भदौ १६ गते। जनकपुरधाम उद्योग बाणिज्य संघको उपाध्यक्ष पदमा जनकपुरधाम जानकीनगरका लक्ष्मण साह निर्विरोध निर्वाचित भएको छ।
उनका विरुद्व उम्मेदवारी दर्ता गराएका कपलेश्वरका बिश्वनाथ साह सुडी आफनो उम्मेदवारी फिर्ता लिएपछि उनी र्निविरोध हुने पहिलो भाग्यशाली उम्मेदवार बन्न सफल भएका छन् ।
निर्वाचन समितिका अध्यक्ष ललित साहले लगभग १२:३० मिनेटमा बिश्वनाथ साह सुडीले उम्मेदवारी फिर्ता लिएको बताए । लक्ष्मण साहज्यूलाई यो महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सफल कार्यकालको शुभकामना ।

















Discussion about this post