पुस १२ गते । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बिहिवार लघुवित्तले एक सूचना प्रकाशित गर्दै १३ पदका लागि ठूलो संख्यामा कर्मचारी मागेको हो ।
लघुवित्तले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता प्रविणता प्रमाण पत्र तह उत्तिर्ण देखि स्नातकोत्तर तह उत्तिर्ण गरि लघुवित्त तथा बैंकिङ क्षेत्रमा केही वर्ष अनुभवी कर्मचारी माग गरेको हो ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (पुस १२ गते) ले १५ दिन अर्थात पुस २७ गते भित्र संस्थाको वेभसाइट https://www.nicasialaghubitta.com/careers मार्फत आवेदन दिन सकिनेछ ।
हेर्नुहोस भ्याकेन्सी नोटिस


















Discussion about this post