nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

विवाह पञ्चमीको अवसरमा सिरहामा बैलगाडा प्रतियोगिता, गोरुलाई यातना

सजिलो पोस्ट सजिलो पोस्ट
पुस २, २०८०, १०:०४ मध्यान्ह
विवाह पञ्चमीको अवसरमा सिरहामा बैलगाडा प्रतियोगिता, गोरुलाई यातना

पुस २ गते। सीताराम विवाह पञ्चमीको अवसरमा आइतबार सिरहा सप्तरी जिल्ला जोड्ने बलान नदीमा अनौठो ‘बैलगाडा प्रतियोगिता’ गराइएको छ ।

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ५ इटहर्वाका अगुवाहरूले यस वर्ष पनि बैलगाडा प्रतियोगितालाई निरन्तरता दिए । प्रतियोगिता हेर्न ठूलो संख्यामा मानिसहरुको भीड लागेको थियो । गोरु कुदाएको देखेर दर्शकहरू रमाए ।

गोरुले तान्ने काठको गाडीलाई बैलगाडा भनिन्छ । कृषिजन्य बस्तु ओसार्न किसानहरू पहिले गोरुगाडा राख्थे । तर पछिल्लो समय बैलगाडा लोप हुने अवस्थामा पुगेको छ । अब ट्रयाक्टर र टायरगडीले किसान कृषिजन्य बस्तु ओसार्छन् ।

तर प्रतियोगिताकै लागि भए पनि किसानहरू दर्जनौँ बैलगाडा लिएर बलान नदी पुगेका थिए । प्रतियोगिता जित्ने सहभागी सबैमा उमंग थियो । जसले प्रतियोगिता जित्छन्, उसलाई समाजले सम्मान गर्छन् ।

गोरुगाडा प्रतियोगिता सुरु हुनुभन्दा अगाडी सप्तरीको बलान बिहुल गाउपालिका १, मल्हनियाँबाट भगवान् राम, लक्ष्मण, विश्वामित्रको रूपमा सज्जिएका बालकलाई लिएर त्यहाँका बासिन्दा जन्तीको रूपमा इटहर्वा आएका थिए । त्यहाँ भगवान श्रीराम र सीताबीच सांकेतिक विवाह सम्पन्न गरियो । बैवाहिक गित र नृत्य चल्यो ।

सीता-राम विवाह समारोह र बैलगाडा दौड प्रतियोगिता हेर्न गाउँ गाउँबाट हजारौं श्रद्धालु तथा सर्वसधारण सहभागी थिए । यो अवसरमा यहां विशाल मेला लागेको थियो । सीता-राम विवाह समारोह सम्पन्न भएपछि गोरुगाडा दौड प्रतियोगिता सुरु भयो । नदीको बालुवामा दर्जनौँ गोरुगाडा एकसाथ कुदाए । प्रतियोगिता जित्न ‘बहलमान’ले गोरुलाई निर्घात कुट्ने गरेको दृष्य भावुक बनाउने खालको थियो ।

गोरुगाडा कुदाउने व्यक्तिलाई स्थानीय भाषामा ‘बहलमान’ भनिन्छ । स्थानीय एक वृद्धले भने, ‘बाजी मार्न गोरु कुट्ने सामान्य हो । कतिपयले त छुरा नै हान्छन् ।’ गोरुलाई यातना दिएर प्रतियोगिता जित्ने मानसिकता गलत रहेको उनको भनाई छ । स्थानीय मनोज यादवका अनुसार प्रतियोगितामा सप्तरीको बलान बिहुलका शिव नारायण यादवको गोरु प्रथम, सिरहाको सखुवानन्कारकट्टीका रामानन्द यादवको गोरु द्वितीय र सप्तरीको बोदेबर्साइनका महेन्द्र यादवको गोरु तृतीय स्थान प्राप्त गरे । प्रथम, द्वितीय र तृतीय स्थान ल्याउने गोरु र बहलमानलाई आयोजकले सम्मान गर्नुका साथै प्रमाण-पत्र प्रदान गरेको छ । स्रोत-नेपाल प्रेस बाट

 

Discussion about this post

Related Posts

मधेश सरकारमा एमाले, कांग्रेस र नेकपा सहभागी नहुने, होला त संसद् विघटन ?

मधेश सरकारमा एमाले, कांग्रेस र नेकपा सहभागी नहुने, होला त संसद् विघटन ?

सलमान खानले भने, ‘पूर्ण सुरक्षा हुँदाहुँदै पनि सधैँ डर लागिरहन्छ’

सलमान खानले भने, ‘पूर्ण सुरक्षा हुँदाहुँदै पनि सधैँ डर लागिरहन्छ’

अन्ततः ‘हनु-म्यान २’ बनाउने घोषणा, वैष्णव तेज मुख्य भूमिकामा

अन्ततः ‘हनु-म्यान २’ बनाउने घोषणा, वैष्णव तेज मुख्य भूमिकामा

शाहरुखको ‘किङ’ को ट्रेलर डिसेम्बर १४ मा आउने, छाेरी सुहाना पनि देखिने

शाहरुखको ‘किङ’ को ट्रेलर डिसेम्बर १४ मा आउने, छाेरी सुहाना पनि देखिने

३०० वर्ष पुरानो ‘बाओबाब’ रूख चोरी हुनवाट रोकियो, अब अफ्रिकामै रोपिने

३०० वर्ष पुरानो ‘बाओबाब’ रूख चोरी हुनवाट रोकियो, अब अफ्रिकामै रोपिने

हसिनाको घोषित फिर्ती अघि बंगलादेशमा सीमा सुरक्षा कडा

हसिनाको घोषित फिर्ती अघि बंगलादेशमा सीमा सुरक्षा कडा

प्रधानमन्त्री शाह आजदेखि भारतको दुईदिने भ्रमणमा जाने

प्रधानमन्त्री शाह आजदेखि भारतको दुईदिने भ्रमणमा जाने

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए पद तथा गोपनीयताको शपथ

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए पद तथा गोपनीयताको शपथ

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि