nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहा : हात्तीदह सिमसारको योजना अलपत्र, लहान वनका हाकिमको मिलोमतोमा भुक्तानी

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर २५, २०८०, ९:३० बिहान
सिरहा : हात्तीदह सिमसारको योजना अलपत्र, लहान वनका हाकिमको मिलोमतोमा भुक्तानी

विसुनदेव सरदार/सिरहा/मंसिर २५ गते । सिराहाको लहान नगरपालिका वडा न. १५ सोभापुरमा अवस्थित श्री कोईरालो खोला नमुना सामुदायिक वन उपभोक्त समूह हात्तीदह तथा पर्यटकीय क्षेत्र कार्यक्रमको योजना अलपत्र परेको अवस्था छ। यो अलपत्र पर्नुमा वनका हाकिम र उपभोक्तबीचको मिलोमतो रहेको बुझिएको छ।

श्रोतका अनुसार – सो सिमसार क्षेत्र संरक्षण तथा प्रवर्द्धन कार्यक्रम योजनाको बढी नै पेश्की रकम भुक्तानीसमेत भइसकेको बुझिएको छ। श्रोतले भन्छन् – हाकिम, लेखा र उपभोक्त मिलोमतो भएपछि भुक्तानी भई हाल्छ नि!

यो सँगै , उक्त निर्माण कार्यक्रम उपभोक्त समिति मार्फत असोज -१७ गते श्री कोईरालो खोला नमुना सामुदायिक वन उपभोक्तालाई दिइएको थियो ।

३ महिनाभित्र पर्यटकीय क्षेत्र प्रवर्द्धनको काम सम्पन्न हुने गरि ठेक्का सम्झौता भएको थियो । झण्डै, २ महिनाबढी बितिसक्दा ३५% मात्र काम पूरा गरेको अवस्था छ।

त्यसैगरी, सो कार्यक्रमको अनुमानित कुल लागत १० लाख ६७ हजार ४ सय ८२ रुपैयाँ रहेको छ। जसमा- डिभिजन वन कार्यालय लहानले ९ लाख ६० हजार र उपभोक्ताले व्योहोर्नेु पर्ने रकम १ लाख ७४ हजार ८२ रहेको छ।

हात्तीदहमा सम्पन्न हुने मुख्य कामहरू :- शान्ति वाटिका पार्क निर्माण , सिमसार क्षेत्रको बाटोमा ग्यालिन जाली, चाइनिज दुबो लगाउने जस्ता कामहरू रहेको छ।

यता, यस विषयमा डिभिजन वन कार्यालय लहानका प्रमुख डिभिजन वन अधिकृत सुजित कुमार झालाई मो. ९८५२८३००८२ मा सम्पर्क गर्दा – “उनलेे भने” – सुजित कुमार झाले बिना काम योजना सम्पन्न नगरि भुक्तानी दिदैन्। उपभोक्त समितिको ढिलासुस्तीले निर्माणकार्य पछि परेको बताए । हाकिम झा र केही कर्मचारीको मिलोमतोमा सुचना प्रसारणको रकम बर्षौँदेखि झ्वाम्म पारिएको विषय चौतर्फी चर्चामा छन् । मिडियाको नाममा नीजी लगाव राखेर नजिकको आफ्नतलाई सबै खाले सुचना दिई लाखौं झ्वाम्म पारिएका छन् । वन कार्यालय लहानमा यस्तो व्यक्ति काम गर्छन् – जो मिडियाकर्मी पनि छन् र वनका कर्मचारी पनि । सबै गोप्य सुचना घुपचुप पार्छन् पर्दाफास हुनै गाह्रौँ छ।

पछिल्लो केही समय उता, डिभिजन वन कार्यालय लहान लेखा शाखाका सरकारी गाडी दुरुपयोगको संन्दर्भमा सोध्दा – “डिभिजन वन कार्यालयका कर्मचारी २४ घण्टैं ड्युटीमै रहन्छ” यसमा मिडियाकर्मीको आआफ्नो धारणा व्यक्त भएको अधिकृत झाले प्रतिकृिया दिइएका छन् ।

वन कार्यालय लहानका केही कर्मचारीले केही दिनदेखि व्यापक सरकारी दुरुपयोग गरिदै आएको देखिन्छ । तथापि, निगरानी गर्ने निकाय सिडियो राजेन्द्रदेव पाण्डे बेखवर छन्। साँझ पर्ने बित्तिकै अधिकाँश सरकारी गाडीहरु शहर बजारको ठुल्ठुल्ला होटल अगाडि लाग्छन् । सरकारी गाडीले तरकारी किन्दै गर्दा वन कार्यालयका मोटरसाइकल प्रयोग गरिएको थियो ।

सरकारी गाडीले कार्यालयको काम कम तर, आफ्नो व्यक्तिगत र घरायसी कामकाज बढी गर्ने गरेका छन् । गाडी दुरुपयोग नरोकिनु ठूलो बेतिथि हो, सरोकारवाला निकाय सिडियो किन बेखबर ? डिभिजन वन कार्यालय लहानका जिल्ला वन अधिकृत सुजित कुमार झाले पछिल्लो समय उता व्यापकरुपमा काठबाट राजश्व छलेको श्रोतले जानकारी गराएका छन् ।

Discussion about this post

Related Posts

मधेश सरकारमा एमाले, कांग्रेस र नेकपा सहभागी नहुने, होला त संसद् विघटन ?

मधेश सरकारमा एमाले, कांग्रेस र नेकपा सहभागी नहुने, होला त संसद् विघटन ?

सलमान खानले भने, ‘पूर्ण सुरक्षा हुँदाहुँदै पनि सधैँ डर लागिरहन्छ’

सलमान खानले भने, ‘पूर्ण सुरक्षा हुँदाहुँदै पनि सधैँ डर लागिरहन्छ’

अन्ततः ‘हनु-म्यान २’ बनाउने घोषणा, वैष्णव तेज मुख्य भूमिकामा

अन्ततः ‘हनु-म्यान २’ बनाउने घोषणा, वैष्णव तेज मुख्य भूमिकामा

शाहरुखको ‘किङ’ को ट्रेलर डिसेम्बर १४ मा आउने, छाेरी सुहाना पनि देखिने

शाहरुखको ‘किङ’ को ट्रेलर डिसेम्बर १४ मा आउने, छाेरी सुहाना पनि देखिने

३०० वर्ष पुरानो ‘बाओबाब’ रूख चोरी हुनवाट रोकियो, अब अफ्रिकामै रोपिने

३०० वर्ष पुरानो ‘बाओबाब’ रूख चोरी हुनवाट रोकियो, अब अफ्रिकामै रोपिने

हसिनाको घोषित फिर्ती अघि बंगलादेशमा सीमा सुरक्षा कडा

हसिनाको घोषित फिर्ती अघि बंगलादेशमा सीमा सुरक्षा कडा

प्रधानमन्त्री शाह आजदेखि भारतको दुईदिने भ्रमणमा जाने

प्रधानमन्त्री शाह आजदेखि भारतको दुईदिने भ्रमणमा जाने

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए पद तथा गोपनीयताको शपथ

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए पद तथा गोपनीयताको शपथ

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि