nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

वास्तु अनुसार हाम्रोअध्ययन कोठा कस्तो हुनुपर्छ ?

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २७, २०८०, १०:२३ बिहान
वास्तु अनुसार हाम्रोअध्ययन कोठा कस्तो हुनुपर्छ ?

वास्तुशास्त्र प्राकृतिक नियमको विज्ञान हो । वास्तुले पञ्चतत्वहरु अग्नी, जल,वायु, पृथ्वी र आकाशको सन्तुलित अवस्था मा जोड दिन्छ । पञ्चतत्व अनुसार उनीहरु लाई उचित दिशा र स्थान दिनु उत्तम हुन्छ । मानवले यि पञ्चतत्वहरु लाई आफ्नो भौतिक निर्माण तथा बासस्थानमा प्रयोग गर्न सके उसको जिवन सहज, सुखि र समृद्ध बन्न सक्नेछ ।आजका दिनमा विद्यार्थीहरुका लागि अध्ययन गर्ने कार्य समस्यायुक्त बन्दै गएको देखिन्छ ।

बिद्यार्थीहरु पढ्न मन नगर्ने, बुबा आमाले घरमा पढ्न जोड दिएपनि ध्यान दिएर नपढ्ने, गृहकार्य नगर्ने, मन चञ्चल भएर पढाई देखि बाहेक का गतिविधिमा बढि ध्यान दिने एवं पढाई देखि दीक्क मान्ने समस्या बढ्दै गएको देखिन्छ । कतिपय बिद्यार्थीहरु पढ्न मन गर्ने तर जति गरेपनि सोचेजस्तो उपलब्धि नहुने समस्या देखिएको छ ।

बिद्यार्थीहरुमा यस्तो समस्या देखिनुमा अन्य कुराका अतिरिक्त वास्तु को पनि महत्वपूर्ण भुमिका रहेको हुन्छ । अध्ययन गर्ने कोठा हामी सबैका लागि महत्वपुर्ण स्थान हो । अध्ययन गर्नु सजिलो त पक्कै पनि होईन त्यस माथि झन अध्ययन गर्ने ठाउँमा नकारात्मक उर्जाको प्रवाह बढि भएमा मन चञ्चल भएर ध्यान केन्द्रित हुन नसक्ने, पढ्न मन नलाग्ने, पढेको कुरा छिटो विर्सने समस्या हुन्छ ।

समग्रमा अध्ययनमा सफलता प्राप्तिका लागि वास्तु अनुसार निम्न सामान्य नियमहरु ख्याल गरिनु जरुरी हुन्छ ।
– विद्यार्थीका लागि अध्ययन कोठा घरको पश्चिम, पूर्व वा उत्तर पूर्व कोण तिर बनाइनु पछ । तर तपाई डेरामा बस्नुहुन्छ वा तपाईको एउटा मात्र कोठा छ भने कोठाको उत्तर वा पुर्व तर्फको कुनामा अध्ययन गर्ने स्थान बनाउनु शुभ हुन्छ ।
– विद्यार्थीले पूर्व वा उत्तर तर्फ फर्केर अध्ययन गर्नु शुभ हुन्छ ।
– अध्ययन कोठाको उत्तर वा पूर्व तिर झ्याल बनाउनु राम्रो हुन्छ । अध्ययन कोठामा झ्याल पश्चिम तिर सानो र पुर्व तिर ठुलो बनाउनु शुभ हुन्छ ।
– अध्ययन गर्दा विद्यार्थी सिधा विम मुनी बस्नु हँुदैन ।
– अध्ययनकोठामा स्वतन्त्ररुपमा हावाको ओहोर दोहोर हुने र उज्यालो हुनु पर्छ ।
– विद्यार्थीले झ्याल तर्फ फर्केर पढ्नु हुँदैन ।
– अध्ययन गर्ने क्रममा विद्यार्थीको सिधा पछाडी भित्ता वा अडेसा लाग्न सकिने अवस्था हुनु शुभ मानिन्छ ।
– अध्ययन गर्ने टेवल वर्गाकार वा आयतकार हुनु शुभ मानिन्छ ।
– पुस्तक राख्ने टेवल वा दराज कोठाको उत्तर वा पूर्व तर्फ राखिनु पर्छ । यदि कोठाको दक्षिण पश्चिम तर्फको कुनामा पुस्तक राखिएमा ति पुस्तकहरु पढिदैनन । यदि उत्तर पश्चिम तर्फ राखिएमा पुस्तकहरु हराउँन पुग्छन ।
– अध्ययन कोठामा ह्रिंसक एवं उत्तेजक देखिने किसिमका तस्वीर वा दृश्यहरु राखिनु हँुदैन ।
– कोठामा भगवान श्री गणेश, माता सरस्वती लगायत हिमाल आरोहण गरेको, प्रसिद्ध व्यक्तित्वहरुको, सुन्दर बगैंचाहरु भएको जस्ता फोटो हरु टाँस्नु शुभ मानिन्छ । यस्ता दृश्यहरुले बिद्यार्थीलाई निरन्तर उत्प्रेरणा दिईरहन्छ ।
– कोठामा आवश्यक पर्ने कम्प्ुयुटर लगायत मेशिनरी सामानहरु कोठाको दक्षिण पूर्व तर्फ राखिनु पर्छ ।
– पेण्डुलम घडी कोठाको उत्तरतर्फ राख्नु उत्तम हुन्छ ।
– अध्ययन गर्ने कोठामा हलुका किसिमको पहेंलो, सुन्तला वा निलो रंग प्रयोग गर्नु शुभ हुन्छ ।
– पढ्ने कोठामा वास्तु पिरामिड राख्नु शुभ हुन्छ ।
– अध्ययन कोठा शान्त हुनुपर्छ ।

Discussion about this post

Related Posts

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

जनकपुरधाम जेसिजद्वारा माईन्युट लेखन तालिम सम्पन्न

जनकपुरधाम जेसिजद्वारा माईन्युट लेखन तालिम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय सबैलाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय सबैलाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!