nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधामको जानकी आँखा अस्पतालमा अनियमितताको आरोप, छानबिनको माग

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख ६, २०८१, १२:३३ मध्यान्ह
जनकपुरधामको जानकी आँखा अस्पतालमा अनियमितताको आरोप, छानबिनको माग

बैशाख ६ गते। जानकी आँखा अस्पताल जनकपुरधाममा व्यापक अनियमितता भएको आरोप लगाइएको छ ।आँखा अस्पतालमा रेडक्रस सोसाइटीका धनुषा जिल्ला अध्यक्ष पदेन अध्यक्ष रहने प्रावधान रहे पनि उनी अध्यक्ष सरहनै कार्य गर्दै आफूलाई जोगाउँन रेडक्रस सोसाइटी लाई करिव तीन करोड रुपैयाँ बुझाएको आरोप लगाइएको छ ।

रेडक्रसले विगतमा आँखा अस्पताललाई अनुदान दिँदै आएको भए पनि रेडक्रस धनुषाका अध्यक्ष तथा आँखा अस्पतालका पदेन सदस्य नरेश सिंहले आर्थिक अनियमितता गरेको बुधबार बसेको एक बैठकमा आरोप लगाइएको छ ।रामानन्द युवा क्लवका अध्यक्ष आशुतोष झाको अध्यक्षतामा बसेको बैठकमा निवर्तमान अध्यक्ष गंगाराम यादव अध्यक्ष हुँदा आँखा अस्पतालको खातामा तीन करोड रुपैयाँ थियो तर, अहिले त्यो रकम खातामा नरहेको जानकारी गराइएको थियो ।

निवर्तमान अध्यक्ष यादवको कार्यकाल सक्नु भन्दा पहिला कर्मचारीहरु समयमा तलव पाउने गरेका थिए तर, आफूलाई अध्यक्ष सरह बुझ्न थालेका सिंहले कर्मचारीहरुको तलव, सेवा सुविधामा कटौती गरेको तथा कर्मचारीहरुलाई आफू खुशी खटाउने गरेका कारण अस्पतालको सेवामा समेत प्रभाव पर्ने गरेको रामानन्द युवा क्लवका अध्यक्ष झाको आरोप छ ।बैठकमा नेकपा एसका नेता तथा पूर्व मन्त्री रामचन्द्र झा, पूर्व स्वास्थ्य राज्य मन्त्री डा. सुरेन्द्र यादव, मधेश प्रदेश सभाका पूर्व सदस्य परमेश्वर साह, अस्पतालका कोषाध्यक्ष धीरेन्द्र मोहन झा लगायतका उपस्थिति रहेको थियो । बैठकले अस्पतालमा सहज अवस्था सृजना गर्ने जिम्मा रामानन्द युवा क्लव लाई दिएको जनाइएको छ ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

यी हुन शाहरुख र दीपिका जाेडीका ५ सुपरहिट फिल्म

यी हुन शाहरुख र दीपिका जाेडीका ५ सुपरहिट फिल्म

प्रधानमन्त्री बालेनसँग परराष्ट्र र ऊर्जामन्त्री मात्र भारत जाने

प्रधानमन्त्री बालेनसँग परराष्ट्र र ऊर्जामन्त्री मात्र भारत जाने

राष्ट्रपति पौडेलले गरे ३.३९९ मिटर सुरुङको ब्रेक थ्रु

राष्ट्रपति पौडेलले गरे ३.३९९ मिटर सुरुङको ब्रेक थ्रु

प्रदर्शनकाे १२ दिनमै १,४०० करोड क्लबमा प्रवेश गर्‍यो ‘रामायण’

प्रदर्शनकाे १२ दिनमै १,४०० करोड क्लबमा प्रवेश गर्‍यो ‘रामायण’

कुष्माण्ड नवमीमा अमलाको पूजा र कुभिन्डो दान गर्ने परम्परा

कुष्माण्ड नवमीमा अमलाको पूजा र कुभिन्डो दान गर्ने परम्परा

पाचन र मुटुको स्वास्थ्यका लागि दैनिक एभोकाडो खानुका ५ फाइदा

पाचन र मुटुको स्वास्थ्यका लागि दैनिक एभोकाडो खानुका ५ फाइदा

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि