nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

अन्न भण्डार मानिने मधेशमा घट्यो धानको उत्पादन

सजिलो पोस्ट सजिलो पोस्ट
पुस ७, २०८०, २:३९ मध्यान्ह
भारतबाट धान नल्याए चाडपर्वमा चामल अभाव हुने

जनकपुरधाम/पुस ७ गते । अन्नको भण्डार मानिने मधेश प्रदेशम गत वर्षको तुल्नामा तुलनामा ९२ हजार मेट्रिकटनले कम धान उत्पादन भएको छ । यो वर्ष प्रदेशमा १२ लाख ९६ हजार ९०७ मेट्रिकटन मात्रै धान उत्पादन भएको मधेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

गत वर्ष १३ लाख ८८ हजार मेट्रिकटन धान उत्पादन भएको थियो । केन्द्र सरकारले ढिला मनसुन भित्रिएका कारण मधेशमा धानको उत्पादनमा ठूलो ह्रास आउने र समग्र मुलुकको खाद्य सम्प्रभुतामै असर पर्ने आशंकाका गरिरहेका बेला यस्तो तथ्यांक सार्वजनिक भएको हो । देशभरको कुल धान उत्पादनको तथ्यांक भने आइसकेको छैन । प्रदेशका ८ वटा जिल्लाबाट प्राप्त विवरणअनुसार प्रदेशभर ३ लाख ७० हजार ३५० हेक्टर क्षेत्रफलमा १२ लाख ९६ हजार ६०७ मेट्रिकटन धान उत्पादन भएको मन्त्रालयका सचिव डा.शरणकुमार पाण्डेले बताए ।

यस वर्ष ३ लाख ७० हजार ३५० हेक्टर क्षेत्रफलमा १२ लाख ९६ हजार ६०७ मेट्रिकटन धान उत्पादन भएको छ,’ सचिव पाण्डेले भने ‘यो भनेको गत वर्ष भन्दा कम उत्पादन घटेको हो ।’

यस वर्ष खडेरीले बीउ सुकेका कारण प्रदेशका केही जिल्लाहरुमा धान रोपाईँ प्रभावित भएको थियो ।
यस वर्ष मधेशमा सबै भन्दा धेरै धान उत्पादन सप्तरी जिल्लामा भएको छ भने सबैभन्दा कम मात्रामा धान उत्पादन धनुषामा रहेको छ ।

सप्तरीमा २ लाख १७ हजार ६०० मेट्रिकटन धान उत्पादन भएको छ भने धनुषामा एक लाख १७ हजार ६०० टन मात्रै धान फलेको छ ।

विवरणअनुसार सिराहमा एक लाख ६६ हजार, बारामा एक लाख ९१ हजार ६२ मेट्रिकटन, पर्सामा एक लाख ९७ हजार ९४६ मेट्रिकटन, महोत्तरीमा एक लाख २२ हजार मेट्रिकटन धान फलेको छ ।

रौतहटमा एक लाख ४१ हजार मेट्रिकटन धान उत्पादन हुँदा सर्लाहीमा एक लाख ४१ हजार ९८० मेट्रिकटन धान फलेको प्रदेश मन्त्रालयले जनाएको छ ।

 

Discussion about this post

Related Posts

मधेश सरकारमा एमाले, कांग्रेस र नेकपा सहभागी नहुने, होला त संसद् विघटन ?

मधेश सरकारमा एमाले, कांग्रेस र नेकपा सहभागी नहुने, होला त संसद् विघटन ?

सलमान खानले भने, ‘पूर्ण सुरक्षा हुँदाहुँदै पनि सधैँ डर लागिरहन्छ’

सलमान खानले भने, ‘पूर्ण सुरक्षा हुँदाहुँदै पनि सधैँ डर लागिरहन्छ’

अन्ततः ‘हनु-म्यान २’ बनाउने घोषणा, वैष्णव तेज मुख्य भूमिकामा

अन्ततः ‘हनु-म्यान २’ बनाउने घोषणा, वैष्णव तेज मुख्य भूमिकामा

शाहरुखको ‘किङ’ को ट्रेलर डिसेम्बर १४ मा आउने, छाेरी सुहाना पनि देखिने

शाहरुखको ‘किङ’ को ट्रेलर डिसेम्बर १४ मा आउने, छाेरी सुहाना पनि देखिने

३०० वर्ष पुरानो ‘बाओबाब’ रूख चोरी हुनवाट रोकियो, अब अफ्रिकामै रोपिने

३०० वर्ष पुरानो ‘बाओबाब’ रूख चोरी हुनवाट रोकियो, अब अफ्रिकामै रोपिने

हसिनाको घोषित फिर्ती अघि बंगलादेशमा सीमा सुरक्षा कडा

हसिनाको घोषित फिर्ती अघि बंगलादेशमा सीमा सुरक्षा कडा

प्रधानमन्त्री शाह आजदेखि भारतको दुईदिने भ्रमणमा जाने

प्रधानमन्त्री शाह आजदेखि भारतको दुईदिने भ्रमणमा जाने

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए पद तथा गोपनीयताको शपथ

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए पद तथा गोपनीयताको शपथ

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि