nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहामा एम्नेस्टि ईन्टरनेशनल नेपालको पहिलो साधारण सभा सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक २९, २०७७, १:४२ मध्यान्ह
सिरहामा एम्नेस्टि ईन्टरनेशनल नेपालको पहिलो साधारण सभा सम्पन्न

महेश सिंह,सिरहा।सिरहाको लहानमा एम्नेस्टि ईन्टनेशनल नेपालको पहिलो साधारण सभा सम्पन्न भएको छ।संस्थाको जिल्ला संयोजक रिता महतो की अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो।

कार्यक्रमको अतिथिहरुमा अपांग पुनर्स्थापना केन्द्र लहानका संयोजक संजय अग्रवाल,श्रेया पोलिकिल्नि र उतिम लाल मेमोरीयल अस्पतालका संचालक तथा महिला रोग विशेषज्ञ डाक्टर शुशिला सिंह ,नेकपाका नेता तथा समाज सेबि सिब शंकर महतो,लहान नगर पालिका वडा २४ को वडा अध्यक्ष कमल देब यादव ,पत्रकार महेश सिंह ,महिला अधिकार कर्मि तथा पत्रकार एलिना चौधरी,कामना नर्सिङ होम लहानका संचालक रोशन कुशवाहा,सञ्चार कर्मि बिल्टु सिंह,समाज सेबि राम बाबु महतो नेपाल विद्यार्थी संघको विद्यार्थी नेता मुकेश महतो लगायत करीब २० जना को सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष कमल देब यादव ले भने अधिकार बाट पीडित पक्ष मानव अधिकारको सेवा र बन्चित भएको ब्यक्तीहरु मानव अधिकारको सहानुभूति गरियोस भने उनले बताए।महिला अधिकार कर्मि तथा पत्रकार एलिना चौधरी ले अतिथिको आसन बाट बोल्दै संस्थाले पीडितलाई अधिकार दिलाउन सकोस् भन्दै महान पर्व छठ र दिपावली को सुभ कामना दिएका थिए।

स्थाको सदस्य शिब शंकर महतो ले भने आफु राजनीति गरिरहदा सिरहामा पीडित मानवको कार्य गर्न आग्रह गरेका थिए।यस्तो संस्थाको सदस्यता बन्न पाउदा आफु खुशि छु भन्दै सहभागी सम्पुर्णलाई सुभकाना दिएका थिए । कार्यक्रमको प्रथम साधारण बाट नयाँ कार्य समिति गठन गरेका छन्।नयाँ कार्य समितिमा संयोजक रिता महतो, सह संयोजक एलिना चौधरी, हिङमाङ , सचिब मुकेश महतो ,सह सचिब मोहम्मद नईम खान, कोषा अध्यक्ष राम बाबु महतो ,सदस्य महेश कुमार महतो,बिल्टु सिंह, बबिता कुमारी मिश्र, सुनिता महतो,लगायतका समिति च्यन गरेका आयोजकले जानकारी दिनु भयो ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

महोत्तरीमा भाषिक पत्रकारिता एवम सञ्चार माध्यम प्रवद्र्धन सम्बन्धी दुईदिने आवासीय कार्यशाला सुरु

महोत्तरीमा भाषिक पत्रकारिता एवम सञ्चार माध्यम प्रवद्र्धन सम्बन्धी दुईदिने आवासीय कार्यशाला सुरु

विष्णु पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

विष्णु पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

चोरी भएको ३० मिनेटमै मोटरसाइकल बरामद, दुई युवक पक्राउ

चोरी भएको ३० मिनेटमै मोटरसाइकल बरामद, दुई युवक पक्राउ

रास्वपाको केन्द्रिय सदस्यका लागि मतदान हुदैँ

रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, साँझ साढे ७ बजेबाट मतदान

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

करोडौं खर्चेर गरेर पाेखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पकाे सपना असफल

करोडौं खर्चेर गरेर पाेखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पकाे सपना असफल

‘किसिङ हिरो’ इमरान हासमी ५ बर्ष पछि हरर फिल्ममा देखिने

‘किसिङ हिरो’ इमरान हासमी ५ बर्ष पछि हरर फिल्ममा देखिने

पश्चिम बंगालमा पत्रकारलाई मासिक ८ हजार सरकारी भत्ता

पश्चिम बंगालमा पत्रकारलाई मासिक ८ हजार सरकारी भत्ता

सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा

सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!