nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नयाँ प्रहरी कानुन छिट्टै संसदमा पेस हुन्छ : गृहमन्त्री लेखक

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ६, २०८१, ३:०६ मध्यान्ह
नयाँ प्रहरी कानुन छिट्टै संसदमा पेस हुन्छ : गृहमन्त्री लेखक

भदौ ६ गते। गृहमन्त्री रमेश लेखकले प्रदेशका प्रहरी समायोजन सहितका समस्या समाधानका लागि संघीय प्रहरी कानुन संशोधन हुने गरी नयाँ कानुन नै बनाउन लागिएको बताएका छन् ।

सिराहा र धनुषामा आयोजना हुन लागेको विभिन्न कार्यक्रमहरूमा सहभागिताका लागि आएका गृहमन्त्री लेखकले जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै नयाँ प्रहरी कानुन बनाउन मन्त्रालयबाट निर्णय गरी अर्थ मन्त्रालयमा पठाइसकिएको र विभिन्न मन्त्रालयको सहमति पछि संसदमा पेस हुने बताए ।प्रहरी सम्बन्धी संघीय ऐनमा परिमार्जन गरेर प्रहरीको समायोजन र प्रदेश प्रहरी गठन र समायोजनका कामहरू धमाधम हुने उनको दाबी छ । वर्तमान सरकार डेलिभरी गर्नकै लागि बनेकाले त्यसमा कुनै कम्प्रोमाईज नहुने र मुलुकमा शान्ति शुव्यवस्था र विधिको शासन कायम हुने उनको भनाई छ ।

राजनीतिक स्थिरता, आर्थिक गतिविधि बढाउन, सङ्घीय लोकतान्त्रिक व्यवस्था र समावेशिता सहितको संविधान र विधि बचाउन तथा सार्थक बनाउन वर्तमान सरकार अगाडि बढिरहेको र त्यसै अनुसारको कार्यसम्पादन भइरहेको उनको भनाइ छ ।

Tags: मधेस प्रदेश खबरराष्ट्रिय खबर

Discussion about this post

Related Posts

श्री चित्रगुप्त सेवा समितिको नि : शुल्क स्वास्थ्य शिविरबाट १७० जना लाभान्वित

श्री चित्रगुप्त सेवा समितिको नि : शुल्क स्वास्थ्य शिविरबाट १७० जना लाभान्वित

संविधान संशोधनको उद्देश्य अधिकारको विस्तार हुनुपर्छ : महामन्त्री थापा

कांग्रेसले बाढीपीडितको लागि प्रधानमन्त्री राहत कोषमा एक करोड सहयोग गर्ने

भोटेकोशी बाढीपीडितका लागि कयाल ग्रुपको २५ लाख सहयोग 

भोटेकोशी बाढीपीडितका लागि कयाल ग्रुपको २५ लाख सहयोग 

धनुषाका ७ जना आए सम्पर्कमा, मधेशका १६२ काे अवस्था अझै अज्ञातै

धनुषाका ७ जना आए सम्पर्कमा, मधेशका १६२ काे अवस्था अझै अज्ञातै

देश शोकमा रहेकाले ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित, तिहारमा रिलिज हुने

देश शोकमा रहेकाले ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित, तिहारमा रिलिज हुने

चितवनमा पहिचान नभएका ९६ शव डिएनए नमुना लिएर गाडियो

चितवनमा पहिचान नभएका ९६ शव डिएनए नमुना लिएर गाडियो

निलो चरासहित ‘ट्विटर’ पुनः फर्किने तयारीमा, सिमितले सुरू गरे चलाउन

निलो चरासहित ‘ट्विटर’ पुनः फर्किने तयारीमा, सिमितले सुरू गरे चलाउन

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

सर्लाहीकाे मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

उपत्यकामा २४ घण्टाभित्र ६३४ सवारी चालक कारबाहीमा, मापसे र तीव्र गतिका धेरै

उपत्यकामा २४ घण्टाभित्र ६३४ सवारी चालक कारबाहीमा, मापसे र तीव्र गतिका धेरै

बाढी प्रभावित क्षेत्रमा बिनाअनुमति ड्रोन नउडाउन प्राधिकरणको आग्रह

बाढी प्रभावित क्षेत्रमा बिनाअनुमति ड्रोन नउडाउन प्राधिकरणको आग्रह

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि