nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीको छिन्नमस्ता भगवती मन्दीरको प्राङ्गणमा श्री महाविर युवा कमिटिको ५७ औं साधारणसभा सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ९, २०८१, ११:२८ बिहान
सप्तरीको छिन्नमस्ता भगवती मन्दीरको प्राङ्गणमा श्री महाविर युवा कमिटिको ५७ औं साधारणसभा सम्पन्न

जनकपुरधाम/भदौ ९ गते। सप्तरीको प्रसिद्व माँ छिन्नमस्ता भगवती मन्दिरको प्राङ्गणमा श्री महाविर युवा कमिटिको ५७ औं साधारणसभा सम्पन्न भएको छ ।जनकपुरधामको सैयौं युवाहरुको व्यापक उपस्थितीका बिच कमिटिको साधारणसभा विभिन्न निर्णय र सुझावहरु सहित ५७ औं साधारणसभा सफलता पुर्वक सम्पन्न भएको कमिटिका अध्यक्ष अजय कुमार गुप्ताले बताएका छन् ।

जनकपुरधामको मुख्य शक्तिपिठ माँ राजदेवी मन्दिरको सम्पुर्ण व्यवस्थापन र विजयादशमीमा लाग्ने भव्य चर्चित दशैं मेलाको आयोजन गर्ने कमिटिले देशका विभिन्न शक्तिपिठहरुमा आफनो साधारणसभा गर्ने गरेका छन् । म महासचिव हुँदा जनकपुरधामको व्यापक युवाहरुको उपस्थितीमा मनकामना माई गएर साधारणसभा गरेको थिए,अजय गुप्ताले भने, ‘५७ औं साधारणसभा माँ छिन्नमस्ता भगवतीको प्राङ्गणमा सफलतापुर्वक गरेका छौं ।’उनले मधेशको मुख्य शक्तिपिठहरु सहितका विभिन्न धार्मिक पर्यटनका केन्द्रको विकास, सौन्दर्यकरण र व्यवस्थिकरण गर्न सकिए मधेशमा पर्यटनको प्रचुर सम्भावना रहेको बताए । साधारणसभाबाट महासचिव चन्दन नागवंशीको सांगठनिक र कोषाध्यक्ष चन्दन राज शर्माको आय व्यय विवरण सहितको प्रतिवेदन सर्वसम्मत पारित भएको छ ।

साधारणसभाबाट महावीर युवा कमिटीले माता राजदेवीको पूजालाई भव्य बनाउनकालागि मूल पूजा समितिसंगै विभिन्न उपसमिति चयन गरेको छ ।बैठकबाट राजदेवी पूजाको मूल पूजा संयोजकमा रंजित भगतलाई चयन गरिएको महावीर युवा कमिटीका अध्यक्ष अजय गुप्ताले जानकारी दिए ।

यसका साथै विभिन्न ९ वटा उपसमिति समेत चयन गरिएको हो । ठेहा संयोजकमा अजित शर्मा, प्रसाद ,महा प्रसाद तथा भव्य शृगार संयोजकमा दिपक साह, भजन संध्या संयोजकमा रंजन जयसवाल, मेला संयोजकमा रोशन कुमार साह, खोईछ भराई संयोजक तथा पार्क संरक्षण संयोजकमा बिकास साह ( बिक्की), सरसफाइ संयोजकमा सुनिल राउत, रावन बध संयोजकमा ओमप्रकाश गुप्ता, बिजय दसमी तथा झाँकी संयोजकमा मोहन साह( हिन्दु) र लाईन व्यवस्थापन तथा खाना संयोजकमा शशी साहलाई चयन गरिएको छ ।

अध्यक्ष गुप्ताले कमिटिको विधान, नियम निष्ठा र अनुशासन विपरित काम गरेका केहि पदाधिकारी र सदस्यलाई कारवाहि समेत गरिएको र साधारणसभाबाट पारित भएको बताए । सो अवसरमा कमिटिका पुर्व अध्यक्ष तथा पदाधिकारीहरु, जनकपुरधाम उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष  पदको उम्मेदवार अम्भु प्रसाद साह सहित संघका वर्तमान, पुर्व पदाधिकारी तथा अगामि निर्वाचनका विभिन्न पदका उम्मेदवारहरुको पनि बाक्लो उपस्थिती थियो । सो अवसरमा छिन्नमस्ता गाँउपालिकाका अध्यक्ष युवा नेता विद्यानन्द चौधरीको विशेष उपस्थिती रहेको थियो ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि