nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीको बलान बिहुलमा वडा नम्बर ४ का वडाअध्यक्ष झा ले खालि गराउन थाले सार्वजनिक ऐलानी पर्ती जग्गा

सजिलो पोस्ट सजिलो पोस्ट
माघ २९, २०८०, २:३५ मध्यान्ह
सप्तरीको बलान बिहुलमा वडा नम्बर ४ का वडाअध्यक्ष झा ले खालि गराउन थाले सार्वजनिक ऐलानी पर्ती जग्गा

सिराहा/माघ २९ गते । सप्तरीको बलान बिहुल गाउँपालिका वडा नम्बर ४ बेल्ही कार्यालयले समितिको निर्णयानुसार धमाधम सार्वजनिक ऐलानी जग्गामा भएको घर , टहरा खालि गराउने गरेको छ।

माध -२२ गतेको निर्णयानुसार ऐलानी जग्गा १५ दिनभित्र खाली गर्ने सम्बन्धमा सूचना जारी गरेको थियो त्यही सूचना अनुरूप पसलेहरु आँफै ऐलानी खाली गरेको छ । वडाअध्यक्ष लक्षमी नारायण झा (सुनील झा)ले भने सार्वजानिक जग्गा खाली गराउन कुनै किसिम बाधाअडचन नभएको बरु जनसमुदायले भरपुर सहयोग नै गरेको हो वडा अध्यक्ष झाले बताए ।

खास गरी बाजार व्यवस्थापन र गाड़ी पार्किंगको लागि ऐलानी जग्गा खालि गराइको हो । वडा नं. ४ बेल्ही भारतको बॉर्डर नजिक रहेकोले हामी बाजारीकरणलाई प्राथमिकतामा राखेका हौं । र, यसबाट रोजगारको पनि सर्जना हुने बिश्वास लिएको छु वडा अध्यक्ष लक्ष्मी नारायण झा (सुनील झा)ले बताउनुभयो । यता, वडाअध्यक्ष झाले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ९७ बमोजिम सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्ति संरक्षण गर्ने जिम्मेवारी हुँदा कसैलाई ठेँस नपुग्ने गरि काम गरिएको बताए ।

यो सँगै , बेल्ही छोटी भन्सारलाई स्तर उन्नतिको लागि सामुदायमा काँग्रेसी अभियान अन्तर्गत “संवाद यात्रा” मा बलान बिहुल आउनु भएका नेपाली कॉंग्रेसका महामन्त्री महामन्त्री गगन थापा मार्फत अर्थ मन्त्रालयलाई ६ बुँदे ज्ञापन पत्र समेत बुझाएको छ । यसप्रकार छन:-

१.मधेश प्रदेश जिल्ला सप्तरी बलान बिहुल गाउँपालिका वडा नं.४ मा बर्षेनी बलान नदीको कटानबाट बाच्न बाँध निर्माण र क्रेटिंग लगायतको ठोस योजना कार्य l
२.सप्तरीको कुशहा-बेल्ही सडक स्तर उन्नतिको योजना कार्य l
३.सप्तरीको बलान बिहुल गाउँपालिका वडा नं. ४ बेल्ही स्थित रहेको बेल्ही छोटी भन्सारलाई स्तर उन्नति कार्य
४.सप्तरीको बलान बिहुल गाउँपालिका वडा नं. ४ बेल्ही सप्तरीमा कम्तिमा १०० बेडको अस्पताल निर्माण कार्य
५.सप्तरीको बलान बिहुल गाउँपालिका वडा नं. ६ स्थित रहेको धार्मिक स्थलको रुपमा रहेको बरकी पोखरीलाई स्तर उन्नति गरि जिर्नोधार कार्यको साथै पर्यटक स्थलरुपमा हुने बिभिन्न निर्माण कार्य
६. बलान बिहुल गाउँपालिकामा खेल स्टेडियम निर्माण कार्य |

बेल्ही छोटी भन्सार स्तर उन्नति भएपछि आयत र निर्यातमा देशको अर्थतन्त्र बलियोको साथै देशको उन्नति हुनेछ उनले थपे । जनताको अपेक्षा अनुसार विज़न लिएर राष्ट्रसेवकबाट राजीनामा दिएर राजनीती गर्न आएको छु जनताको अपेक्षानुसार नै काम गर्ने हो र वडा नं.४ भ्रष्टाचारमुक्त वडा रहेको वडा अध्यक्ष लक्षमी नारायण झा (सुनील झा) ले बताए ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

यी हुन शाहरुख र दीपिका जाेडीका ५ सुपरहिट फिल्म

यी हुन शाहरुख र दीपिका जाेडीका ५ सुपरहिट फिल्म

प्रधानमन्त्री बालेनसँग परराष्ट्र र ऊर्जामन्त्री मात्र भारत जाने

प्रधानमन्त्री बालेनसँग परराष्ट्र र ऊर्जामन्त्री मात्र भारत जाने

राष्ट्रपति पौडेलले गरे ३.३९९ मिटर सुरुङको ब्रेक थ्रु

राष्ट्रपति पौडेलले गरे ३.३९९ मिटर सुरुङको ब्रेक थ्रु

प्रदर्शनकाे १२ दिनमै १,४०० करोड क्लबमा प्रवेश गर्‍यो ‘रामायण’

प्रदर्शनकाे १२ दिनमै १,४०० करोड क्लबमा प्रवेश गर्‍यो ‘रामायण’

कुष्माण्ड नवमीमा अमलाको पूजा र कुभिन्डो दान गर्ने परम्परा

कुष्माण्ड नवमीमा अमलाको पूजा र कुभिन्डो दान गर्ने परम्परा

पाचन र मुटुको स्वास्थ्यका लागि दैनिक एभोकाडो खानुका ५ फाइदा

पाचन र मुटुको स्वास्थ्यका लागि दैनिक एभोकाडो खानुका ५ फाइदा

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि