nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बारामा रहेको जगदम्बा स्टिलको फलाम गलाउने भट्टी बिस्फोट, चारजना मजदुर घाइते

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर १३, २०७७, १२:२४ मध्यान्ह
बारामा रहेको जगदम्बा स्टिलको फलाम गलाउने भट्टी बिस्फोट, चारजना मजदुर घाइते

वीरगञ्ज।बारामा रहेको जगदम्बा स्टिलको फलाम गलाउने भट्टीमा बिस्फोट हुँदा चारजना मजदुर घाइते भएका छन् ।शनिबार बिहान पौने एक बजेको समयमा जितपुर सिमरा उपमहानगरपालिका–२ मा रहेको कारखानाको फलाम गलाउने भट्टी अचानक पड्किँदा त्यहाँ कार्यरत चारजना मजदुर घाइते भएको बाराका प्रहरी प्रवक्ता एवं डिएसपी गौतम मिश्रले जानकारी दिए ।

भट्टीमा काम गर्नेभारत मोतिहारीका २६ वर्षे नईमुदिन आलम, भारतको शिवन ग्राम जिल्ला ४८ वर्षका जनक देव यादव, सर्लाहीको सकरौल गाउँपालिका ६ बस्ने ४० वर्षका बिकिन्द्र यादव र बरहथवा नगरपालिका ५ बस्ने २८ वर्षका मुकेश साह घाइते भएका हुन् ।

घाइते भएका मध्ये बिकिन्द्रको अवस्था गम्भीर रहेको तथा उनको नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको डीएसपी गौतमले बताए ।

अन्य घाइते हरुको अवस्था सामान्य रहेको तथा उनीहरुको वीरगञ्जकै विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

४० ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई युवक पक्राउ

४० ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई युवक पक्राउ

जनकपुरधाममा आज विवाहपञ्चमी महोत्सव, प्रदेश २ मा सार्वजनिक बिदा

मंसिर २३ देखि जनकपुरधाममा साताव्यापी विवाह पञ्चमी महोत्सव, यस्तो छ कार्यक्रम तालिका

मैथिली भाषा र संस्कृतिको संरक्षणको सन्देश दिँदै जनकपुरधाममा विद्यापति स्मृति पर्व

मैथिली भाषा र संस्कृतिको संरक्षणको सन्देश दिँदै जनकपुरधाममा विद्यापति स्मृति पर्व

राइजिङ स्टार्स एसिया कपमा नेपालको पहिलो जित, यूएई ६ विकेटले पराजित

राइजिङ स्टार्स एसिया कपमा नेपालको पहिलो जित, यूएई ६ विकेटले पराजित

प्रधानमन्त्री बालेन दिल्लीमा, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत

प्रधानमन्त्री बालेन दिल्लीमा, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत

धनुषाधाममा कटुवा पेस्तोलसहित एक महिला पक्राउ

धनुषाधाममा कटुवा पेस्तोलसहित एक महिला पक्राउ

मधेश सरकारमा एमाले, कांग्रेस र नेकपा सहभागी नहुने, होला त संसद् विघटन ?

मधेश सरकारमा एमाले, कांग्रेस र नेकपा सहभागी नहुने, होला त संसद् विघटन ?

सलमान खानले भने, ‘पूर्ण सुरक्षा हुँदाहुँदै पनि सधैँ डर लागिरहन्छ’

सलमान खानले भने, ‘पूर्ण सुरक्षा हुँदाहुँदै पनि सधैँ डर लागिरहन्छ’

अन्ततः ‘हनु-म्यान २’ बनाउने घोषणा, वैष्णव तेज मुख्य भूमिकामा

अन्ततः ‘हनु-म्यान २’ बनाउने घोषणा, वैष्णव तेज मुख्य भूमिकामा

शाहरुखको ‘किङ’ को ट्रेलर डिसेम्बर १४ मा आउने, छाेरी सुहाना पनि देखिने

शाहरुखको ‘किङ’ को ट्रेलर डिसेम्बर १४ मा आउने, छाेरी सुहाना पनि देखिने

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि