सिरहा/पुस १० गते । करिब ५ कठ्ठामा लगाइएको अवैध गाँजा सिरहा प्रहरीले फडानी गरी नष्ट गरेको छ ।
मंगलबार दिउँसो सिरहाको धनगढीमाई नगरपालिका ८ चियाबारीटोल स्थितमा स्थानियहरुले लगाएको करिब ५ कठ्ठा गाँजा खेती प्रहरीले नष्ट गरेको हो ।
खेतबारी, करेसाबारी र आँगनहरुमा लगाइएको करिब ४ हजार गाँजाको बोट फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

















Discussion about this post