nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० : मोनास्टिक कॉलेज र मोडेल मल्टीपल कॉलेज विजय

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन २८, २०८०, ७:५० मध्यान्ह
टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० : मोनास्टिक कॉलेज र मोडेल मल्टीपल कॉलेज विजय

गिरिजानन्द साह/जनकपुरधाम/फागुन २८ गते । जनकपुरधाममा आयोजित टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० प्रतियोगिता अन्तर्गत भएको आजको खेलमा मोनास्टिक कॉलेज र मोडेल मल्टीपल कॉलेज विजय भएका छन ।

आजको पहिलो खेल मोनास्टिक कॉलेज र याज्ञवल्क्य संस्कृत कलेज ,ज्ञानकूप बीच भएको थियो जसमा मोनास्टिक कॉलेजले टस जितेर पहिला ब्याटिङ रोजेको थियो । ब्याटिङ सुरु गरेको मोनास्टिक कॉलेजका खेलाडीहरु २० ओभरमा ८ विकेट गुमाएर १६९ रन बनाउदै प्रतिद्वन्द्वी टिमलाई जितको लागि १७० रनको लक्ष्य दिएको थियो । मोनास्टिक कॉलेजको टिमका लागि रंजीत यादवले ५३ बलमा ६९ र अयानले १६ रनको योगदान दिएको थियो ।

याज्ञवल्क्य संस्कृत कलेज ,ज्ञानकूपको तर्फबाट लागि बलिङ गरेका दिपकले २ विकेट र राकेशले २ विकेट लिन सफल भएका थिए । खेलमा जवाफि ब्याटिङका लागि आएका याज्ञवल्क्य संस्कृत कलेज ,ज्ञानकूपका ब्याट्सम्यानहरु मोनास्टिक कॉलेजको बलिङ सामु खासै राम्रो चल्न सकेनन जसले गर्दा १५.२ ओभरमा अल आउट हुदै ६५ रन मात्र बनाउन सक्यो र उक्त खेल मोनास्टिक कॉलेजले १०३ रनको बिशाल अन्तरले खेल जित्न सफल भयो। याज्ञवल्क्य संस्कृत कलेज ,ज्ञानकूपका खेलाडीहरु मध्ये दिपक दासले ११ रन बनाएको थियो । मोनास्टिक कॉलेजको टिमका लागि बलिङ गरेका रोहित महतोले ४ ओवरमा १९ रन खर्चेर ३ विकेट लिए भने रूपेश यादव २ विकेट लिन सफल भएका थिए। यस खेलको म्यान अफ दी म्याच मोनास्टिक कॉलेजको खेलाडी रंजीत यादव भएको थियो। म्यान अफ द म्याचको उपाधि नेकपा एस का जिल्ला सचिव राज कुमार यादव र वडा न.-८ का वडा अध्यक्ष दिनेश सिंह द्वारा हस्तान्तरण गरिएको थियो।

त्यस्तै दोस्रो खेल मोडेल मल्टीपल कॉलेज र मिट कॉलेज बीच भएको थियो जसमा मिट कॉलेजले टस जितेर ब्याटिङग रोजेको थियो। ब्याटिङ सुरु गरेको मिट कॉलेजका खेलाडीहरु १६ ओभरमा सबै विकेट गुमाउँदै ६० रन बनाउदै प्रतिद्वन्द्वी टिमलाई जितको लागि ६१ रनको लक्ष्य दिएको थियो । मिट कॉलेजको टिमका लागि आशीषले २५ बलमा १६ रनको योगदान दिएको थियो । मोडेल मल्टीपल कॉलेजको तर्फबाट लागि बलिङ गरेका अमित मंडलले ४ ओवरमा १७ रन खर्चेर ४ विकेट लिए भने अहमदले २ विकेट र केशव २ विकेट लिन सफल भएका थिए ।

खेलमा जवाफि ब्याटिङका लागि आएका मोडेल मल्टीपल कॉलेजका खेलाडीहरु ७.३ ओभरमा १ विकेटको क्षतिमा सजिलै ६१ रन बनाउन सफल भयो र खेल मोडेल मल्टीपल कॉलेजले ९ विकेटले जित्यो । मोडेल मल्टीपल कॉलेजका खेलाडीहरु मध्ये रोहनले २० बलमा १९ रन,साइमन रोयले ११ बलमा १६ रन र जाहिदले १४ बल १५ रन बनाए । मिट कॉलेजको टिमको लागि बलिङ गरेको मध्ये आशिकले १ विकेट लिन सफल भएको थियो । यस खेलको म्यान अफ दी म्याच मोडेल मल्टीपल कॉलेजका खेलाडी अमित मंडल भएको थिए। यस खेलको म्यान अफ द म्याचको उपाधि सहिदनगर व्यापार संघको अध्यक्ष राजदेव साह र नेकपा एमालेका नेता शुशिल कर्ण द्वारा हस्तान्तरण गरिएको थियो। प्रतियोगितामा जम्मा ८ वटा क्याम्पसले भाग लिएका छन् । खेल आइसीसी मान्यता अनुसार भइरहेको छ भने यो प्रतियोगिता जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा भईरहेको छ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

फ्रान्समा जानाजान डढेलो लगाएको आरोपमा ४२० पक्राउ, ३ लाख एकड भुमी ध्वस्त

फ्रान्समा जानाजान डढेलो लगाएको आरोपमा ४२० पक्राउ, ३ लाख एकड भुमी ध्वस्त

विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व

विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व

हसिनाको अवामी लिग बंगलादेशी सत्तारूढ दल बिएनपीसँग बिलय हुने !

हसिनाको अवामी लिग बंगलादेशी सत्तारूढ दल बिएनपीसँग बिलय हुने !

आदिवासी जनजातिको प्रतिनिधित्व ३६.८ प्रतिशत हुनु गौरवको बिषयः राष्ट्रपति पौडेल

आदिवासी जनजातिको प्रतिनिधित्व ३६.८ प्रतिशत हुनु गौरवको बिषयः राष्ट्रपति पौडेल

पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह

पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह

रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने

रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने

अभिनय छोडेर अमेरिका गएका थिए, फर्केर आए पछि बने सबैभन्दा खतरनाक भिलेन

अभिनय छोडेर अमेरिका गएका थिए, फर्केर आए पछि बने सबैभन्दा खतरनाक भिलेन

५० करोड प्रकाश बर्ष टाढाको बिशाल ताराको ‘मृत्यु’, जब बैज्ञानिकहरूले देखे प्रत्यक्ष

५० करोड प्रकाश बर्ष टाढाको बिशाल ताराको ‘मृत्यु’, जब बैज्ञानिकहरूले देखे प्रत्यक्ष

के ८ घण्टा सुत्नु आवश्यक छ ? अध्ययन भन्छ, ‘यदि सुतेनौं भने हामी….

के ८ घण्टा सुत्नु आवश्यक छ ? अध्ययन भन्छ, ‘यदि सुतेनौं भने हामी….

श्री राम युवा कमिटीको पदस्थापना तथा शपथ ग्रहण सम्पन्न, विजय साहले सम्हाले नेतृत्व

श्री राम युवा कमिटीको पदस्थापना तथा शपथ ग्रहण सम्पन्न, विजय साहले सम्हाले नेतृत्व

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि