nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० : याज्ञवल्क्य संस्कृत कॉलेज ज्ञानकूप र बि.पि.मेमोरियल कॉलेज विजय

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १, २०८०, ८:४३ मध्यान्ह
टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० : याज्ञवल्क्य संस्कृत कॉलेज ज्ञानकूप र बि.पि.मेमोरियल कॉलेज विजय

गिरिजानन्द साह/जनकपुरधाम/चैत १ गते । जनकपुरधाममा आयोजित टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० प्रतियोगिता अन्तर्गत बिहिवार भएको खेलमा याज्ञवल्क्य संस्कृत कॉलेज ज्ञानकूप र बि.पि.मेमोरियल कॉलेज विजय विजय भएका छन ।  पहिलो खेल सिद्धाथ ईन्टरनेशनल कॉलेज र याज्ञवल्क्य संस्कृत कॉलेज ज्ञानकूप बीच भएको थियो जसमा याज्ञवल्क्य संस्कृत कॉलेजले टस जितेर पहिला ब्याटिङको गरेको थियो ।ब्याटिङ सुरु गरेको याज्ञवल्क्य संस्कृत कॉलेजका खेलाडीहरु १९.४ ओभरमा ऑलआउट हुँदै १३६ रन बनाउदै प्रतिद्वन्द्वी टिमलाई जितको लागि १३७ रनको लक्ष्य दिएको थियो । याज्ञवल्क्य संस्कृत कॉलेजको टिमका लागि प्रिन्सले २८ रन र आदित्यले २२ रनको योगदान दिएको थियो ।सिद्धाथ ईन्टरनेशनल कॉलेजको तर्फबाट लागि बलिङ गरेका अनिशले ४ ओवेरमा १७ रन खर्चेर २ विकेट र मुकेशले ४ ओवेरमा १८ रन खर्चेर २ विकेट लिन सफल भएका थिए । खेलमा जवाफि ब्याटिङका लागि आएका सिद्धाथ ईन्टरनेशनल कॉलेजका ब्याट्सम्यानहरुले अल आउट हुदै १०१ रन मात्र बनाउन सफल भयो र उक्त खेल याज्ञवल्क्य संस्कृत कॉलेज ज्ञानकूपले ३५ रनले जित्न सफल भयो। सिद्धाथ ईन्टरनेशनल कॉलेजका खेलाडीहरु मध्ये आयुषले २४ रन र मुकेशले २२ रनको योगदान दिएका थिए । याज्ञवल्क्य संस्कृत कॉलेजको टिमका लागि बलिङ गरेका आदित्यले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट र राकेशले ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिन सफल भएका थिए । यस खेलको म्यान अफ दी म्याच याज्ञवल्क्य संस्कृत कॉलेजको खेलाडी आदित्य झा भएको थियो।त्यस्तै दोस्रो खेल मिट कॉलेज र बि.पि. मेमोरियल कॉलेज बीच भएको थियो जसमा मिट कॉलेजले टस जितेर पहिला बि.पि. मेमोरियल कॉलेजलाई ब्याटिङगको लागि आमन्त्रण गरेको थियो। ब्याटिङ सुरु गरेको बि.पि. मेमोरियल कॉलेजका खेलाडीहरु उत्कृष्ट ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २१५ रन बनाउदै प्रतिद्वन्द्वी टिमलाई जितको लागि २१६ रनको विशाल लक्ष्य दिएको थियो । बि.पि. मेमोरियल कॉलेजको टिमका लागि अखिलेश ठाकुरले १४८ रन र राजेश यादवले ४८ रनको योगदान दिएको थियो । मिट कॉलेजको तर्फबाट लागि बलिङ गरेका मनिषले ३ ओभरमा ३५ रन खर्चेर २ विकेट लिन सफल भएको थियो ।खेलमा जवाफि ब्याटिङका लागि आएका मिट कॉलेजका खेलाडीहरु १९.५ ओभरमा अल आउट हुँदै ८५ रन मात्र बनाउन सक्यो र उक्त खेल बि.पि. मेमोरियल कॉलेजले १३० रनको विशाल अन्तरले जित्न सफल भयो । मिट कॉलेजका खेलाडीहरु मध्ये कृष्णाले ३६ रन र तेजेश्वरले १४ रनको योगदान दिएका थिए । बि.पि. मेमोरियल कॉलेजको बिशालले ३ ओभरमा ४ रन खर्चेर ४ विकेट र अखिलेश ठाकुरले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिन सफल भएका थिए। यस खेलको म्यान अफ दी म्याच बि.पि. मेमोरियल कॉलेजको खेलाडी अखिलेश ठाकुर भएको थियो।यस खेलको म्यान अफ द म्याचको उपाधी धनुषा पेट्रोलियम डिलर्स एसोसिएसनका बरिष्ठ उपाध्यक्ष ललित साह द्वारा प्रदान गरिएको थियो ।प्रतियोगितामा जम्मा ८ वटा क्याम्पसले भाग लिएका छन् । खेल आइसीसी मान्यता अनुसार भइरहेको छ भने यो प्रतियोगिता जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा भईरहेको छ।

Discussion about this post

Related Posts

निर्माण व्यवसायी सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

निर्माण व्यवसायी सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!