रुपको २५ लाख सहयोग 

धनुषाका ७ जना आए सम्पर्कमा, मधेशका १६२ काे अवस्था अझै अज्ञातै

धनुषाका ७ जना आए सम्पर्कमा, मधेशका १६२ काे अवस्था अझै अज्ञातै

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि