सिरहाको लहानमा रेहेको राम कुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालले करारमा पदपूर्ति गर्न सूचना प्रकाशित गरेको छ ।
शुक्रबार एक सूचना प्रकाशित गरी स्वीकृत रिक्त दरबन्दीमा श्रेणीविहिन कार्यालय सहयोगी ८ जना, सरसफाइकर्मी ८ जना , अस्थायी दरबन्दी अन्तर्गत पाँचौ, आठौं र नवौं तहको विभिन्न पदमा १–१ जना, ३ जना श्रेणीविहिन कार्यालय सहयोगी एवं सरसफाइकर्मी र १ जना हलुका सवारी चालक माग गरिएको छ ।
योग्यता पुगेका नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको १५ दिनभित्र दरखास्त दिन सक्ने छन् ।
हेर्नुहोस सूचना सहित


















Discussion about this post